$type=ticker$count=12$cols=4$cate=0

गरे हुन्छ

SHARE:

    मुलुकमा अव्यवस्थित र फोहोर नगरमध्ये वीरगंज पनि एक हो । यस कुरामा लाज मान्नु, रिसाउनु वा प्रतिरक्षा गर्नु जरुरी छैन । बाहिरका व्यक्तिले भन्नुभन्दा नगरवासीले अनुभूत गरेको कुरा हो । शहरको मुटुमा फोहोर र दुर्गन्धको भण्डार छ । घण्टाघर आसपास जाने व्यक्तिले प्रस्तावित पार्कस्थलमा थुपारिएको फोहोर र यत्रतत्र खुला मूत्रालयको दुर्गन्धको पीडा सहन नगरी सुखै छैन । त्यसैगरी नगरका अन्य क्षेत्रहरू पनि ग्रसित छन् । ढल निकास छैन, जताततै अव्यवस्थित तरिकाले घर निर्माण भइरहेका छन् । सडक किनारामा हरियो बोटबिरुवा रोपेर हरित लाइन बनाइनुपर्नेमा खुला शौचालयको रूपमा प्रयोग हुँदै आएको अवस्था छ । यो दुरवस्थाबाट कहिले मुक्ति पाइएला वा ‘हाम्रो वीरगंज नगर सफा स्वच्छ शहर’को रूपमा कहिले परिणत होला भन्ने चिन्ता सबैमा छ ।
    कुनै पनि सकारात्मक काम तथा अभियान वा परिकल्पनाको साकार रूप पाउन त्यहाँको समाजको हरेक व्यक्ति चेतनशील हुनु जरुरी छ । केही व्यक्ति मात्र चेतनशील र केही अचेतन वा अर्धचेतनशील रहेमा समस्या हुन्छ । किनभने राम्रो काम गर्न वा बनाउन मात्र गार्‍हो हुन्छ । बिगार्न सजिलो हुन्छ । चेतनाहीन व्यक्तिले समाज बिग्रन्छ । चेतनशील बनाउने मुख्यत: दुईवटा बाटा छन्, अभिमुखीकरण तथा साक्षरता अभियान र कानुनी बारबन्देज तथा दण्ड सजाय । समाजमा तीन खाले मानिस हुन्छन् । एक चेतन नआएको, दोस्रो चेत आएर पनि लापरवाह वा मानसिक कमजोरीका कारण बिर्सन र तेस्रो हो चेतना भएर पनि अचेत भएको नाटक गर्ने मिचाहा प्रवृत्तिका । अभिमुखीकरण तथा साक्षरता वा लापरवाहहरूलाई पुनर्ताजगी गराउन सकिन्छ तर मिचाहाहरूलाई छुनै सक्दैन । यी तीनै पक्षमध्ये दोस्रो र तेस्रो पक्षलाई चेतमा ल्याउन कानुनी बारबन्देज तथा दण्ड सजाय एक मात्र विकल्प हो ।
    नगरका विकृतिहरूमध्ये फोहर नियन्त्रणका धेरै काम नगरवासी आफैंले पनि गर्न सक्छन् । सडक वा सार्वजनिक स्थलमा दिसापिसाब गर्ने र जथाभावी फोहर फ्याँक्ने कार्य बन्द गर्ने हो भने सफा र सभ्य शहरको आधारभूत कसीमा उत्तीर्ण हुन सकिन्छ । वीरगंज उपमहानगरपालिका र नेपाल प्रहरीले केही दिन पहिले सञ्चालन गरेको अभियानले नगर क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याएको थियो । सडक तथा सार्वजनिक स्थलमा दिसा गर्नेलाई पक्राउ गर्न थालिएपछि एका बिहानै नगरका सडकहरूमा प्रभात यात्रा गर्न सकिने भएको छ । एसएसपी सर्वेन्द्र खनाल विदेश गएसँगै फेरि कुनाकाप्चा छेउ परेका सडकहरूमा मलमूत्र देखिन थालेको छ । वीरगंज फर्किए लगत्तै एसएसपीले फेरि उद्घोष गरेका छन्–‘सडकमा दिसा गर्ने र जथाभावी फोहर फ्याँक्नेमाथि कारबाई हुन्छ ।’ नगरवासीको लागि खुशीको कुरा हो । तर पनि एउटा कुरा के हो भने कुनै पनि अभियान व्यक्ति केन्द्रित हुनुहुँदैन, स·ठन र प्रणालीगतरूपमा चल्नुपर्छ । अभियानलाई निरन्तरता दिने जोश, आँट र योजनाको अभाव हुनुहुन्न । सार्वजनिकस्थलमा जुनसुकै तरिकाले फोहर गर्नु गैरकानुनी कार्य हो । कानुनत: दण्डनीय कुरालाई प्रहरीको जुनसुकै निकायले नियन्त्रण गर्न सक्छ । नगरपालिकाले अनुरोध गर्ला र सक्रियता देखाउँला भन्ने सोच गलत हो र समाजमा अगुवा सरकारी तथा गैरसरकारी सङ्घ–संस्था एवं सुरक्षा एकाइले समाजलाई कानुनी र सभ्य बाटोतर्फ डोर्‍याउन निरन्तर पहल जरुरी छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : गरे हुन्छ
गरे हुन्छ
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/02/blog-post_27.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/02/blog-post_27.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy