प्रस, जीतपुर, १३ फागुन/
पर्सा वन्यजन्तु आरक्ष कार्यालय, आधाभार बारा तथा जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह रामवनको ढिलासुस्ती तथा लापरवाहीले मध्यवर्ती ज·लभित्र गुम्बा निर्माण भइरहेको समाचार छ ।
सिमरा गाविस अन्तर्गत मध्यवर्ती क्षेत्रभित्र पर्ने रामवन ज·ल क्षेत्रमा करिब ३ कठ्ठा जग्गा अतिक्रमण गरी पक्की गुम्बा निर्माण भइहरेको छ ।
गुम्बा निर्माण रोका गराउन सम्बद्ध समूहलाई पत्र पठाएको छु र सो समूहका अध्यक्ष दुखा कुँवरलाई
मौखिक निर्देशन पनि दिएको पर्सा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत नीलाम्बर मिश्रले प्रतीकलाई बताएका छन् ।
वन्यजन्तु तथा वनज·लको जग्गाको सुरक्षा तथा विकास तथा स्थानीय बासिन्दाको आवश्यक काठदाउरा
आपूर्ति गर्न मध्यवर्ती क्षेत्रका वन ज·ल स्थानीय समुदायलाई हस्तान्तरण गरिएको हो ।
सोको संरक्षण र विकासमा बाधा–अडचन गर्ने गराउनेलाई कार्यालयले छुट दिएको छैन । सोही नीति अन्तर्गत गुम्बा निर्माण रोका गर्न प्रमुख संरक्षण अधिकृत मिश्रले कडा निर्देशन दिएको र सो विपरीत काम भएमा प्रचलित कानुन बमोजिम कारबाई गर्ने सहायक संरक्षण अधिकृत मंजुर अहमद अंसारीले बताए ।
गुम्बा निमार्ण रोका गर्न आज समूहको बैठक बसेर अर्को आदेश नभएसम्म गुम्बा निर्माण काम रोका गर्ने निर्णय भएको जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह सिमरा –८ रामवनका अध्यक्ष दुखा कुँवरले आज प्रतीकलाई बताए ।