१ गतेको प्रतीकमा सञ्जय साह मित्रको लेख ‘भगवान् बुद्ध र आजको परिवेश’ पढें । आजको परिवेश आत्मसात् गर्दै जाँदा परिवर्तित समाजको रूपरेखा तैयार हुँदै जान्छ । अरू देशमा मान्ने र हामीले नमान्नुको पछाडि एउटै कारण छ । त्यो के भने बुद्धले हिन्दूहरूले प्रतिपादित गरिसकेका सिद्धान्तभन्दा भिन्न
केही प्रतिपादित गरेनन् । हो, समयचक्रमा पलाएको अन्धविश्वासमा त्यसको उपयोगिता छ । मूल
हिन्दू धर्मले त्यही भन्छ, जुन बुद्धले भने ।
जसरी वाल्मीकिको रामलाई तुलसीले पुनर्जीवित गरे, त्यस्तै सत्य र अहिंसालाई बुद्धले पुनर्जीवित गरे । अर्को कुरा हाम्रा ऋषिमुनिहरू भगवान् बनेनन्, ऋषिमुनि नै रहे । जब बुद्धको अनुयायीले बुद्धलाई भगवान् भन्न थाले चतुर ब्राह्मणहरूले त्यही मानिदिए । त्यसपछि बुद्ध हाम्रै धर्ममा समाहित एउटा पन्थभन्दा बढी केही हुन सकेनन् र त्यस्तै छ पनि । विशाल समुद्रमा एउटा धारा अरू मिलेर के फरक पर्छ र ? तर जहाँ समुद्र छैन, त्यहाँको मान्छेमा समुद्र जस्तै प्रतिपादित नहुने कुरै छैन । हाम्रो समाजमा अहिंसा, सत्य, व्रत र उपवास त दैनन्दिन जीवनका अ· हुन्, जुन अनपढ गवाँरले पनि जान्दछ ।
–डा. शिवशङ्कर यादव
छपकैया, वीरगंज, नेपाल
क्जष्खकजबलपबच।थबमबखद्धघज्ञ२नmबष्।िअयm