$type=ticker$count=12$cols=4$cate=0

प्रत्यक्ष ज्ञान र विशेषता

SHARE:

- शीतल गिरी
    नैयायिक बौद्धमतको कडा आलोचना गर्दछ । हाम्रो पदार्थ विषयक ज्ञान अनिवार्यरूपले व्यापक रूप धारण गरिलिन्छ -न्यायवार्तिक १ः१.४० । नैयायिकको मतमा सामान्य स्थापनाहरूमा त्यति नै पदार्थ छ, जति ती पदार्थ विशेष हो, जसमा ऊ समवाय सम्बन्धसँग विद्यमान छ । पदार्थहरूको स्वरूप नै अन्तिम साक्षी हो, जो स्वयम् प्रकटरूपमा हाम्रो चेतनालाई निर्धारित गराउँदछ ।
    यदि “यथार्थ”मा सम्बन्ध निहित हुँदैन र ज्ञानको विषय सम्बन्धयुक्त छ, त्यसो भए हामीले बुद्धिगत विषय र दृष्टिगत विषयको मित्था विरोधलाई स्वीकार गर्नुपर्ने छ । त्यो ज्ञाता र उद्दीपक पदार्थको मध्यस्थित एक तृतीय दल छ । सम्बन्ध शून्यबाट हठात् प्रकट हँुदैन । जयन्तको तर्क छ, सविकल्प ज्ञानको विषय अयथार्थ होइन, किनभने निर्विकल्प ज्ञानद्वारा पनि  बोध हुन्छ । सविकल्प प्रत्यक्ष ज्ञानको जटिलता एउटा तार्किक दोष होइन । यदि सविकल्प प्रत्यक्षले त्यसैको ज्ञान गराउँदछ, जसको ज्ञान पहिले नै निर्विकल्प प्रत्यक्षद्वारा भएको छ, त्यसो भए कसैले यस कुराको दलील गरेको छैन कि त्यो सत्य हुन सक्दैन । सत्य पहिल्याउनु आप्mनो कर्तव्य मान्दछ । सत्य सानो भएपनि कसैभन्दा कम हुँदैन । सत्य पहिल्याउन सक्नुमात्र पर्छ ।
    विचार विषयक तŒव विकल्पमात्र होइन । हिमालका मानिसले मरुभूमिमा जब उँmटलाई हेर्दछ त उँmटको सामान्यतयाको लक्ष्य गर्दछ, चाहे उसलाई त्यस पशुको नामको ज्ञान नहोस् । यदि हामीले पदार्थको विशेष रूपलाई मात्र ग्रहण ग¥यौं भने त हामी अर्को घटनाको पहिलोसँग सम्बन्ध स्थापित गर्न सक्दैनौं । यदि यसको तात्पर्य दोस्रोको ज्ञानले पहिलोको सङ्केत गर्दछ भन्ने हो, किनभने दुवै एउटै वर्गको हो, तब यो स्पष्ट छ पहिलोको प्रत्यक्ष ज्ञानमा पनि त्यसको सामान्य विशेषताको पनि ज्ञान भएको थियो ।
    बौद्ध विचारक पनि यो अस्वीकार गर्दैनन् कि जब हामी कुनै विशिष्ट पदार्थको जब प्रत्यक्ष ज्ञान हुन्छ, तब हामीलाई सामान्यतया -अनुवृतित्रान०को पनि बोध हुन्छ । यस कारण सामान्य विशिष्टभन्दा भिन्न छ, त्यो व्याप्त हुनाले नित्य हो, जबकि विशिष्ट पदार्थ उत्पन्न हुन्थ्यो तथा नष्ट हुन्थ्यो । यस तर्कमा सविकल्प प्रत्यक्ष ज्ञान पदार्थको निर्देशक शब्दको स्मरणमा निर्भर गर्दछ र पदार्थको इन्द्रियसँग सोझो सम्पर्कमा निर्भर गर्दैन, यस आधारमा आलोचना गरिएको छ कि सविकल्प प्रत्यक्ष इन्द्रियगृहीत ज्ञान तथा स्मृतिगत प्रतिविम्बको सम्मिश्रण हो, तब पनि प्रमुख अवयव इन्द्रिय सम्पर्क नै हो, नामको स्मृति सहायक अवयव हो । यहाँ हामी बौद्ध तथा नैयायिकहरूद्वारा पमर्थित यथार्थसम्बन्धी विचारहरूमा जो मौलिक विभिन्नता छ, त्यसमा पुग्नेछौं । यससम्बन्धी गहिरो विचार प्राप्त हुन्छ । त्यो युगको रूप देखेर भिन्न जस्तो लाग्ने गर्दछ । देखावटी मायामा लोभ हुन्छ, आत्मीय गुणको उपेक्षा पाइन्छ । तिनीहरू अनुभव गर्दछन् कि कलियुग यसैलाई भनिन्छ । अनाचार बढ्दै जान्छ र अन्तमा परिवर्तनको लागि प्रलय आउँदछ । यस्तो विचारले अनाचार गर्नेहरूका मनलाई बडो कष्ट पु¥याउँछ, तब उसभित्र लुकेको आस्तिक भावनाले अगाडि आउने अवसर प्राप्त गर्दछ ।
    थाहा भएर पनि आस्तिक भावनालाई सान्त्वना दिन सकिंदैन । समस्त सम्बन्ध स्वेच्छाले बाहिरको कल्पनाद्वारा पैmलाएको जाल हो । अनेकत्व हुँदाहँुदै पनि विशिष्ट पदार्थ रहन्छ । जहाँसम्म त्यो एकअर्काभन्दा पृथक छ, त्यो आपैंmमा विशिष्ट छ र जहाँसम्म त्यो आप्mनो विविधतामा एक समान छ, त्यो सामान्य हो र आप्mनो यस समानताको कारण त्यो एउटा वर्गको अ· पनि हो ।
    अणु रूप विशिष्ट पदार्थ, जो सबै प्रकारका विभेदहरूबाट रहित छ र म जसको कुनै सम्बन्धको अन्तिम बिन्दु छैन, एउटा यस्तो मिथ्या विश्वास छ, जसको सम्बन्ध यसको समर्थन अनुभवले हुँदैन । आधुनिक मनोविज्ञान न्यायको यस मतको समर्थन गर्दछ कि प्रस्तुत पदार्थगत विषयको दुई पहलु छन्— इन्द्रिय गम्य गुण र सम्बन्ध । यथार्थसत्ताको स्थितिलाई स्वीकार गर्न गाह्रो छ कि मनुष्यको खण्ड–खण्ड संवेदनाहरू नै वस्तुहरूको यथार्थ तŒव हो । अनुभूत संवेदनाहरू ज्ञान होइनन् । बौद्ध दार्शनिक निष्क्रमण अनभिज्ञताको वास्तविकताको अनुभवको साथ तादात्म्य बताउँदछन् । यही अनुभव सत्य हो र कायम रहन्छ । बौद्ध दर्शनको यो वास्तविक अनुभव यथार्थ ज्ञानबाट प्राप्त भएको हो ।
    तर व्यवधान शून्यताको लागि उसको जोश एउटा पूर्वाग्रह मात्र हो ।
    म जब यो भन्दछु कि यो वस्तु, जसलाई म आप्mनो सम्मुख देख्दछु, सुन्तला हो, त निश्चय नै म यस सम्बन्धमा जाने बुझेर कुनै आलोचनात्मक मूर्खता गर्दिनँ । मानवको मस्तिष्क कुनै खाली कोठा होइन, जसमा इन्द्रियजन्य बोध तत्काल प्रवेश गर्न सकोस् । मानिस जन्मजात विचारक हो र जुन ज्ञान हामीलाई उपलब्ध हुन्छ, त्यसको व्याख्या नगरीकन हामी रहन सक्दैनौं । संवेदना हामीलाई विषयनिष्ठताको भावको साथमा प्राप्त हुन्छ ।
    बौद्ध दर्शनको मतले इन्द्रिय र अवबोध -प्रतिपति० अलगअलग छन् र दुवैको कार्य पनि एक अर्कोभन्दा एकदम पृथक छ । उक्त सामग्रीमा यस्तो सम्बन्ध जोडिइरहन्छ, जसलाई हाम्रो ज्ञानले पृथक गरेर सुल्झाउन सक्छ । इन्द्रियहरूद्वारा जुन अस्पष्टरूपमा ज्ञात हुने गर्छ, त्यसको स्पष्ट ज्ञान तब हुने गर्छ, जब हामी अवरोधको क्षेत्रमा पुग्दछौं ।
    यथार्थताको स्वरूप न त इन्द्रियलाई प्राप्त हुन्छ, न त अवरोधलाई नै । धर्मकीर्ति प्रत्यक्ष ज्ञानलाई चार किसिमले स्वीकार गर्दछ– इन्द्रियजन्य ज्ञान, मानसिक ज्ञान -मनोविज्ञान०, आत्मचेतना र यौगिक अन्तर्दृष्टि । मानसिक ज्ञानलाई पनि इन्द्रियजन्य ज्ञान नै भनिएको छ, किनभने दुवै एउटै श्रेणीको हो । एक प्रकारले यो केही केही पश्चात विम्व हो, किनभने धर्मोत्तरको भनाइ छ,“मानसिक ज्ञान तबसम्म उत्पन्न हुँदैन, जबसम्म आँखाले आप्mनो काम केही समयको लागि बन्द नगरिदेओस् । यदि आँखा क्रियाशील रह्यो भने त हामी आकृत्ति तथा दृष्टिशक्ति इन्द्रिय ज्ञान बराबर हँुदै रहन्छ ।” -न्यायबिन्दुटीका, पृष्ठ १३० । यो सोझो अन्र्तज्ञान हो, जसद्वारा जीवात्माको आविर्भाव हामीलाई हुन्छ  -आगमन साक्षात्कारी० ।
    प्रत्येक मानसिक व्यापारमा यसको सहयोग विद्यमान रहन्छ । नब्यन्यायले भावुकतापूर्ण आवेशले यसलाई परवर्ती उपज भनिएको छ, जो चेतनामाथि आच्छादित हुन्छ । व्यवसाय अथवा सविकल्प ज्ञान हामीलाई कुनै पदार्थको ज्ञान गराउँदछ, तर यो ज्ञानको कि “मलाई पदार्थको ज्ञान छ” अनु अर्थात् पछाडिबाट उत्पन्न हुने व्यवसाय अथवा पश्चात् ज्ञान भनिनेछ । साङ्ख्य र वेदान्तको मत छ कि चेतनाको प्रत्येक वृत्ति पदार्थलाई प्रकट गर्दछ तथा आपूm आपैंmलाई पनि प्रकट गर्दछ, जसमा आत्मा सम्मिलित छ -प्रमेयकमलमार्तण्ड, पृष्ठ ३४० । प्रत्यक्ष ज्ञानको अनेकौं श्रेणीहरू छ । विज्ञानको अन्वेषित सत्य सजिलैसँग जगतको सत्य बन्ने गर्दछ । धर्मको सत्यमा प्रवचन हुने गर्दछ, शास्त्रार्थ हुने गर्दछ, तब पनि त्यो शास्त्रमा नै रहेको जस्तो लाग्दछ, मनमा लिने गरिंदैन । किन ?
    म आस्तिक हुँ । विश्वास गर्दछु कारण बिना यहाँ केही पनि हुँदैन । निरन्तर ध्यानको अभ्यास गर्नाले मनुष्य इन्द्रियातीत अर्थात् दिव्यदृष्टि प्राप्त गर्न सक्दछ र नजिक अथवा टाढाको भूत र भविष्यको तथा सुदूरतर्पm दृष्टिले ओझेल सबै पदार्थहरूको प्रत्यक्ष ज्ञान प्राप्त गर्न सक्दछ -न्यायमञ्जरी, पृष्ठ १)३० । हाम्रो दृष्टिमा जुन चमत्कार प्रतीत हुन्छ, ऋषिहरूको लागि त्यो एउटा प्राकृतिक देन हो । यहाँ हरेक वस्तु रूपान्तरित छ । प्रथम प्रकारको ज्ञान प्रकृत एकजन्मा मनुष्यको हो, जबकि दोस्रो प्रकारको ज्ञान आध्यात्मिक द्विजन्मा पुरुषको हो ।
    पहिलो प्रकारको ज्ञान आत्मान्वेषणको महान् सङ्घर्ष प्रारम्भ हुनाले आउँदछ, दोस्रो प्रकारको ज्ञान एउटा सिद्धि हो, जो ज्ञानको परिपक्व अवस्थामा एवं आन्तरिक वेदनाको परिणाम हो । यौगिक अन्तर्दृष्टि यथार्थको ज्ञान त्यसको पूर्णता र एकलयतामा प्राप्त गर्दछ -प्रशस्तपादकृत पदार्थधर्म सङ्ग्रह, पृष्ठ २५८० । गङ्गेश लौकिक तथा अलौकिक प्रत्यक्षमा भेद गर्दछ । अन्तिम यौगिक अन्तर्दृष्टि छ । प्राचीन न्याय सामान्यतया प्रत्यक्ष ज्ञानलाई स्वीकार गर्दछ ।
    कुनै एक पदार्थको जातिगत सामान्य धर्मको ज्ञानद्वारा हामी त्यस जातिको अन्य सबै पदार्थहरूको प्रत्येक स्थानमा चिन्न समर्थ हुनेछौं ।
    यस विषयमा विश्वनाथ भन्दछन् कि हामी यस प्रकारले ती सबै पदार्थको मात्र सामान्य ज्ञान नै प्राप्त गर्दछौं तर त्यसको पारस्परिक भेदलाई चिन्न सक्दैनौं ।
    इन्द्रिय सम्पर्कमा पदार्थ–विशेष र सामान्य धर्म दुवै प्रकट छ, वास्तविकरूपमा विद्यमान छ र त्यसको साक्षात् प्रत्यक्ष ज्ञान पनि हुन्छ ।
    यो सारतŒव हामीलाई ती सब पदार्थहरूको सारण गराउँदछ, जसमा यसको प्रतीति हुनेछ । सामान्य धर्मको ज्ञान नै अनुमानको प्रक्रियाद्वारा सामान्य सम्बन्धहरूको पूर्वानुभूतिलाई सम्भव हुन दिन्छ । चक्षु–इन्द्रियको सन्निकर्षको साथ साथ सुगन्धको स्मृति पनि हुन्छ र त्यसबाट मनको सम्पर्क हुन्छ । परोक्षज्ञानको अर्को नाम स्मृतिज्ञान पनि हो । ‘वेदान्त परिभाषा’को मत छ कि ज्ञानको एउटा विषयवस्तुमा दुईटा तŒव छ, एउटा तात्कालिक ज्ञान र अर्को व्यवह्ति ज्ञान, जबकि जैन तथा अद्वैतवादी अलौकिक सन्निकर्षलाई मान्दैन, नैयायिक यसलाई मान्दछ । प्रत्येक मनोविकार आपूm आपैंmमा एक एकाइ हो र अलग छ तथा मनको सूक्ष्म–स्वरूप एक साथ नै दुई मनोविकारहरूको सम्भावनालाई असम्भव बनाउँदछ । यस कारण ती सुगन्धित चन्दनको चाक्षुष ज्ञानको एउटा साधारण मनोविकार मान्दछ, यद्यपि योभन्दा पहिले चन्दनको प्रत्यक्ष ज्ञान र सुगन्धको स्मिति विद्यमान थियो । आधुनिक मनोविज्ञान यस घटनाको व्याख्या प्रत्यक्ष सहचर्यको सिद्वान्तको आधारमा गर्दछ । यो सिद्वान्त शिशु समान सरल र निष्कपट हुन्छ । यथार्थबाहेक अरू केही हुँदैन, अरूको पक्ष लिंदैन ।
    यता धर्मको प्रतिज्ञा छ कि ईश्वर छ, ऊ सर्वत्र छ, सार्वकालिक तर धार्मिक यस प्रतिज्ञाप्रति अलिकति पनि तत्पर देखाउने गरेको पाइँदैन । प्रत्यभिज्ञा -चिन्नु०को घटनाको स्वरूपको विवेचना जस्तो कि “यो त्यहीं घडा हो, जसलाई मैले देखेको थिएँ” यो ज्ञान साधारण हो अथवा मिश्रित, यसको विवेचना नैयायिकहरूले गरेका छन् । यो एक्लो अनुभवात्मक तथा सारणात्मक मनोविकार होइन, किनभने यसको कारण केवल इन्द्रिय–सन्निकर्ष हुन सक्दैन, यो यसको कारण केवल संस्कार पनि होइन, किनभने यस पहिचानमा ‘यो’को चेतना विद्यमान छ र यो यी दुईको सम्मिश्रण पनि होइन, किनभने दुवै पृथक पृथक क्रिया गर्दछन् र दुवैको प्रभाव पनि भिन्न छ । भविष्यको घटना पनि होइन, किनभने त्यस अवस्थामा प्रत्यभिज्ञा तथा रचनात्मक कल्पनामा कुनै भेद रहने छैन । यस प्रकारको मत प्रकट गर्नु कि प्रत्यभिज्ञाद्वारा यस्तो पदार्थको
ज्ञान हुन्छ जो भूत, भविष्य र वर्तमानमा पनि विद्यमान छ, परस्परविरोधी कथन हुनेछ ।
    हामी एउटा पदार्थलाई देख्दछौं र चिन्दछौं कि योभन्दा पहिले पनि देखेका थियौं -न्यायमञ्जरी, पृष्ठ ४४८–४५९० । जैन दार्शनिकहरूका अनुसार प्रत्येक प्रत्यक्ष ज्ञानमा अनुमानको अंश समाविष्ट रहने गर्दछ । हामी इन्द्रियानुभवलाई पदार्थको मूर्तरूप अथवा अर्थको साथ संश्लिष्ट गर्दछौं र यस प्रकार हामीलाई पदार्थको प्रत्यक्ष हुन्छ -न्यायभाष्य, २ः१,३)० । स्मृति तथा अनुमानको तŒव सहायक हो, तर इन्द्रियजन्य ज्ञान मुख्य तŒव हो । तत्परायण आचरण गर्न साधना गर्नुपर्दछ । र, आज जगत् साक्षी छ, साधनाभन्दा ठूलो अर्को केही छैन । सहस्र एटम बमको शक्ति यसको अगाडि नगन्य हो ।
    गौतमको परिभाषाको अनुसार, भ्रान्तिरहित हुनु प्रत्यक्ष ज्ञानको विशिष्टता हो । साधारण प्रत्यक्षमा निम्नलिखित विषय विद्यमान रहन्छ– -१० पदार्थ, जसको प्रत्यक्ष ज्ञान हुन्छ, -२० बाह्य चाक्षुष ज्ञानमा प्रकाश, -३० इन्द्रिय, जसद्वारा पदार्थको ज्ञान हुन्छ, -४० मन अथवा मुख्य इन्द्रिय, जसको सहायताबिना ज्ञानेन्द्रियहरू आप्mनो पदार्थहरूमा काम गर्न सक्दैन । जीवात्मा, बाह्य पदार्थहरूमा यो त गतिको कारण अथवा सादृश्यको कारण दोष हुन सक्दछ ।
    यदि हाम्रो आँखामा कुनै रोग छ या त्यो अंशतः अन्धो छ त हाम्रो प्रत्यक्ष ज्ञानमा पनि दोष रहनेछ । भ्रमको कारणहरूलाई तीन वर्गमा बाँडिएको छ– -१० दोष, अथवा इन्द्रियमा त्रुटि, जस्तो आँखामा जण्डिस हुनु, -२० सम्प्रयोग अर्थात् पदार्थको सम्पूर्णरूपमा प्रकट नभएर बरु उसको एक भाग अथवा पहलु नै गोचर हुनु, -३० संस्कार अर्थात् स्वभाव अथवा मानसिक पक्षघातको विघ्नकारक प्रभावको कारण असम्बद्ध स्मृतिहरूको उदय हुनु । स्वप्नहरूको स्वरूप अनुभवात्मक छ र उसको उद्दीपक तŒव बाह्य तथा आभ्यन्तर दुवै प्रकारको हुन्छ । भविष्यवाणी पूर्ण स्वप्न, जसको अस्तित्व अरस्तूले पनि स्वीकार गरेका थिए -गौम्पर्ज, “ग्रीक थिंकर्स,” खण्ड ४, पृष्ठ १८५०, प्रेतात्माहरूको प्रभावले उत्पन्न हुन्छ, यस्तो भनिएको छ । प्रशस्तपादको कारण हुने गर्दछ, जबकि इन्द्रियहरू निद्रामा दबिएको हुन्छ र काम गर्न बन्द गर्दछ -प्रशस्तपादकृत पदार्थ सङ्ग्रह, पृष्ठ १८३० । यस्तो यो परम विज्ञान हो ।
    श्रीधरको भनाइ छ कि सपना पूर्वानुभवहरूको पुनरूत्पत्ति मात्रै होइन ।
    स्वप्नान्तिकमा स्वयम् स्वप्नगत अनुभवहरूको स्मृति हुन्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : प्रत्यक्ष ज्ञान र विशेषता
प्रत्यक्ष ज्ञान र विशेषता
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/10/blog-post_53.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/10/blog-post_53.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy