$type=ticker$count=12$cols=4$cate=0

क्षयरोगमुक्त समाज र देश निर्माण गर्न साझा सड्ढल्पको खाँचो

SHARE:

    पछिल्लो समयमा पर्वतको ठूलीपोखरी गाविसमा कुष्ठरोग लागेको आरोपमा समाजले एक परिवारलाई गाउँबाटै निकाल्यो । देवीदेवताको शापका कारण कुष्ठरोग लागेको समाजको बुझाइ थियो । आजको बदलिंदो परिवेशमा यस्तो अज्ञानताको शिकारमा कयौं परिवार पीडित छन् । क्षयरोगलाई पनि पुरानै मान्यताको परिभाषामा बुझ्ने हाम्रै शिक्षित समाज सक्रिय छ । क्षयरोग सरुवा रोग भएको हुनाले यसबाट जोगिन र जोगाउन अति आवश्यक छ । क्षयरोग लागेमा गाउँ समाजमात्र होइन, आफ्नै परिवारभित्र फरक दृष्टि राखेको पाइन्छ भने महिलाले यस्ता रोगलाई समाज र परिवारबाट लुकाउने मनस्थितिले गर्दा महिलाहरू क्षयरोगबाट बढी सङ्क्रमित हुने गरेका छन् । क्षयरोग नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको उदासीनता र अज्ञानताले भरिएको सोचले क्षयरोगी थपिनु प्रमुख कारण पनि हो ।
    क्षयरोग नियन्त्रण गर्न एक्लो प्रयासले सम्भव नहुने हुँदा यसमा सबै गैसस तथा आम नागरिकको मुख्य भूमिका अपरिहार्य छ । जसरी पनि क्षयरोगलाई नियन्त्रण गरी क्षयरोगमुक्त समाज र देश निर्माण गर्नमा साझा सड्ढल्पको खाँचो छ ।
    नेपाल क्षयरोग निवारण संस्थाले ६१ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको उपलक्ष्यमा “समाजलाई क्षयरोग मुक्त बनाऔं, सबैले यसमा प्रतिबद्धता जनाऔं” भन्ने मूल नाराका साथ देशभरि  मङ्सिर १३ गते राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाउँदै छ । नारामैं अर्थबोध भएको हुनाले क्षयरोगलाई समाजबाट मुक्त गर्न सबैको सहयोग आवश्यक पर्दछ । क्षयरोगीलाई हेला हैन, माया र सहयोगको भावले मनन गर्नुपर्दछ । क्षयरोग लागेको शड्ढा भएमा नजिकको अस्पतालमा जान सल्लाह दिनुपर्दछ । समाजमा विद्यमान रहेको रूढिवादी सोचलाई चेतनशील चक्कुले धुजा धुजा गरी काट्नुपर्दछ । अज्ञानतामा अडेको समाजलाई चेतनाले तिर्खानुपर्दछ ।
    क्षयरोगको तथ्याड्ढ हेर्ने हो भने नेपालमा ८० हजार क्षयरोगी छन् । प्रत्येक वर्ष ४० हजार नयाँ बिरामी थपिन्छन् । त्यसमध्ये २० हजार फोक्सोको क्षयरोगी छन् । एकजना क्षयरोगीले १ वर्षमा १० देखि १५ जना स्वस्थ मानिसलाई क्षयरोग सार्दछ भने प्रत्येक वर्ष ५ देखि ७ हजार मानिसको क्षयरोगबाट अकालमा मृत्यु भइरहेको छ । यो तथ्याड्ढ आपैंmमा डरलाग्दो हो । अझ क्षयरोगका बिरामीले लापरवाही गर्दा क्षयरोगका कीटाणुहरूमा बहुऔषधि प्रतिरोधात्मक क्षमताको विकास भई जीर्ण खालका क्षयरोगी :म्च्, ह्म्च् समेत देखा परेका छन् र यो सङ्ख्या बढ्दो क्रममा छ । यसमा सरकारको ध्यान केन्द्रित भई क्षयरोगलाई नियन्त्रण गर्न आवश्यक पहल र बहस गर्नु अति आवश्यक छ र स्वास्थ्य क्षेत्रमा यो एउटा चुनौती पनि हो ।
    सरकारले क्षयरोगलाई नियन्त्रण गर्न गाउँ समाजमा सचेतना फैलाइ चेतनशील पार्नुपर्छ । अर्को पक्ष भनेको पायक पर्ने ठाउँमा स्वास्थ्य चौकीको व्यवस्था गरी डट्स विधिद्वारा क्षयरोगको उपचार पद्धति । क्षयरोग शड्ढा लागेका मानिसलाई सम्पूर्ण स्वास्थ्य परीक्षण निश्शुल्क गरी क्षयरोगीलाई खोजी खोजी उपचारको दायरामा ल्याउनुपर्छ । जतिसक्दो बढी क्षयरोगको प्रचारप्रसार गरी मानिसमा चेतना प्रवाह गर्नुपर्दछ । विद्यालय, हाटबजार र मानिसको जमात हुने ठाउँमा नियमितरूपमा क्षयरोगको सन्देश प्रवाह हुने कार्यक्रम तथा होर्डिङ बोर्ड राख्नुपर्दछ । एफएम तथा चलचित्र घरहरूमा क्षयरोगसम्बन्धी चेतनामूलक विज्ञापन प्रसारण गर्नुपर्दछ । हामीमा पनि क्षयरोगप्रति गम्भीर चासो राखी समाजबाटै क्षयरोग मुक्त गर्ने भित्री इच्छा हुनुपर्दछ । यस्तो मनोवृत्ति देखिएमा देशबाटै क्षयर।ेग नियन्त्रण हुन सक्दछ । 
– प्रमोदकुमार पौडेल (सचिव)
नेपाल क्षयरोग निवारण संस्था, पर्सा
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : क्षयरोगमुक्त समाज र देश निर्माण गर्न साझा सड्ढल्पको खाँचो
क्षयरोगमुक्त समाज र देश निर्माण गर्न साझा सड्ढल्पको खाँचो
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/11/blog-post_535.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/11/blog-post_535.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy