प्रस, वीरगंज, १५ फागुन/
पर्सा स्कूल्स ग्रुपद्वारा आयोजित विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको जुनीयरतर्फ ज्ञानोदय बाल सेक्रेन्डरीका छात्रा रचिता सुब्बा प्रथम, क्याम्ब्रिज माविका प्रियड्ढाकुमारी साह द्वितीय र एञ्जल मािवका सृष्टि शर्माले तृतीय स्थान हासिल गरेकी छिन् ।
त्यसैगरी जुनीयर छात्रतर्फ ज्ञानोदय सेक्रेन्डरीका राजाबाबु मन्सुरी प्रथम, क्याम्ब्रिज माविका भाग्यनारायण गुप्ता द्वितीय र एञ्जल माविका साहिल अख्तर तृतीय भएका छन् । सिनीयर छात्रातर्फ भने ज्ञानोदयका साँची गुप्ता प्रथम, मदरल्यान्ड माविका सावना परविनले द्वितीय स्थान हासिल गरेकी छिन् । त्यसैगरी छात्रतर्फ मदरल्यान्डका शैलेश साह प्रथम र ज्ञानोदयका आशिष गुप्ता भएका छन् । कार्यक्रमको संयोजक नन्दन यादवको सभापतित्व तथा त्रिजुद्ध माविका प्रधानाध्यापक रामेश्वर सिंहको मुख्य आतिथ्यमा सम्पन्न समापन समारोहमा विशिष्ठ अतिथि राससका अञ्चल प्रमुख शीतल महतो रहेका थिए । सो अवसरमा तराई एफएमका निर्देशक अजय यादव, भवानी मेडिकलका निदेशक राम श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।