$type=ticker$count=12$cols=4$cate=0

धोबिनी खुला दिसामुक्त गाविस घोषणा

SHARE:

प्रस, वीरगंज, १७ चैत/
    पर्सा जिल्लाको धोबिनी गाविसलाई  चौथो खुला दिसामुक्त गाविसको रूपमा सोमवार घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरी आम जनतालाई शपथ ग्रहण गराएका थिए । घोषणासभामा बोल्दै प्रजिअ कैलाशकुमार बजिमयले हाम्रो समाजमा अहिले पनि कुसंस्कार एवं अन्धविश्वास प्रचलित रहेकाले सोलाई परिवर्तन गर्न आवश्यक रहेको बताए ।
    खासगरी मधेसी समुदायमा अन्धविश्वास एवं कुसंस्कारले जरा गाडेकोले घरेलु हिंसा एवं महिला हिंसामा वृद्धि भएकोमा अब सचेत भई अगाडि बढ्न आम जनतालाई प्रजिअ बजिमयले सुझाएका थिए ।
    गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेर मात्र पुग्दैन, यसलाई निरन्तरता दिनु अब यस गाविसका जनतामाथि जिम्मेवारी थपिएको उनले बताए । निरन्तरता दिनु नै यस गाविसको प्रतिफल हुने बताए । खुला दिसामुक्त गाविस धोबिनीको वरिपरि रहेका गाविसका जनतामा पनि जनचेतना जगाउनु धोबिनीवासीको जिम्मेवारी रहेको प्रजिअ बजिमयले बताए ।
    कार्यक्रमका विशिष्ट अतिथि स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरले खुला दिसामुक्त क्षेत्र बनाउन सहयोग गर्ने विभिन्न सङ्घसंस्थाहरूलाई धन्यवाद दिंदै वरिपरिका गाविसलाई पनि खुला दिसामुक्त क्षेत्र बनाउन पहल गर्नको लागि आग्रह गरेका थिए । घरघरमा शौचालय बनेपनि खानेपानीको समस्या यस गाविसमा देखा परेकोले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग समन्वय गरी समस्याको समाधान गर्न धोबिनीवासीलाई जानकारी गराएका थिए । तराईमा बढ्दो गर्मीको कारण आगलागीको समस्या उत्तिकै जटिल बन्दै गइरहेकोले प्रत्येक गाविसका जनतालाई आगलागीबाट बच्नका लागि निरन्तर निगरानी गर्नुपर्ने आवश्यक रहेको ठाकुरले बताए । गाउँ टोलमा समूह बनाइ खाना पकाइ सकेपछिको आगो निभेको वा ननिभेको अनुगमन गर्दा आगलागीबाट बच्न सकिने उनले बताए ।
    धोबिनी गाविस खुला दिसामुक्त क्षेत्र भएर मात्र हुँदैन वरिपरिका गाउँका मानिसहरू यस क्षेत्रमा आएर दिसा गर्ने भएकाले उनीहरूलाई चेतनामूलक सन्देशको माध्यमबाट जनचेतना जगाउन धोबिनीवासीलाई आग्रह गरेका थिए ।
    खुला दिसामुक्त क्षेत्र घोषणासभा गर्नुअघि गाविसले बाजागाजासहित हात्ती, घोडा, उँmट आदिमा प्रमुख अतिथिहरूलाई बसाइ वडा नं. १ देखि ९ सम्म गाउँपरिक्रमा गराएका थिए । इलाका प्रहरी कार्यालय ल·डीबाट निकालिएको जुलुसलाई धोबिनी गाविसका महिलाहरूले स्वागत गरेका थिए । जुलुसमा वरिपरि गाविसका बासिन्दाहरूले पनि उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
    धोबिनी गाविसमा कुल ८१४ घरधुरी रहेकोमा ५४ वटा घरधुरीमा पहिलेदेखि नै शौचालय थियो । बाँकी घरधुरीमा शौचालय निर्माणका लागि घरधनीबाट १ हजार र गाविसबाट प्राप्त २ हजार ४ सय अनुदान रकमबाट शौचालय निर्माण गरिएको थियो ।
    गाविसलाई खुला दिसामुक्त क्षेत्र बनाउन जिविस, नेपाल रेडक्रस सोसाइटी, गाविस, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र युनिसेफ नेपालले सहयोग गरेको थियो ।
    खुला दिसामुक्त क्षेत्र बनाउन सहयोग पुर्‍याउने विभिन्न सङ्घसंस्थालाई कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिले सम्मान तथा कदरपत्र वितरण गरेका थिए । गाविस सचिव रामबाबू चौरसियाको सभापतित्वमा शुरू भएको कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख इन्जिनियर जक्की अन्सारी, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय प्रतिनिधि जोगेन्द्र तुलाधार, नेपाल पत्रकार महासङ्घ पर्साका सचिव कृष्णउदास खनाल, धोबिनी रेडक्रस उपशाखाका अध्यक्ष तबरेज आलम, गाविस पूर्वअध्यक्ष सलाउद्दिन अहमदलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य रामबाबू पटेलले दिएका थिए भने कार्यक्रम सञ्चालन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर रामहित यादवले गरेका थिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : धोबिनी खुला दिसामुक्त गाविस घोषणा
धोबिनी खुला दिसामुक्त गाविस घोषणा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhLTsk_j6jXFqx-9jZLbIadRL2Qc5qFZIfskQjN16d1a0UkjqKYJwXznBvx5Fhyphenhyphen5oyG7ZXMBf8L4xODOdXmjZBRaNnvZaGHAJJZAquYZ8zDeNXUrlok8y7fm_YR89iNn1GR12vnWEZxCVz3/s1600/khulla+dishamukt+ghoshna.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhLTsk_j6jXFqx-9jZLbIadRL2Qc5qFZIfskQjN16d1a0UkjqKYJwXznBvx5Fhyphenhyphen5oyG7ZXMBf8L4xODOdXmjZBRaNnvZaGHAJJZAquYZ8zDeNXUrlok8y7fm_YR89iNn1GR12vnWEZxCVz3/s72-c/khulla+dishamukt+ghoshna.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/03/blog-post_6797.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/03/blog-post_6797.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy