$type=ticker$count=12$cols=4$cate=0

मोदी एक अलग व्यक्तित्व

SHARE:

- श्रीमन्नारायण मिश्र
    भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतका प्रधानमन्त्री बनेका छन् । प्रत्येक व्यक्तिमा एउटा विशिष्ट खुबी हुने गर्दछ तर जुन व्यक्तिले आफ्नो यस विशिष्ट योग्यता अथवा खुबीको राम्ररी सदुपयोग गर्न चाहन्छ अथवा गर्ने प्रयास गर्दछ त्यस्ता व्यक्ति नै महापुरुषको पङ्क्तिमा आउँछ्न । एउटा साधारण गरिब परिवारमा जन्म लिएर त्याग, तपस्था, समर्पण एवं सङ्घर्षमार्फत् आफूलाई देशको प्रधानमन्त्रीको ओहदासम्म पुर्‍याउने यस्तै एक महामानव हुन्, हाम्रो दक्षिणी छिमेकी राज्य भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । नरेन्द्र मोदी आधुनिकताका प्रबल समर्थक छन् तर सनातन हिन्दू धर्म, परम्परा, पद्धति र धर्मशास्त्रमाथि पनि उनको गहिरो आस्था छ । आप््mनो धर्म एवं परम्पराको अनुकरण तथा अन्य धर्मावलम्बीको परम्परा र आस्थालाई सम्मान एवं आदर गर्ने सोचका उनी विलक्षण प्रतिभाका  आशावादी, सङ्घर्षशील एवं अथक परिश्रम गर्ने व्यक्तिमा पर्छन् । नरेन्द्र मोदीको जीवनशैली, कार्यप्रणाली एवं दृढ इच्छाशक्ति हामी सबैका निम्ति प्रेरणाको स्रोत हुन सक्दछ ।
    राष्ट्रवादी सोझा उनी जतिबेला गुजरातका मुख्यमन्त्री बनेका थिए, त्योभन्दा अघिसम्म गुजरातमा अनिकाल, खानेपानीको समस्या, सिंचाइ तथा बिजुलीको घोर अभाव थियो । उनी पहिलोपटक मुख्यमन्त्री भएका बेला ग्रामीण जनताले उनलाई आग्रह गरेका थिए तपाई अरू कुनै काम गर्नुस् अथवा नगर्नुस तर राति खाना खाने बेलामा बिजुली आओस्, यस्तो व्यवस्था गरिदिनुस् । त्यति बेलादेखि नै मोदीले शहरका साथै प्रत्येक गाउँमा चौबीसै घण्टा बिजुली उपलब्ध गराउने दिशामा ध्यान दिन थाले, यसका निम्ति उनले पञ्चायत योजना बनाए । जस अन्तर्गत जनशक्ति, ऊर्जाशक्ति, जलशक्ति, ज्ञानशक्ति र रक्षाशक्तिलाई मूलमन्त्र बनाई विकास कार्यको श्रीगणेश गरे । उनको ज्योतिग्राम योजना सफल रहयो । सिंचाइको निम्ति खेतको पानीलाई खेतमैं रोक्न पहिलो काम राज्यभरिमा दुई लाखभन्दा बढी खेत र पोखरी निर्माणको काम गरे जसबाट जलस्तर माथि उठन गयो । नर्मदा नदीको पानी गाउँगाउँ सम्म पुर्‍याइयो । नर्मदा मुख्य नहरको ४५८ किलोमिटर काम पुरा गराइयो तथा हजारांै किलोमिटर लामो शाखा नहर बनाएर किसानहरूलाई सिंचाइका निम्ति पानी पुर्‍याइयो, पानी र बिजुली पर्याप्त मात्रामा उपलब्ध हुन थालेपछि राज्यको कृषि उत्पादन पनि तीव्र गतिमा बढ्न थाल्यो । यसका साथै मोदीले कृषि महोत्सवमार्फत् पूरै सरकार, अधिकारी, कर्मचारी र वैज्ञानिकहरूलाई एक महिनाका निम्ति गाउँगाउँमा पठाउने काम भयो जसले गर्दा किसानहरूल आफ्नो कार्यस्थलमैं मार्गदर्शन पाउन् । यसको परिणाम के भयो भने बर्सेनि ९ हजार करोडको कृषि उत्पादनले ४५ हजार करोडलाई पनि नाघ्यो ।
    बालिका शिक्षाको स्तरलाई उच्च बनाउन स्वयं मोदी, उनका मन्त्री र अधिकारी तीन दिन र रात गाउँमैं बिताएर विद्यालयमा बालबालिकाहरूको नामाड्ढन एक सय प्रतिशतसम्म पुर्‍याउने गर्दथे । अस्पताललाई प्राविधिकरूपमैं सुसज्जित गराउनुका साथै गर्भवती महिलाहरूलाई पौष्टिक आहार उपलब्ध गराउन जनसहभागिता अभियान चलाइयो । गाउँगाउँमा १०८ एम्बुलेन्स सेवा आइसियु अन व्हील्स तथा आमा र बच्चालाई सुरक्षित घरसम्म पुर्‍याउन खिलखिलाहट भ्यान (मुस्कुराउने गाडी) को प्रयोग भइरहेको छ जुनकि कोसेढु·ा साबित भइरहेको छ । १०८ एम्बुलेन्स सेवा गुजरातमा यति सफल रहयो कि झन्डै एक लाख बच्चाको सफल जन्म त १०८ एम्बुलेन्समैं भयो । विद्यालयमा शौचालयको समस्या नहोस् यसका निम्ति मुख्यमन्त्री भएलगत्तै चालीस हजार शौचालय बनाउन लगाए । महिला शिक्षा, नवजात शिशुको अकाल मृत्यु, महिला सुरक्षालगायत क्षेत्रमा उनले उल्लेखनीय काम गरे । चुनाव प्रचारका दौरान मोदीले समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादवलाई गुजरातजस्तो राज्य बनाउन ५६ इन्चको छाती चाहिन्छ भनेर चुनौती नै दिए । त्यति बेला मोदीको भाषणमा अलिकति पनि अतियोक्ति थिएन किनभने उनले गुजरातमा त्यस्तो गरेर देखाइदिएका छन् । गुजरात राज्य प्रगतिशील रहिआएको छ र यहाँका नागरिक कुशल व्यापारी पनि हुने गर्दछन् तर मोदीले गजुरातीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा जे जति गौरव दिलाए यसबाट प्रत्येक गुजराती उनीप्रति गौरवान्वित छ । आज जब देशविदेशका नामी उद्योगपति, कलाकार, खेलाडी र पेशागत व्यक्ति गुजरात आएर मोदीको प्रशंसा गर्दछन् अनि गुजरातमा बस्ने प्रत्येक  नागरिकको उत्साह हौसला बढ्ने गर्दछ । प्रत्येक दुई वर्षमा हुने भाडब्रेण्ट गुजरात मार्फत् लाखौ करोड रुपियाँको लगानी हुने गर्दछ । टाटा मोटर्सको नैनो प्लान्ट विश्वस्तरको मंदडा पोर्ट, बडोदरामा मेट्रो रेल, कोयको कारखाना, राजकोटमा आटोमोबाइल हबका अतिरिक्त विश्वका अनेकौं प्रतिष्ठित उद्यमीले गुजरातमा लगानी गरेका छन् । यिनै उद्योगपतिहरूले गुजरात द·ाको बेला त्यहाँ लगानी गर्न शड्ढा व्यक्त गरेका थिए ।
    मोदीको जन्म निकै साधारण र गरिब परिवारमा भएको थियो । आमा हिराबा छिमेकीको घरमा भाडा सफा गरेर घर परिवारको पालनपोषण गर्दथिन् । हिराबा गाँधी नगरमै बस्दछिन् । मुख्यमन्त्रीको सरकारी निवास सेक्टर २० को फ्लैट नम्बर २६ भन्दा मात्र एक किलोमिटर टाढा आफ्नो कान्छो छोरो पड्ढज भाई मोदीको घरमा बस्दछिन् । आमा हिराबा ६/७ फिटको कोठामा बस्दछिन् तर नरेन्द्र मोदी १२ वर्षसम्म गुजरातमा मुख्यमन्त्री रहँदा पनि उनको परिवारका कुनै पनि सदस्य कहिल्यै मोदीको मुख्यमन्त्री निवासमा गएन ।
    नरेन्द्र मोदी गुजरातमा तेर्‍ह वर्ष सात महिनासम्म मुख्यमन्त्रीको रूपमा काम गरे तर कहिल्यै बिदा लिएनन् । एक दिनका लागि पनि कहिल्यै बिदा नलिएका मोदी दशै, तिहार र होलीको अवसरमा जतिबेला सारा देश बिदाको आनन्द लिइरहेको हुन्छ, देशको सिमानाको रक्षा गर्ने बिएसएफका जवानहरूबीच हुन्छन् । स्वाभाविकरूपमा यस्ता नेताप्रति सेनाको पनि गौरव हुनेछ र उत्साह बढ्ने छ । नरेन्द्र मोदी चार घण्टा मात्रै सुत्छन् । दिनचर्याको थालनी इन्टरनेटबाट हुन्छ । एक दिनमा दुईपटक बिहान सवा पाँच बजे र बेलुका ६ बजे चिया लिन मन पराउने उनी शुद्ध शाकाहारी हुन् । बिहान नबिराई योग गर्दछन् । एक वर्षमा दुई पटक शारदीय नवरात्र (दशैं) र चौत्रीय नवरात्र (चैते दशैं) निराहार व्रत (उपवास)  बस्ने गर्दछन् । प्रशासन र राजनीतिमा मोदीलाई राम्रो, साँचो बोल्ने, परिश्रमी, इमानदार र अनुशासनप्रिय व्यक्ति मन पर्दछन्स उद्दण्ड, पार्टी फेरिरहने, सत्ताका निम्ति ब्लैकमेल गर्ने नेता उनलाई मन पर्दैनन् । मोदीका अनुसार यस्ता व्यक्ति आफ्नो स्वार्थपूर्तिका निम्ति विकासमा अवरोध पुर्‍याउँछन् । भनिन्छ एकपटक जामनगरको स्थानीय निकाय निर्वाचनमा नरेन्द्र मोदीले भाषणमैं भनेका थिए कि भाजपालाई (स्वयं उनको पार्टी) जिताउनु छैन भने नजिताउनुस्स काङ्ग्रेसका उम्मेदवार (विपक्षी दल) लाई मत दिएर जिताइदिनुस् तर महानगरपालिकामा स्वतन्त्रलाई पठाएर सौदेबजी, दलाली गर्ने अवस्था उत्पन्न नगर्नुहोला ।
    भनिन्छ नरेन्द्र मोदीसँग सम्पर्क गर्नु गार्‍हो छैन किनभने कुनै पनि समस्या भए अथवा जनहितसँग जोडिएका काम भए उनको कार्यालयमा म्यासेज छोडिदिनुस् । समय पाउने बित्तिकै मोदी आफै सम्पर्क गर्नुहुनेछ ।
    नरेन्द्र मोदीजस्तो कुशल, योग्य, सक्षम, राष्ट्रवादी, इमान्दार, समर्पित, निष्ठावान व्यक्ति भारतजस्तो देशको सर्वोच्च पदमा पुगेका छन् । हुनत भारतका प्राय: सबैजसो प्रधानमन्त्री र राष्ट्रपति विशिष्ट क्षमता र प्रतिभाका नै साब्ति हुँदै आएका छन्, तथापि नरेन्द्र मोदीजस्तो साधारण एवं गरिब परिवारका व्यक्ति सर्वोच्च पदमा पुगेको यो पहिलो अवसर हो । उनी त्यति बेला भारतको प्रधानमन्त्री बनेका छन्, जतिबेला सार्क, दक्षिणपूर्व एसिया, सम्पूर्ण एसिया र विश्वमैं भारतको भूमिकालाई महत्त्वपूर्ण मानिंदैछ । एउटा हिन्दूबहुल नेपाल, अर्को हिन्दूबहुल देश भारतका नयाँ प्रधानमन्त्रीसँग राखेको अपेक्षाप्रति मोदी अवश्य नै सकारात्मक र सहयोगी साबित हुनेछन् ।
बल)कजचष्mबल२थबजयय।अयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मोदी एक अलग व्यक्तित्व
मोदी एक अलग व्यक्तित्व
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjmz2XDPC1UiYxejlbVI6Y7joemkvaivAEg-OHUorJWOsIpEGzjJHfPqvLhfxW443EIOrq8vfn6FdaJMSycg2whIkXy_2KaVduSJOxzyQlPVJoBfe3VywziHzO8_vIUY13w3GqQ-EMA3p23/s1600/sriman+narayan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjmz2XDPC1UiYxejlbVI6Y7joemkvaivAEg-OHUorJWOsIpEGzjJHfPqvLhfxW443EIOrq8vfn6FdaJMSycg2whIkXy_2KaVduSJOxzyQlPVJoBfe3VywziHzO8_vIUY13w3GqQ-EMA3p23/s72-c/sriman+narayan.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/05/blog-post_1131.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/05/blog-post_1131.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy