$type=ticker$count=12$cols=4$cate=0

विनाशकारी भूकम्पबाट पीडितहरूका लागि राहत सहयोग

SHARE:

प्रस, वीरगंज, १५ वैशाख/
    विनाशकारी  भूकम्पमा पीडितहरूका लागि राहत सामग्री लिएर रेडियो वीरगंज ९९ मेगाहर्जको टोली म·लवार काठमाडौंतर्फ प्रस्थान गरेको छ ।
    ३ वटा गाडीममध्ये एउटा गाडी सिन्धुपाल्चोक र दुईटा गाडी काठमाडौंका भूकम्प पीडितलाई वितरण गरिने रेडियो वीरगंजका अध्यक्ष धु्रव साहले बताए ।
    सिन्धुपाल्चोकतर्फको टोलीको नेतृत्व नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले गरेका छन् भने राजधानी तर्फको नेतृत्व रेडियोका समाचार प्रमुख ध्रुव अधिकारीले गरेका छन् ।
    रेडयो वीरगंजमार्फत् विभिन्न दाताहरूबाट स्वैच्छिक प्रदान गरिएको राहत सामाग्रीमा लत्ता–कपडा, पानी, चिउरा, चाउचाउ, नुन, पाउरोटी, दालमोटलगायत खाद्य सामग्री रहेको सड्ढलन कार्यमा सहभागी सञ्चारकर्मी विजय कुशवाहाले जानकारी गराएका छन् । रेडियो वीरगंजको आह्वान तथा अगुवाइमा सड्ढलन भएको ४ ट्रक राहत सामग्रीमध्ये अर्को एक ट्रक बुधवार  राजधानी पठाइने अध्यक्ष साहले  बताए ।
वीरगंज उद्योग वाणिज्य सङ्घद्वारा २२ लाख सहयोग वीरगज उद्योग वाण्ज्यि सङ्घले भूकम्प पीडितका लागि आज रु २२ लाख ९३ हजार बराबरको जिन्सी समान पठाएको जनाएको छ ।
    उद्योग वाण्ज्यि सङ्घले आज विभिन्न सङ्घसस्थाबाट सड्ढलन गरेको सामान काठमाडौ तथा गोरखा पठाएको छ ।
    सङ्घका अध्यक्ष प्रदिप केडियाले दिएको जानकारी अनुसार वीरगज उद्योग वाण्ज्यि सङ्घले रु ५ लाख, वीरगंज राउन्ड टेबलले रु ५ लाख, रिलिफ सोसाइटी अफ कमर्सले रु ४ लाख,  पर्सा सुनचाँदी व्यवसायी सङ्घ रु २ लाख ५१ हजार, पटवारी समाजले रु २ लाख ७५ हजार, मारवाडी युवा मञ्चले २ लाख, अशोक बैद जैन श्वेताम्बर तेरापन्थ समाजले रु १ लाख, बर्णवाल सेवा समिति ले रु २१ हजार, माधवराय सरावगीले रु २१ हजार, वीरगज जेसीसले रु २१ हजार लगायत रकम सड्ढलन गरी सामान पठाएको अध्यक्ष केडियाले जानकारी गराएका छन् ।
    राहत पठाउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, प्रहरी उपरीक्षक दिवेश लोहनी, सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापा, अनुसन्धान उपनिर्देशक हरि नेपाल लगायतको विशेष उपस्थिति थियो । त्यसै गरी भिस्वाको श्री हरिमाई महिला विकास समाजले १५ कार्टुन पानी सहयोग स्वरुप उपलब्ध गराएको छ ।
    संस्थाका अध्यक्ष आर्य शशिकला राउतले सहयोग गरेकी थिइन् । सुरज फिस सप्लायर्स वीरगंजले खाद्यान्न सामग्री सहयोग गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत दैवी प्रकोप उद्धार समिति काठमाडौंलाई हस्तान्तरण गरिएको खाद्यान्न सामग्रीमा ११ क्विन्टल चिउरा, १०० किलो मिठा, १५० कार्टुन चाउचाउ, ३० कार्टुन बिस्कुट, ११ सय पानीको बोतल रहेको छ ।
औषधि व्यवसायी सङ्घको सहयोग
    नेपाल औषधि व्यवसायी सङ्घ नारायणी अञ्चलले भूकम्प पीडितका लागि राहत सामग्री पठाएको छ ।
     सङ्घले सय बोरा चिउरा, दुई सय ५० कार्टुन स्लाइन पानीसहित प्राथमिक उपचारका विभिन्न  औषधि, एक हजार कार्टुन बिस्कुट, तीन सय थान त्रिपाल र पाँच सय कार्टुन मिनरल वाटर पठाएको छ । उक्त सामग्री गोर्खा जिल्लाका पीडितहरूका लागि पठाइएको सञ्चारकर्मी केसी लामिछानेले जानकारी गराएका छन् ।
    त्यसैगरी वीरगंज भन्सार एजेन्ट सङ्घ, सुनचाँदी व्यवसायी सङ्घ र हार्डवेयर एशोसिएसनले नगद र चेक सहित रु ३ लाख, खाद्यान्न सामग्री राहत सहयोग गरेको छ ।
    व्यवसायीहरूले  प्रजिअ केशवप्रसाद घिमिरेमार्फत् भूकम्प पीडितका लागि पठाएको सञ्चारकर्मी विनोद परियारले जानकारी गराएका छन् ।
सुमार्गी ट्रस्टद्वारा खानाको व्यवस्था
    भूकम्प पीडितका लागि सुमार्गी ट्रस्टले हेटौंडामा खानाको व्यवस्था गरेको छ । राजधानीबाट भूकम्पपीडितहरू घर जाने क्रममा बाटोमा भोकै नपरून् भन्ने उद्देश्यले सोमवारदेखि हेटौंडास्थित सुमार्गी कम्प्लेक्समा निश्शुल्क खाना खुवाउने व्यवस्था गरेको मकवानपुरबाट सञ्चारकर्मी शिवकुमार काशीले जानकारी गराएका छन् ।
कर्मचारीहरूद्वारा रु ४ लाख ५७ हजार राहत सहयोग
    स्थानीय निकाय कर्मचारी सङ्घ वीरगंज एकाइ, वीरगंज उपमहानगरपालिका र नेपाल नगरपालिका कर्मचारी एसोसिएसन वीरगंज एकाइले भूकम्प पीडितहरूका लागि रु ४ लाख ५७ हजार राहत सहयोग प्रदान गरेको छ ।
    उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय संयुक्त बैठकले गरेको छ । वीरगंज उपमहानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाको अध्यक्षतामा बसेको बैठकमा अधिकृत कोइरालाले एक महिनाको तलब प्रदान गरेका थिए ।
    कर्मचारीहरू तह अनुसार ५ देखि २ दिनको र श्रेणीविहीन कर्मचारी र सरसफाइ कर्मचारीहरूले १ दिनको सहयोग तलब प्रदान गर्ने निर्णय गरिएको नेपाल कर्मचारी एसोसिएसन वीरगंज एकाइका सचिव ब्रह्मदेव ठाकुर र स्थानीय निकाय कर्मचारी सङ्घ नेपालका अध्यक्ष मुकेश गुप्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल रेडक्रस सोसाइटीमा सहयोग सड्ढलन
    नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखामा दाताहरूबाट प्राप्त सहयोग सड्ढलन भइरहेको छ । भूकम्प पीडितका लागि म·लवार सड्ढलन भएको सहयोगमध्ये नेरेसो पोखरिया उपशाखाबाट १० हजार १ सय ११ रुपियाँ, रानीघाट उपशाखाबाट ७ हजार ९ सय ३२ रुपियाँ, नगरदाहा गाउँलेहरूबाट ६ हजार ७ सय ४१ रुपियाँ, निचुटा
निवासी भगवती चौधरीले २ हजार ५ सय रुपियाँ राहत सहयोग बापत प्रदान गरेको छ ।
    यसैगरी वीरगंज–६ निवासी विजय बन्धु रुपाखेतीले १० कार्टुन चाउचाउ र दुई कार्टुन बिस्कुट, नगरदाहा निवासी नरेश दासबाट १ कार्टुन चाउचाउ, कुखुरा व्यवसायी सङ्घ पर्साका अध्यक्ष मुना चौरसियाले दुई बोरा चिउरा, ८ कार्टुन पानी, ४० पाकेट बिस्कुट, पाँच किलो मिठा, पतञ्जलि योग समिति वीरगंजबाट ६ सय बोतल पिउने पानी, चाउचाउ ७५० पकेट, बिस्कुट १५० पकेट र नगवा गाउँका बासिन्दाबाट पानी ८३ कार्टुन, चाउचाउ २७ कार्टुन, बिस्कुट १५ कार्टुन र
चिउरा ६ बोरा रेडक्रस शाखालाई हस्तान्तरण गरेको नेरेसो पर्सा शाखाका मन्त्री वीरेन्द्रराज कँडेलले जानकारी गराएका छन् ।
सुरज फिस सप्लायर्सको सहयोग
    भूकम्प पीडितहरूका लागि सुरज फिस सप्लायर्स वीरगंजले राहत खाद्य पदार्थ पठाएको छ ।
    राहत सामग्रीमा ११ सय किलो चिउरा, १०० किलो मिठा, १५० कार्टुन चाउचाउ, ३० कार्टुन बिस्कुट, ११ सय पानीको बोतल रहेका छन् ।
    उक्त सामग्री प्रमुख जिल्ला अधिकारी मार्फत् दैवी प्रकोप उद्धार समिति काठमाडौंलाई हस्तान्तरण गर्ने र सङ्घका पदाधिकारीहरूको रोहबरमा राहत वितरण गरिने सञ्चारकर्मी सन्तोष पटेलले जानकारी गराएका छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : विनाशकारी भूकम्पबाट पीडितहरूका लागि राहत सहयोग
विनाशकारी भूकम्पबाट पीडितहरूका लागि राहत सहयोग
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhCinPoVGiiIxgRdry4ps7YWTAEr1xe4wcRFpG1o98vXErlj1xiAniEOSLYnd4sbEwrq6FjaYbucmTcjpP70N14B8N2f0EK84Y28R5gyK_G3XavTCk60783o-apoTJULNpwBDSu-bjoUy0/s1600/rahat.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhCinPoVGiiIxgRdry4ps7YWTAEr1xe4wcRFpG1o98vXErlj1xiAniEOSLYnd4sbEwrq6FjaYbucmTcjpP70N14B8N2f0EK84Y28R5gyK_G3XavTCk60783o-apoTJULNpwBDSu-bjoUy0/s72-c/rahat.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/04/blog-post_337.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/04/blog-post_337.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy