– रञ्जन पटेल
विश्वमा र·बिर·ी समाज
पाइन्छ मानवताको दुई जात
महिला एवं नारी भनी पहिचान
आमा र दिदी भई समाजमा स्थान
जीवनलाई जारी राख्ने भार
महिलाको महिमा छ अपार
फ्लोरेन्स, भृकुटी विश्वको शान
मानव कल्याणमा महिलाको छ पहिचान
जन्मिइन् नारी लक्ष्मी भनी
मारिइन् काखमा दहेजको डर बनी
घुम्टो, झुम्टो आदि प्रथाको शिकार
के केही छैन महिलाको आधार ?
विश्व छ एक्काइसौं शताब्दीमा
बित्छ नारीको जीवन चार दिवारीमा
शोषण, बलात्कार आदिको शिकार
पुरुषवादी समाजमा कमजोर सरकार
देशको भविष्य महिलामा निर्भर
यिनको हकमाथि गरौं विचार
बन्द गरौं बलात्कार, अपहरण तथा कुप्रथा
परिवर्तन गरौं सोच, समाजमा जुटाइ एकता ।
– कक्षा: १०, गौतम माध्यमिक विद्यालय
आमाको माया
– गणेशकुमार साह
आमाको माया आफ्नो सन्तानप्रति कति
गहिरो हुन्छ यो आजसम्म जान्न सकिएन
यो आधुनिक युगमा पनि वैज्ञानिकहरूले
आमाको माया नाप्ने यन्त्र बनाएन
आमाले धेरै दु:ख, पीडा सहेर
छोरालाई हुर्काउँछिन्
तर छोरा ठूलो भएपछि
आमाको माया बिर्सिन्छन्
छोराको सुख–दु:खमा सधैं
आमाले साथ दिन्छिन्
तर आमा बूढी भएपछि
छोराले घरबाट निकाल्छन्
भगवान्भन्दा ठूलो आमालाई पुजिन्छ
तर पत्नी घरमा आएपछि आमालाई बिर्सिन्छन्
कस्तो आयो यो परिवेश
छोराले बिर्सेछ आमाको स्नेह
यस युगका छोराहरू
यस कवितामा आमाको माया दर्शाएको छ
मेरो यही छ सन्देश
आमाको मायालाई मानौं भगवान्भन्दा पनि ठूलो ।
एक करोड पुरस्कार
ग्राहक: (टेलिफोनमा कुरा गर्दै) हेलो मैले तपाईंको पत्रिकामा मेरो कुकुर हराएको विज्ञापन दिएको थिएँ, तपाईंको पत्रिका त बन्द भएछ नि ?
अमन: तपाईंको त्यो एक करोड पुरस्कारले गर्दा मेरा सम्पादकदेखि सबै कर्मचारी त्यही कुकुरको खोजीमा गएपछि पत्रिका बन्द हुँदैन त ?
– एमआर डिकेजी, विश्रामपुर–७, पर्सा
के तपाईंलाई थाहा छ ?
– श्री पशुपतिनाथलाई कार्तिक कृष्ण अष्टमीको दिन बुद्धको मुकुट पहिराइन्छ ।
– नेपालको सबैभन्दा सुन्दर झरना रुप्से हो । यो म्याग्दी जिल्लामा पर्छ ।
– नेपालको पहिलो विमानचालक महिला रक्षा राणा हुन् ।
– सबैभन्दा अल्छी चरा ढुकुर हो ।
विश्वमा र·बिर·ी समाज
पाइन्छ मानवताको दुई जात
महिला एवं नारी भनी पहिचान
आमा र दिदी भई समाजमा स्थान
जीवनलाई जारी राख्ने भार
महिलाको महिमा छ अपार
फ्लोरेन्स, भृकुटी विश्वको शान
मानव कल्याणमा महिलाको छ पहिचान
जन्मिइन् नारी लक्ष्मी भनी
मारिइन् काखमा दहेजको डर बनी
घुम्टो, झुम्टो आदि प्रथाको शिकार
के केही छैन महिलाको आधार ?
विश्व छ एक्काइसौं शताब्दीमा
बित्छ नारीको जीवन चार दिवारीमा
शोषण, बलात्कार आदिको शिकार
पुरुषवादी समाजमा कमजोर सरकार
देशको भविष्य महिलामा निर्भर
यिनको हकमाथि गरौं विचार
बन्द गरौं बलात्कार, अपहरण तथा कुप्रथा
परिवर्तन गरौं सोच, समाजमा जुटाइ एकता ।
– कक्षा: १०, गौतम माध्यमिक विद्यालय
आमाको माया
– गणेशकुमार साह
आमाको माया आफ्नो सन्तानप्रति कति
गहिरो हुन्छ यो आजसम्म जान्न सकिएन
यो आधुनिक युगमा पनि वैज्ञानिकहरूले
आमाको माया नाप्ने यन्त्र बनाएन
आमाले धेरै दु:ख, पीडा सहेर
छोरालाई हुर्काउँछिन्
तर छोरा ठूलो भएपछि
आमाको माया बिर्सिन्छन्
छोराको सुख–दु:खमा सधैं
आमाले साथ दिन्छिन्
तर आमा बूढी भएपछि
छोराले घरबाट निकाल्छन्
भगवान्भन्दा ठूलो आमालाई पुजिन्छ
तर पत्नी घरमा आएपछि आमालाई बिर्सिन्छन्
कस्तो आयो यो परिवेश
छोराले बिर्सेछ आमाको स्नेह
यस युगका छोराहरू
यस कवितामा आमाको माया दर्शाएको छ
मेरो यही छ सन्देश
आमाको मायालाई मानौं भगवान्भन्दा पनि ठूलो ।
एक करोड पुरस्कार
ग्राहक: (टेलिफोनमा कुरा गर्दै) हेलो मैले तपाईंको पत्रिकामा मेरो कुकुर हराएको विज्ञापन दिएको थिएँ, तपाईंको पत्रिका त बन्द भएछ नि ?
अमन: तपाईंको त्यो एक करोड पुरस्कारले गर्दा मेरा सम्पादकदेखि सबै कर्मचारी त्यही कुकुरको खोजीमा गएपछि पत्रिका बन्द हुँदैन त ?
– एमआर डिकेजी, विश्रामपुर–७, पर्सा
के तपाईंलाई थाहा छ ?
– श्री पशुपतिनाथलाई कार्तिक कृष्ण अष्टमीको दिन बुद्धको मुकुट पहिराइन्छ ।
– नेपालको सबैभन्दा सुन्दर झरना रुप्से हो । यो म्याग्दी जिल्लामा पर्छ ।
– नेपालको पहिलो विमानचालक महिला रक्षा राणा हुन् ।
– सबैभन्दा अल्छी चरा ढुकुर हो ।