$type=ticker$count=12$cols=4$cate=0

चाडपर्वलाई लक्षित गरी प्रहरीको विशेष सुरक्षा योजना

SHARE:

प्रस, वीरगंज, १० असोज/
    नजिकिंदो चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी गराएका छन् ।
    जिल्ला प्रहरी कार्यालय पर्सामा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपरीक्षक लोहनीले विशेष सुरक्षा योजना लागू गरिएको बताए ।
    उनले विशेष सुरक्षा योजना तीन महिनाभित्र पर्ने दशैं, तिहार, छठ तथा बकरीद पर्वलाई लक्षित गरेर सञ्चालन गरिने र यसका लागि मध्य क्षेत्र प्रहरी कार्यालय, हेटौंडाबाट थप सयजना र अञ्चल प्रहरी कार्यालय वीरगंजबाट ४० जना सुरक्षा जनशक्ति माग गरिएको बताए ।
    चाडपर्वमा हुने चोरी, डकैती, लुटपाटका घटना नियन्त्रणका लागि विशेष सुरक्षा योजना अन्तर्गत सादा पोसाक र टाइगर मोबाइल प्रहरी टोलीले २४ सैं घण्टा काम गर्ने योजना बनाएको प्रउ लोहनीले बताए ।
    चाडपर्वमा भड्किलो खर्ज नगर्न आफूहरूले विभिन्न सञ्चारमाध्यमबाट सूचना प्रभावसमेत गरेको बताउँदै उपरीक्षक लोहनीले प्रहरीले शून्य सहनशीलता र मुस्कानसहितको प्रहरी सेवा आम जनसमुदायलाई उपलब्ध गराउनेतर्फ पनि विशेष ध्यान दिएको दाबी गरे ।
    सो अवसरमा लोहनीले मदिरापसल सञ्चालनका लागि पहिचान खुल्ने वातावरण बनाई सीसी क्यामरा जडान गरी होटल सञ्चालन गरेमा प्रहरीको कुनै आपत्ति नरहेको बताए । मदिरा सेवन गर्दा आपराधिक घटनाका साथै दुर्घटना बढी हुने भएकोले व्यक्तिको पहिचान खुल्ने गरी मदिरापसल सञ्चालन भएमा प्रहरीले कुनै अवरोध नपुर्‍याउने प्रस्ट्याए ।
    “वीरगंजका मदिरापसलहरू निर्धक्क साथ रातभरि खुलोस् भन्ने मेरो चाहना हो । यस सम्बन्धमा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार बैद्यसँग कुरा भइरहेको छ । प्रहरीले २४ सैं घण्टा सुरक्षाको व्यवस्था मिलाएपछि सर्वसाधारण जनता रातभरि निर्धक्कसँग बजार गर्न र घुमफिर गर्न पाऊन् भन्ने मेरो चाहना हो,” उपरीक्षक लोहनीको भनाइ थियो ।
शैलेन्द्र झा, रौतहट/
    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सानुबाबू थपलियाले जिल्लाको शान्ति सुरक्षाका लागि आफूहरू सधैं तत्पर रहेको बताएका छन् ।
    जिप्रका रौतहटद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उपरीक्षक थपलियाले चाडपर्वमा हुन सक्ने अप्रिय घटना एवं स्थितिबारे पूर्वजानकारी लिन र समयमा नियन्त्रण गर्न प्रहरी सतर्कता बढाएको बताए ।
    उनले चोरी, डकैती, लुटपाट, जुवातास, मादक पदार्थ सेवन, वेश्यावृत्ति, कालोबजारी, कृत्रिम अभावलाई नियन्त्रण गर्न तथा सवारी आवागमन सहज बनाइ सम्भावित सवारी दुर्घटनालाई रोक्ने उद्देश्यले विशेष सुरक्षा योजना बनाइएको जानकारी गराए ।
    कार्यक्रममा उनले बडादशैं, तिहार, छठ तथा बकरीद पर्वको शुभकामनासमेत व्यक्त गरेका थिए ।
    कार्यक्रममा जिप्रका रौतहटका प्रहरी नायब उपरीक्षक भीमप्रसाद ढकालले जिल्लाको शान्ति सुरक्षाबारे चर्चा गरेका थिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : चाडपर्वलाई लक्षित गरी प्रहरीको विशेष सुरक्षा योजना
चाडपर्वलाई लक्षित गरी प्रहरीको विशेष सुरक्षा योजना
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjSvIgGL-OJb9VGPMJKiLQi_OybeBtTmfg3OVVJ5wRz7qSIpmpgd0HKtV_BBWLXjgSGqPM10qTxc8YUFlPiXpSeqNCSggbY_nJI2ueEBPd0KspjaO3BRbrMAH20_QfOhyphenhyphenHVKzuq8bdd0RYq/s1600/suraksha+yojna.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjSvIgGL-OJb9VGPMJKiLQi_OybeBtTmfg3OVVJ5wRz7qSIpmpgd0HKtV_BBWLXjgSGqPM10qTxc8YUFlPiXpSeqNCSggbY_nJI2ueEBPd0KspjaO3BRbrMAH20_QfOhyphenhyphenHVKzuq8bdd0RYq/s72-c/suraksha+yojna.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/09/blog-post_605.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/09/blog-post_605.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy