$type=ticker$count=12$cols=4$cate=0

सिम्रौनगढमा प्रहरीविरुद्ध प्रदर्शन, तीन राउण्ड अश्रुग्याँस प्रहार, एकजना घाइते

SHARE:

रामेश्वर मेहता, सिम्रौनगढ, १५ माघ/
    बारा, सिम्रौनगढमा प्रहरीविरुद्ध भएको प्रदर्शनमा अश्रुग्याँस प्रहार हुँदा एकजना गाउँले घाइते भएका छन् । घाइते हुनेमा टयाक्टर मिस्त्री मनिर आलम समानी रहेका छन् ।
    सिम्रौनगढ क्षेत्रका बासिन्दाले दैनिक उपभोग वस्तु भारतीय बजारबाट ल्याउँदा प्रहरीले जफत गर्ने, दु:ख दिने र अपराधीसरह व्यवहार गर्ने गरेको भन्दै सोविरुद्ध उक्त क्षेत्रका व्यापारी तथा सर्वसाधारण उपभोक्ता आन्दोलनमा उत्रेका हुन् ।
    दैनिक उपभोग वस्तु तथा कृषिका लागि स्थानीय आवश्यकतानुसार मलखाद भारतबाट ल्याउँदा प्रहरीले कारबाई गर्न नहुने, अन्यथा सिम्रौनगढ नेपाल–भारत बोर्डरमा भन्सार स्थापना गर्नुपर्ने, त्यति गर्न नसक्ने हो भने सिम्रौनगढ क्षेत्रका बासिन्दालाई आवश्यक नुनतेल, बीउबीजन उपलब्ध गराउने ग्यारेन्टी लिनुपर्ने आन्दोलनकारीहरूले माग गरेका छन् ।
    वीरगंज भन्सार टाढा पर्ने भएकोले सिम्रौनगढमा भन्सार बिन्दु माग गर्दा पनि सरकारले नसुनेको र प्रहरीको ज्यादती झन् बढ्दै गएकोले आन्दोलन गर्न जनता बाध्य भएको सिम्रौनगढ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जयन्त कुशवाहाले बताए ।
    प्रदर्शनकारीहरूले आज सिम्रौनगढ बजार बन्द गर्नुका साथै यातायात अवरुद्ध पारेका थिए । आज बिहानैदेखि विरोध प्रदर्शन शुरु भएको थियो ।
    दुई हजार भन्दा बढीको सङ्ख्यामा भेला भएका सर्वसाधारणले पावर हाउस नजिकको अस्थायी प्रहरी चौकी बिट भत्काउनुका साथै इलाका प्रहरी कार्यालय, सिम्रौनगढ घेराउ गरी मुख्य प्रवेशद्वारमा टायर बालेर प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनकारीको सङ्ख्या बढ्दै गएपछि तितरबितर पार्न प्रहरीले तीन राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो ।
    अश्रुग्याँस लागेर समानी घाइते भएका हुन् । घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
    इप्रका सिम्रौनगढका प्रहरी निरीक्षक किशोरकुमार उपाध्यायले प्रहरीले कानुन अनुसार कारबाई गरेको, कसैलाई ज्यादती नगरेको बताए । उनले आफ्नो कोहीसँग दुश्मनी नरहेकोसमेत प्रस्ट पारे ।
    समस्या समाधानबारे प्रहरी र आन्दोलित सिम्रौनगढका प्रतिनिधिबीच इप्रका सिम्रौनगढमा दिउँसो
भएको वार्ता निष्कर्ष बिना टु·िएको छ । वार्तामा प्रहरीबाट जिप्रका बाराका प्रनि मित्रबन्धु शर्माको नेतृत्व र सिम्रौनगढवासीबाट उवासङ्घका अध्यक्ष कुशवाहा, रामनरेश कान्त र उपेन्द्र जयसवाल सहभागी थिए ।
    आन्दोलनकारी पक्षधर प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी नै सिम्रौनगढ आई जनताको समस्या सुन्नुपर्ने अडान लिएपछि वार्ता निष्कर्ष बिना टु·िएको हो । बजार तथा यातायात बन्द जारी नै रहने आन्दोलनकारीहरूले बताएका छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सिम्रौनगढमा प्रहरीविरुद्ध प्रदर्शन, तीन राउण्ड अश्रुग्याँस प्रहार, एकजना घाइते
सिम्रौनगढमा प्रहरीविरुद्ध प्रदर्शन, तीन राउण्ड अश्रुग्याँस प्रहार, एकजना घाइते
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/01/blog-post_1189.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/01/blog-post_1189.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy