$type=ticker$count=12$cols=4$cate=0

सशस्त्र प्रहरीको क्षेत्रीय गोष्ठी शुरू

SHARE:

प्रस, पथलैया, १२ वैशाख/
    बाराको पथलैयास्थित मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्रवाहिनीमा शुक्रवार दुई दिने क्षेत्रीय गोष्ठी शुरू भएको छ ।
    शान्ति सुरक्षाका साथै अपराध नियन्त्रणका लागि सा·ठनिक योजना बनाउनका लागि गोष्ठी शुरू भएको हो । गोष्ठीमा वाहिनी मातहत रहेका चार गण, आठ सीमा सुरक्षा कार्यालय, सात गुल्म, ३९ वटा बोर्डर आउट पोस्ट र ६५ वटा सुरक्षा बेस क्याम्पका प्रमुखहरूको सहभागिता छ ।
    गोष्ठीको उद्घाटन वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक शैलेन्द्र खनालले गरेका थिए । गोष्ठीको उद्घाटन गर्दै उनले स·ठनको कामलाई थप प्रभावकारी बनाउनका लागि गोष्ठीको आयोजना गरिएको बताए । समाजमा हुने हरेक किसिमका अपराध न्यूनीकरणका साथै सीमा क्षेत्रमा भइरहेका राजस्व चुहावट, भ्रष्टाचार र हिंसा नियन्त्रण गर्नका लागि पनि गोष्ठीमा छलफल हुने बताए ।
    वाहिनी मातहत रहेका विभिन्न एकाइबीचको सम्बन्ध र सूचना आदानप्रदानका लागि पनि गोष्ठीले सघाउ पुर्‍याउने उनले बताए । खनालले आपराधिक गतिविधि र स·ठनको जिम्मेवारीलाई पूरा गर्नका लागि कुनै कसर बाँकी नराख्नसमेत एकाइ प्रमुखहरूलाई निर्देशन दिएका थिए । खनालले स·ठनभित्र रहेर उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्दै हौसला प्रदान गर्ने र नीतिविपरीत काम गर्नेलाई तत्काल कारबाई गरी त्यस्ता कामलाई निरुत्साहित बनाउन आफू प्रतिबद्ध रहेको बताए । 
    सशस्त्र वरिष्ठ प्रहरी उपरीक्षक मन्दीप श्रेष्ठले स·ठनभित्रको कामकारबाईलाई चुस्त बनाउन गोष्ठीले योजना बनाउने बताए । उनले समाजलाई अपराधमुक्त बनाउनुका साथै भ्रष्टाचार र चोरीतस्करी नियन्त्रणका लागि स·ठनले गर्दै आएको कामको समीक्षा र थप योजनाका विषयमा गोष्ठीमा छलफल हुने बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै सशस्त्र प्रहरी उपरीक्षक वंशीराज दहालले क्षेत्रीयस्तरको गोष्ठीले स·ठनको कामलाई थप प्रभावकारी बनाउनेमा आफू ढुक्क रहेको बताए ।
    गोष्ठीको उद्घाटन कार्यक्रममा मध्य क्षेत्रबाट सर्वोत्कृष्ट ठहरिएका प्रहरी नायब निरीक्षक अम्मरबहादुर घर्तीमगर र प्रहरी जवान कृष्णलाल श्रेष्ठलाई पुरस्कृत गरिएको थियो । वाहिनी मातहत रहेर उत्कृष्ट काम गर्ने १२ वटा एकाइलाई नायब महानिरीक्षक खनालले प्रशंसापत्र प्रदान गरेका थिए ।
    कार्यक्रमकै अवसर पारी कार्यालयले मध्य क्षेत्र अन्तर्गत रहेका एकाइले तीन महिनाभित्र छ करोड ७८ लाख बराबरको अवैध सामान र ५० लाख मूल्य बराबरको काठ बरामद गरेको विवरण सार्वजनिक गरेको थियो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सशस्त्र प्रहरीको क्षेत्रीय गोष्ठी शुरू
सशस्त्र प्रहरीको क्षेत्रीय गोष्ठी शुरू
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgQfmT0hLbWVtsgYR5woO4E5PvfPk6EjrkLWMUGeiRJgizOFUURIvvnEMWlwWra03qM6FVUD9NvQK20FmJkz3Z3CFyJVb49xok7aN2z2iyh2UJiYFaah1hpY1LV8dpeUce7hAvl1fc56xHT/s1600/sastra+prahri.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgQfmT0hLbWVtsgYR5woO4E5PvfPk6EjrkLWMUGeiRJgizOFUURIvvnEMWlwWra03qM6FVUD9NvQK20FmJkz3Z3CFyJVb49xok7aN2z2iyh2UJiYFaah1hpY1LV8dpeUce7hAvl1fc56xHT/s72-c/sastra+prahri.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/04/blog-post_8305.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/04/blog-post_8305.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy