प्रस, वीरगंज, १३ फागुन/
नारायणी र·शाला वीरगंजमा भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सरस्वती उमावि गौतम नगर ठोरी प्रथम भएको छ । यसैगरी जीएचपी मावि द्वितीय र जनता उमावि पकडिया बडनियार तृतीय भएको छ ।
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा जिल्ला खेलकुद र विकास समिति पर्साले सञ्चालन गरेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत आज समापन कार्यक्रममा विजेता उपविजेतलाई पर्साका प्रमुख जिल्ला अधिकारी कै्रलाशकुमार बजिमयले नगद, शिल्ड र प्रण्मापत्र वितरण गरेका थिए । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने सरस्वती उमाविलाई रु १५ हजार, दोस्रो जीएचपी माविलाई रु १२ हजार र तेस्रो हुने जनता माविलाई रु ९ हजार प्रदन गरिएको थियो ।
आजको प्रतियोगितामा हाइजम्पतर्फ जनता उमाविका विपना बस्नेत प्रथम भए पनि निजविरुद्ध परेको उजुरी सम्बन्धमा जेकजाँच गर्दा निज बस्नेत सो उमाविको विद्यार्थी नभएको पुष्टि भएपछि अड्ढ घटेको थियो र दोस्रो हुने रङपुर टाँडी विद्यालयका प्रतियोगीलाई प्रथम घोषणा गरिएको थियो । जिल्ला खेलकुद विकास समिति पर्साका अध्यक्ष अमिताभ बच्चन दासको अध्यक्षतामा भएको समापन कार्यक्रममा समितिका सचिव शिवनारायण साह, जिल्ला शिक्षा समितिका सदस्य रामप्रकाश कुँवर, सरस्वती उमाविका केशवप्रसाद रेग्मी, तक्वान्दो प्रशिक्षण नाजिर हुसैनलगायतको उपस्थिति रहेको सवयंसेवक प्रशिक्षक विश्वेश्वर पटेलले बताए ।