$type=ticker$count=12$cols=4$cate=0

सार्क गतिको अपरिहार्यता

SHARE:

- श्रीमन्नारायण मिश्र
    सार्क राष्ट्रहरूको शिखर सम्मेलन मङ्सिर महिनामा हुन गइरहेको छ । नेपाल आयोजक राष्ट्र भएकोले स्वाभाविकरूपमा अतिथि राष्ट्रहरूको स्वागत र सम्मान गर्नु हाम्रो धर्म हुन जान्छ । ‘वसुधैव कुटुम्बकम्’ मा विश्वास राख्ने हामी नेपालीहरू आतिथेयधर्म निर्वाह गर्न कहिल्यै कमी हुन दिने छैनौ । यो हाम्रो परम्परा र मान्यता पनि हो । यसपालिको सार्कको काठमाडौं शिखर सम्मेलनका दौरान हामी आयोजक राष्ट्रको तर्फबाट सार्क सम्मेलनको सफलताका निम्ति एउटा सार्क गीतको उपहार प्रस्तुत गर्न सक्दछौ । एउटा यस्तो सार्क गीत जसमा यसका सदस्य राष्ट्रहरूको साझा पहिचान प्रतिविम्बित भइरहेको छ । यसपटकदेखि सार्क गीत प्रयोगमा आउनुपर्दछ भन्ने आवाज चारैतिरबाट उठिरहेको छ ।
    “पृथ्वी गीतका रचयिता बहुभाषी कवि, साहित्यकार एवं कूटनीतिज्ञ अभय कुमारद्वारा रचना गरिएको  यस सार्क गीतमा सार्क राष्ट्रका भाषा, नदी, हिमाल, पहाड, भाषा, पहिचान आदिबारे चर्चा भएको पाइन्छ । निकै परिश्रमका साथ रचना गरिएको यस कवितालाई यथाशीघ्र सार्कगीतको रूपमा स्वीकार गरिनुपर्दछ जसले गर्दा नेपाल सरकारको स्वीकृतिपश्चात् औपचारिकरूपमा यसलाई सार्क सम्मेलनमा प्रस्तुत गर्ने अभियान थालियोस् । अहिलेसम्म यसलाई आधिकारिक मान्यता दिलाउनेतर्फ कुनै ठोस पहल हुन सकेको छैन । जुनकि निकै दुर्भाग्यपूर्ण हो । समय सा¥है कम छ, अहिलेसम्म यस विषयमा निर्णय भइसक्नुपर्दथ्यो । सार्क सचिवालय र नेपालको परराष्ट्र मन्त्रालयका उच्च अधिकारी समक्ष विभिन्न माध्यमबाट यस सम्बन्धमा जानकारी गराइएको पनि धेरै समय बितिसकेको छ तर पनि यस दिशामा ठोस परिणाम आएको छैन । सार्कगीतका स·ीतकार सपना घिमिरे हुन् भने गायक–गायिकाहरूमा आभा युकारुङ, कला राई र सुमी सिंह रहेका छन् । सार्क गीत–
हिमालदेखि हिन्दसम्म, नागा हिल्स हिन्दूकुश
महावेली गङ्गासम्म, सिन्धुबाट ब्रम्हपुत्र
लक्षदीप, अन्डमान, सगरमाथा, एडमस पिक
काबुलदेखि थिम्पूसम्म, मालेदेखि काठमाण्डू,
दिल्लीदेखि ढाका, कोलोम्बो, इस्लामाबाद
हरेक पाइला साथ साथ, हरेक पाइला साथ साथ
जोखा, नेपाली, सिन्हल, हिन्दी, पश्तो, बांग्ला
उर्दू, इङ्गलिश, धिभेनी, हरेक पाइला साथ साथ, हरेक पाइला साथ साथ
आप्mनै आप्mनै आकाङ्क्षा, आप्mनै आप्mनै पहिचान
शान्ति रोजौं शान्ति खोजौं, सबै मिली साथ साथ
हरेक पाइला सार्क साथ, हरेक पाइला साथ सार्क
हरेक पाइला सार्क साथ, हरेक पाइला साथ सार्क ।
    सार्क गीतका रचनाकार कवि अभय कुमार प्रकृतिप्रेमी हुन् । उनका अधिकांश रचनाहरू प्रकृतिसँग सम्बन्धित छन् । उनको पृथ्वीगीत मानव जातिबीच एकता दर्शाउने, अपनत्वको भाव दर्शाउने खालको छ । मानव जगत्लाई एक अर्काको नजिक ल्याउने भावको सिर्जना गर्नु नै उनको अभिरुचिको विषय हो । पृथ्वीगीतले देश एवं विदेशमा राम्रो प्रशंसा हासिल गरिरहेको छ । आगामी दिनमा यसले ठूलो अन्तर्राष्ट्रिय सम्मान पाउने अपेक्षा गर्न सकिन्छ । पृथ्वीगीतको सफलता र प्रशंसाबाट उत्साही कवि मनका धनी कूटनीतिज्ञ अभय कुमारले सार्कगीतको आवश्यकता महसुस गरे र आप्mनो एउटा रचना सार्कप्रति पनि समर्पित होस् भन्ने ध्येयले सार्कगीतको रचना गरे । एउटा यस्तो गीत जसमा पूरै दक्षिण एसियाको भौगोलिक, सांस्कृतिक, भाषिक विविधताको सुन्दरता प्रतिविम्बित होस् । आप्mनाआप्mना पहिचान र आकाङ्क्षाको -सुवास० पनि त्यसमा होस् र सहयात्राका निम्ति दक्षिण एसियाली मुलुकहरूलाई प्रेरित गर्ने प्रकारको पनि होस् । उपरोक्त सार्कगीतमा यस्ता भावना र चाहना समाहित छन् । नेपालको प्राकृतिक विविधता, सौन्दर्य, हिमाल पर्वत शृङ्खला र नेपालीहरूको व्यवहारले कवि मन भएका सृष्टाहरूलाई आपूmतिर आकर्षित गर्न सक्नु स्वाभाविकै हो । परराष्ट्र मन्त्रलायले यस सार्कगीतलाई मान्यता दिन विलम्ब गर्नुहुँदैन ।
भ्mबष् िस्- बल०कजचष्mबल२थबजयय।अयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सार्क गतिको अपरिहार्यता
सार्क गतिको अपरिहार्यता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg5VImQ8ciCZxPRxVYNjxP4xX3Sx35qzhEm8CDle73iyCU6feOGT0yqSVMuABrgoqbrjHxtO5wWfpph74ei0J7MBTf-w6n9X5ljRdZRA6eO5WC23QQW4_tF1cSjbB69oHc2Fc5iW3wIFCpl/s1600/sriman+narayan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg5VImQ8ciCZxPRxVYNjxP4xX3Sx35qzhEm8CDle73iyCU6feOGT0yqSVMuABrgoqbrjHxtO5wWfpph74ei0J7MBTf-w6n9X5ljRdZRA6eO5WC23QQW4_tF1cSjbB69oHc2Fc5iW3wIFCpl/s72-c/sriman+narayan.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/10/blog-post_796.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/10/blog-post_796.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy