$type=ticker$count=12$cols=4$cate=0

कसरी सम्भव छ त नेपालमा सङ्गीत क्षेत्रको दिगो विकास ?

SHARE:

चक्रपाणि तिमल्सिना
    स·ीत ध्वनिको कला हो । थोरै शब्दमा धेरै भावलाई विभिन्न लय तथा सुरमा प्रस्तुत गर्न स·ीतको सहारा लिइन्छ । गीतस·ीत धेरैलाई मन पर्ने विषय हो । यसैको माध्यमबाट राष्ट्रनिर्माणमा पनि योगदान पुर्‍याउन सकिन्छ । समाजमा रूपान्तरण ल्याउन, सामाजिक परिवर्तन जगाउन, मानिसको बानीबेहोरामा परिवर्तन ल्याउन पनि गीतस·ीतले राम्रै भूमिका खेलेको हुन्छ । धेरैजसो क्रान्ति, राजनीतिक परिवर्तन र नीतिगत पैरवीमा गीतस·ीतको उपयोग गरिएको हुन्छ । बालबालिकाको सोचाइ, बुझाइ र मनोविज्ञान बुझ्न गीतस·ीतले झनै सहज तुल्याएको हुन्छ । त्यसैले राष्ट्रिय शिक्षामा पनि स·ीतलाई विद्यालयस्तरदेखि नै एउटा विषय बनाउँदा यसले राम्रै प्रभाव पार्न सक्छ ।
    नेपालको सन्दर्भमा स·ीत क्षेत्रको दिगो विकासको चर्चा गरिरहँदा विभिन्न जातजातिका स·ीतको संरक्षण हुनु आवश्यक छ । उदाहरणका लागि भोजपुरी, मैथिली, अवधी, थारू, नेवारी, चेपाङ, राउटे, शेर्पा, थकाली, लेप्चा, गुरुङ, मगर, गन्दर्भ, सेलोलगायत अरू धेरै जातजातिका स·ीतको विधाको खोजी र संरक्षण हुन आवश्यक छ । लोक, आधुनिक, पपलगायत विभिन्न समयका र भाखाका गीतहरूको संरक्षण हुनु उत्तिकै आवश्यक छ । विश्वास नै लाग्न नसक्ने गरी नेपाली अर्थतन्त्रमा गीतस·ीत क्षेत्रमा ठूलो लगानी भएको छ । गीतस·ीत क्षेत्रमा लामो समय बिताएका एक व्यक्तिले भनेका थिए– “नेपालमा गीत नै बढी भए । हामीकहाँ सित्तैमा गीत सुन्ने परिपाटी छ ।” अर्कोतर्फबाट हेर्दा हामीले चाहना गरेबमोजिमका हजारौं गीत डाउनलोड गरेर सुन्न पाएका छौं । अनि किन त्यसमा पैसा खर्च गर्ने ? फेरि डाउनलोड पनि त सित्तैमा हुन्न । इन्टरनेट सेवा प्रदायकले पैसा लिएकै हुन्छ ।  त्यसलाई पाइरेसी भनेर रोक्न पनि कति सम्भव छ र ? बरु इन्टरनेट प्रदायक संस्था नेपाल टेलिकमले कुन गीत कति डाउनलोड भयो भन्ने रेकर्ड दिएको अवस्थामा व्यक्ति वा कम्पनीले नेपाल टेलिकमबाट निश्चित प्रतिशत रकम पाउने व्यवस्था हुनुपर्ने हो । अन्य मिडियाबाट बजेका गीतको त कलाकारले रोयल्टी पाउने नियमको सबै ठाउँबाट इमानदारीका साथ पालना हुन आवश्यक छ । अहिलेको स·ीत क्षेत्रका स·ठित संस्थाको जोड पनि यसैमा छ । चाहे गीतकार समाज होस्, स·ीत रोयल्टी सड्ढलक समाज, स·ीतकार सङ्घ नेपाल, प्रस्तोता समाज । गीतस·ीत क्षेत्रमा धेरै लगानी देखिने अनि त्यसको प्रतिफल नआउने अवस्थाका कारण यो क्षेत्रमा भएको ठूलो लगानी बालुवामा पानी हाले जस्तै भएको छ । नीति बनाउने निकाय र कार्यान्वयन गर्ने निकायले भनेजस्तै गरिदिए नेपालमा यो क्षेत्रमा लामो समयदेखि यो क्षेत्रमा योगदान गर्ने कलाकारहरूलाई धेरै सजिलो हुने थियो कि ?
    एउटा गीत बजारमा चल्नका लागि त्यसको शब्द, स·ीत, संयोजन, स्वर, वाद्यवादन सबैको राम्रो सम्मिश्रण हुन आवश्यक छ । सबै भयो तर मिक्सिङ र मास्टरिङमा तालमेल मिलेन भने पनि गुणस्तरमा गिरावट आउँछ । नेपालजस्तो सानो देशमा धेरै कलाकार भएका त होइनन् ? मुख्य कुरा के हो भने समयमा उचित परामर्श र सल्लाह नपाउँदा पनि गुणस्तरमा स्तरीयता आउन नसकेको अवस्था छ । एउटा नयाँ मान्छे कुनै गीत रेकर्डिङ गर्नुभन्दा पहिले आवश्यक सल्लाह एवं परामर्श पाउँदा त्यसले राम्रो काम गर्न सक्छ । शब्द, लय, स्वर आदिको विषयमा उचित सल्लाह पाएको अवस्थामा उसले समयमा नै त्यसलाई सच्याउने अवसर पाउँछ । त्यसका लागि स·ीत क्षेत्रका सम्बन्धित स·ठित संस्थाले कार्य गर्नुपर्दछ । गीतको रेकर्ड हुनुभन्दा पहिले तोकिएको बोर्डबाट निष्पक्ष सेन्सर भएर आएमा त्यसले सही स्थान पाउने थियो कि ?
    ठ्याक्कै तथ्याड्ढ नभए पनि नेपालमा लगभग ८० वटा रेकर्डिङ स्टुडियो छन् । तर पनि नेपालका स्टुडियोले गुणस्तर दिन किन नसकेको हो ? अझै पनि नेपाली फिल्म तथा एल्बमका गीतहरू रेकर्ड गर्न भारत जानुपर्ने अवस्था छ । श्रोतालाई फरक र राम्रो स्वर र स·ीत दिउँ भन्ने चाहना नराम्रो होइन । तर छिमेकी मुलुकको तुलनामा सानो आकारमा रहेको नेपालको स·ीत अर्थतन्त्रलाई प्रतिकूल प्रभाव पार्ने हिसाबले यसो गर्नु कतिको उचित हो ? कसले बुझ्ने यो मर्मलाई ? यदि गुणस्तरमा सुधार भएमा त आफ्नै देशमा नै रेकर्डिङको काम हुन्थे होलान । अर्कोतिरबाट हेर्दा नेपाली स·ीत क्षेत्रले पनि विश्वव्यापीकरण खोज्नुपर्दछ । यो क्षेत्रमा धेरै नयाँपनको खाँचो छ । अध्ययन अनुसन्धानको खाँचो छ । अहिले त श्रष्टाहरूको हकहितको संरक्षण गर्न भनेर धेरै छाता स·ठनहरू स्थापना भएका छन् । वर्तमान अवस्थामा मुख्य शक्ति भनेकै स·ठन हो भनिन्छ । हामीकहाँ व्यक्तिगत तवरबाट उठान गरिने विषयले तर्कपूर्ण समाधान पाउन अलि असहज छ । जब त्यसलाई स·ठनको मार्फत् उठान गरिन्छ, त्यसले सही न्याय पाएको छ । त्यसैले होला गीतकार, स·ीतकार, रोयल्टी सड्ढलन, प्रस्तोता, स·ीत उद्योग सङ्घजस्ता धेरै सङ्घस·ठनहरू क्रियाशील छन् । नेपाली स·ीत क्षेत्रमा नयाँ छला· मार्ने पालो यिनै संस्थाहरूको हो । मुख्य कुरा स·ठनभित्रको राजनीतिबाट टाढा रहेर सदस्यहरूलाई स्वतन्त्ररूपमा न्याय दिने हुनुपर्दछ । अब नेपालमा हिन्दी, अङ्ग्ेरजी गीतहरू पनि रेकर्ड हुनुपर्दछ । यसरी विश्व बजारको प्रतिस्पर्धामा उत्रिन सकेमा मात्र नयाँ छला· मार्न सकिन्छ । अन्यथा हामी धेरै पछि पर्नेछौं । स्वदेशमा नै गीतस·ीत क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति उत्पादन हुनुपर्दछ । भएका जनशक्तिको दक्षतामा अझै अभिवृद्धि गरिनुपर्दछ । यस क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थाहरू व्यावसायिकरूपमा सञ्चालनमा आउनुपर्दछ । कसरी धेरै श्रोताहरूले नेपाली गीत सुन्ने अवस्थाको सृजना गर्ने ? धेरै ठूलो उद्योगको रूपमा स्थापित भइसकेको भएर होला नेपाल पनि हिन्दी र अङ्ग्रेजी गीतहरूको बढी प्रभाव छ ।
    नेपालमा धेरै कलाकारका गीतहरू राम्रो हुँदाहँुदै पनि न्याय नपाएको, क्षमता हँुदाहुँदै पनि अर्थ अभावका कारणले बाहिर ल्याउन नसकेका र बाहिर ल्याएर पनि त्यसलाई सबै श्रोतासामु पुर्‍याउन नसकेको अवस्था छ । मनग्य पैसा हुनेलाई त केही छैन तर कमजोर आर्थिक अवस्था हुने स·ीतप्रेमीहरूलाई भने धेरै जटिल समस्या छ । यस्तो विषयमा कसले हेर्छ ? कसले दिन्छ उचित सल्लाह ? कसले ल्याइदिन्छ नेपालका कुनाकुनामा लुकेका प्रतिभालाई अगाडि ? कसले दिन्छ उनीहरूलाई उचित सहयोग ? कसले सहयोग पुगाउने उनीहरूका सृजनाको प्रवद्र्धन गर्न ? नेपालमा स·ीत क्षेत्रको दिगो विकासका लागि यीलगायत हजारौं प्रश्नहरू होलान् स·ीतप्रेमीहरूसँग ।
    अब स·ीत क्षेत्रका स·ठनले आफूलाई सदस्य केन्द्रित सेवा प्रदान गर्नमा जोड दिनुपर्छ । सदस्य वृद्धि गरी गुणस्तरीय सेवा प्याकेज निर्माण गर्नुपर्छ । गाउँगाउँमा लुकेका प्रतिभाको खोजी गर्नुपर्छ । नेपालमा गीतस·ीत क्षेत्रमा दक्ष प्राविधिकको विकास गर्नुपर्छ । स·ठित हुँदाका फाइदाबारे अभिमुखीकरण गर्नुपर्छ । विभिन्न स·ीतको संरक्षण र प्रवद्र्धनका लागि सा·ीतिक महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्दछ । जसरी हरेक जिल्लामा वर्षपिच्छे औद्योगिक, व्यापार, कृषि तथा पयर्टन मेलाको आयोजना हुन्छ, उसैगरी केन्द्र, क्षेत्रीय एवं स्थानीय स्तरमा सा·ीतिक महोत्सवको थालनी गर्नुपर्ने समय आइसकेको छ । यसको अगुवाइ स·ीत रोयल्टी सड्ढलन समाज, गीतकार समाज नेपाल, स·ीतकार सङ्घ नेपाल, स·ीत उद्योग सङ्घलगायतका संस्थाहरूले मिलेर कार्य गर्नुपर्दछ । नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग वाणिज्य सङ्घ, जिल्ला विकास समिति, नगरपालिकालगायतका सङ्घसंस्थाहरू एकापसमा मिलेर भव्य मेला आयोजना गर्दछन् ।  नेपालमा स·ीतको संरक्षण र प्रवद्र्धनका लागि स्थापना भएका गीतकार तथा स·ीतकार सङ्घलगायत अन्य स·ठित संस्थाहरू त छन् तर पनि स·ठनको हिसाबले भर्खर बामे सरेको अवस्था छ । संस्थामा भने जस्तो कर्मचारी राखेर कार्य सञ्चालन गर्न सक्ने अवस्था छैन । यिनको शाखा विस्तार पनि भएको अवस्था छैन । संस्थाको सफल सञ्चालनका लागि यसको रणनीतिक योजना बनाउनु आवश्यक छ । संस्थाभित्र प्रजातान्त्रिक अभ्यासको सुरुआत हुनुपर्दछ र संस्था एकाद व्यक्तिको क्षमतामा भर नपरेर प्रणालीमा चल्नु आवश्यक छ । कतिपय संस्थामा अध्यक्ष, महासचिव र केही पदाधिकारीहरूलाई मात्र संस्थाको विकासका लागि अहोरात्र खट्नुपर्ने अवस्था छ ।
    यस्तो अवस्था कहिले आउँला ती संस्थाहरूले आफ्ना सदस्यहरूको सृजनालाई सड्ढलन गरेको ? सदस्यहरूको सृजनालाई प्रवद्र्धन गरेको ? कहिले आउँला गीतकार सङ्घमा गएर सदस्यहरूको सृजनाको सड्ढलन हेर्न पाउने ? कहिले होला स·ीतकार सङ्घ नेपालमा गएर सदस्य स·ीतकारहरूको सृजनाको सड्ढलन सुन्न पाउने ? कहिले होला स·ीतको विषयमा यस्ता संस्थामा गएर आवश्यक सल्लाह परामर्श लिने ? सदस्यहरूको क्षमता विकास र कलाको प्रवद्र्धन गर्नका लागि विभिन्न क्षेत्रमा सभा, गोष्ठी र अन्तक्र्रिया कार्यक्रमहरू सम्पन्न भएका ? स·ीत क्षेत्रको विकासका लागि क्षेत्रगतरूपमा योजना तर्जुमा भएको ? यो क्षेत्रको समस्यालाई सरकार र सम्बन्धित निकायले प्राथमिकता प्रदान गरेको ?
    सानो उदाहरणको रूपमा ती संस्थाहरूले यस्तो सूचना संयन्त्र बनाउन सकोस् जसमा कलाकार आपैंmले आफ्नो सृजना अपलोड गर्न सकोस् । साँच्चै नै भन्ने हो भने जे गर्दा सदस्यहरूको हित हुन्छ, त्यसमा संस्थाहरू केन्द्रित हुन सके यसले स·ीत क्षेत्रको दिगो विकासमा राम्रो योगदान गर्न सक्छ । यसका लागि सदस्यहरूको पनि संस्थाप्रतिको क्रियाशीलताको उत्तिकै आवश्यकता पर्दछ । नेपालमा स·ीत लाइब्रेरी छैन । कसले लिन्छ त स·ीत लाइब्ेररी स्थापनाको जिम्मेवारी ? चाहेको समयमा चाहेको गीतस·ीत सुन्न सक्ने र सड्ढलन गर्न सक्ने वातावरणको विकास हुन सकेमा यसले धेरै फाइदा दिने थियो । वास्तवमा अब नेपालको गीतस·ीत क्षेत्रको दिगो र द्रुत विकासका लागि प्रभावकारी कदम चालिनु आवश्यक छ । केही विषयमा बहस पैरवी गरेर मात्रै होइन, यो क्षेत्रका नीतिगत, व्यावहारिक समस्या पहिचान गरी दिगो विकासको दीर्घकालीन योजना बनाउनु नितान्त आवश्यक छ । राष्ट्रिय योजना आयोगमा स·ीत क्षेत्रका अल्पकालीन र दीर्घकालीन योजनाहरू पेस हुन आवश्यक छ । हरेक वर्ष आउने सरकारको नीति तथा कार्यक्रम र बजेटमा यो क्षेत्रको दिगो विकासका ठोस योजना बनाउन सक्नुपर्दछ । आवश्यक ऐन, कानुन र नीतिगत सुधारका लागि समेत संस्थागत ढ·बाट सरकारसँग सहकार्य गरी अगाडि बढ्नु नितान्त आवश्यक छ ।
तष्mबकिष्लब।अजबपचबउबलष्२नmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कसरी सम्भव छ त नेपालमा सङ्गीत क्षेत्रको दिगो विकास ?
कसरी सम्भव छ त नेपालमा सङ्गीत क्षेत्रको दिगो विकास ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiJvyH9soiy4WNJIWSIalx5Zi6Xi9S9YywEufC1Ymy6ElJSQjbpoWpLTgrHiJbaZMV_VpHC6V4S72Lr4pCeukprW5lgAVqLGucLCZdiYRj25fSJ7vOS3EC9gyh0MNLVAIGf9IgWnYy-JM8/s1600/chakramani+paudyal.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiJvyH9soiy4WNJIWSIalx5Zi6Xi9S9YywEufC1Ymy6ElJSQjbpoWpLTgrHiJbaZMV_VpHC6V4S72Lr4pCeukprW5lgAVqLGucLCZdiYRj25fSJ7vOS3EC9gyh0MNLVAIGf9IgWnYy-JM8/s72-c/chakramani+paudyal.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/03/blog-post_730.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/03/blog-post_730.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy