$type=ticker$count=12$cols=4$cate=0

नगरको कर

SHARE:

    वीरगंज उपमहानगरपालिकाले हाल लागू रहेको मालपोतसहित घरजग्गा करलाई एकीकृत सम्पत्तिकरमा रूपान्तरण गर्ने योजना बनाएको छ ।  कर असुल गर्नका लागि स्थानीय स्वायत्त शासन ऐनले नगरपालिकालाई मालपोतसहित घरजग्गा कर, भूमिकरसहित घरजग्गा कर र एकीकृत सम्पत्ति कर गरी तीन किसिमको वैकल्पिक प्रणाली दिएको छ । तीन विकल्पमध्ये कुनै एक प्रणाली अनुरूप कर असुल गर्न नगरपालिकालाई स्वायत्तता छ । वीरगंज उपमहानगरपालिकाले यस अघि पहिलो विकल्प लागू गरेको छ । यसलाई छोडेर अब तेस्रो विकल्पमा जाने उसको तयारी हो । यस सम्बन्धी हालै एउटा गोष्ठीसमेत सम्पन्न भएको छ । वर्तमान कर प्रणालीमा अति नै न्यून कर उठेको, कर तिर्न र लिनसमेत झन्झटिलो र अवैज्ञानिक भएको वीउमनपाको तर्क छ । एकीकृत सम्पत्ति कर प्रणालीमा  नगर क्षेत्रभित्र घर र जग्गा भएका सबैलाई समेट्ने बताइएको छ । नगर क्षेत्रको जग्गा र त्यस्तो जग्गामा बनेको कुनै पनि भौतिक संरचना एक व्यक्तिको स्वामित्वमा रहेजति एउटै श्रेस्तामा समेटिने भएकोले कर छली नहुने, कर बुझाउन र सड्ढलन गर्न समेत पारदर्शी, सजिलो हुने नगरपालिकाको दाबी छ ।
    कर जुनसुकै प्रणाली अन्तर्गतको होस् ‘कर तिर्न जनतामा रहर जाग्नुपर्छ’ डर र करकाप वा चेपुवामा पारेर उठाइने कर कर होइन, त्यो त अधिकार प्राप्त निकायबाट हुने दादगिरी हो । नागरिकले स्वत:स्फूर्त कर तिर्ने वातावरण बनाउन सेवा, सम्मान र पारदर्शिता अनिवार्य पक्ष हो । नगरपालिका भनेको गाउँभन्दा सुविधासम्पन्न स्थान हो, किनकि नगरपालिकाले आफ्नो नागरिकलाई विशेष सेवा प्रदान गरिरहेको हुन्छ । नगरवासीको स्वास्थ्य, शिक्षा, सुरक्षा, गाँसबास र कपासको मुख्य जवाफदेहिता नगरपालिकामाथि हुन्छ । ऊ अधिकारप्राप्त स्थानीय सरकार हो । आफ्नो आन्तरिक स्रोत साधनबाट सम्भव छैन भने सरकार, दातृ निकाय वा अन्य सङ्घसंस्थासँग समन्वय गरेर भए पनि नगरवासीको हितमा नगरपालिकाले काम गर्नुपर्छ ।  “मैले कर तिरेको छु, मैले गर्ने कुनै पनि वैधानिक काममा अवरोध हुने छैन, अवरोध आएमा फुकाइदिने मसँग मेरो नगरपालिका छ” भन्ने आत्म सम्मानपूर्ण अनुभूति करदाताले पाएमा नगरवासीमा कर तिर्ने रहर जाग्छ  ।
    वीरगंज नगर आज डम्पिंग साइटमा परिणत भइररहेको  छ । पिउने पानीको व्यवस्था छैन । नगर कर्मचारीको व्यवहार कस्तो छ भन्ने कुरा घर बनाउन नक्सा पास गर्न जाने सेवाग्राहीसँग सोधे पुग्छ । कर्मचारीको व्यवहार जनतासँग शासकको जस्तो छ । यो अवस्थमा अन्य थप कुराको अपेक्षा राख्नु मूर्खता हुन्छ । वर्तमान कर प्रणाली अन्तर्गत पनि मुलुकको अन्य कतिपय नगरहरूमा कर सड्ढलनको अवस्था उत्तम छ । यद्यपि हाल मुलुकका धेरैवटा नगरले एकीकृत सम्पत्ति कर प्रणाली अँगालिसकेका छन् । कर बुझाउन र असुलीमा यो प्रणाली सजिलो छ यसर्थ उनीहरूले यो प्रणाली अँगालेका हुन् । तर कर नउठेकै कारण करदातालाई चेपुवामा पारेर कर उठाउने भन्ने सोच नगरपालिकाले लिएको छ भने त्यो दिवास्वप्न मात्र हुनेछ ।  सेवा सुविधाबिना कर असुलीमा मात्र कसिकसाउ गरे असन्तुष्टि शुरु हुन्छ र त्यसले नगरभित्रै विग्रह जन्माउने छ भन्ने कुराको हेक्का राखे हुन्छ । 
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : नगरको कर
नगरको कर
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/05/blog-post_29.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/05/blog-post_29.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy