$type=ticker$count=12$cols=4$cate=0

फैसला कार्यान्वयन नहुँदा समस्या –कामु प्रधानन्यायाधीश शर्मा

SHARE:

प्रस, वीरगंज, १४ चैत/
    कामु प्रधानन्यायाधीश दामोदर शर्माले अदालतको फैसला कार्यान्वयन हुन नसकिरहेकोमा चिन्ता व्यक्त गरेका छन् । युएनडिपी र पुनरावेदन न्याय क्षेत्र समन्वय समिति हेटौंडाको  आयोजनामा आज वीरगंजमा सम्पन्न न्यायिक कार्य सम्पादनमा न्याय क्षेत्र समन्वय समितिको भूमिका विषयक अन्तक्र्रियामा कामु प्रधानन्यायाधीश शर्माले अदालतको फैसला कार्यान्वयन गराउने काम सरकारको भएको र कार्यान्वयन नहुँदा आम मानिसमा न्यायालयप्रतिको दृष्टिकोण सकारात्मक नरहेको र अपराधीहरूको मनोबल बढिरहेको भन्दै फैसला कार्यान्वयन गर्ने गराउनेतर्फ पहल हुनुपर्ने बताए ।
    प्रहरीले मुद्दा दर्ता गराएर मात्र नपुग्ने तर्क दिंदै उनले अपराधीलाई पक्राउ गरी तत्काल अपराध अनुसारको सजाय दिलाउन सकेको खण्डमा न्यायालयप्रतिको जनधारणा सकारात्मक हुने बताए । भ्रष्टाचार, कर छली, महिला एवं बालबालिकाविरुद्धको हिंसामा भएका फैसला कार्यान्वयनमा ढिलाइ भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । कामु प्रधानन्यायाधीश शर्माले आगामी दुई महिनाभित्रमा यस्ता खाले मुद्दाहरूको फैसला चाँडोभन्दा चाँडो सुनवाइ गर्नेतर्फ पहल चालिने बताए । अदालत मात्र न्याय सम्पादनको क्षेत्र नभएर यसमा सबै पक्षको जिम्मेवारी आवश्यक रहेको उनको कथन थियो ।
    पुनरावेदन अदालत हेटौंडाका मुख्य न्यायाधीश जगदीश शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय प्रशासक श्रीरञ्जन लाकौलले न्याय सम्पादन छिटोछरितो बनाउन सबै पक्ष पारदर्शी हुन आवश्यक रहेको बताए । लाकौलले सबैले आफ्नो जिम्मेवारी वहन गर्ने हो भने न्यायिक क्षेत्र अझ बढी प्रभावकारी हुने विश्वास व्यक्त गरे । वास्तविक पीडित अन्यायमा नपरून् र अन्याय गर्नेहरू उम्कन नसकून् भन्नेतर्फ न्यायापालिका सदैव सजग रहनुपर्ने सुझाव दिए ।
    प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले मुद्दाको क्षमता अनुसार प्रहरीले राम्रो काम गरिरहेको दाबी गरे । उनले गलत गर्ने व्यक्तिलाई सजाय दिलाउने कार्यमा प्रहरी पछाडि नहटेको पनि बताए । उनले अपराध न्यूनीकरणका लागि प्रहरीको प्रयासमा शड्ढा गर्नुपर्ने ठाउँ नरहेको पनि बताए ।
    पुनरावेदन अदालत बार एसोसिएसन हेटौंडाका अध्यक्ष मदन दाहालले पीडितहरू न्यायका लागि छटपटाइरहेका र पीडकहरूको पक्षमा न्याय भइरहेको आरोप लगाए । उनले मुद्दाको फैसलामा ढिलासुस्तीले आर्थिक चलखेलमा वृद्धि भइरहेको बताए ।
    समिति हेटौंडाकी सदस्य माया लामाले पीडित महिलाहरूको वेदनामा अदालत संवेदनशील नभएको गुनासो गरिन् । 
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : फैसला कार्यान्वयन नहुँदा समस्या –कामु प्रधानन्यायाधीश शर्मा
फैसला कार्यान्वयन नहुँदा समस्या –कामु प्रधानन्यायाधीश शर्मा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgYSKMXe8BafcVjTjrbVUgKAyZeepbBgYqkXSibeQDtNCzAswp2pozLSrIwGqQpEcXVAlr9PYBeNN5pE36hNxwFxu6i7iEJSzCb9sWwBxcvymEO7sJB6DsRnR1dJj773NHhbqzBwFbr1mWf/s1600/pradhan+nyandhish+sharma.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgYSKMXe8BafcVjTjrbVUgKAyZeepbBgYqkXSibeQDtNCzAswp2pozLSrIwGqQpEcXVAlr9PYBeNN5pE36hNxwFxu6i7iEJSzCb9sWwBxcvymEO7sJB6DsRnR1dJj773NHhbqzBwFbr1mWf/s72-c/pradhan+nyandhish+sharma.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/03/blog-post_2323.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/03/blog-post_2323.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy