$type=ticker$count=12$cols=4$cate=0

थरीथरीका मतदाता थरीथरीका समस्या

SHARE:

–कुमार रुपाखेती
    मुलुक अहिले पुरजोर संविधानसभा निर्वाचनमा होमिएको छ । उम्मेदवारहरूलाई खाने, बस्ने, सुत्नेसमेत ठेगान छैन । चाडपर्व सकिएकोले मतदाता र उम्मेदवार सबै फुर्सदिला भएका छन् । भोट कसलाई दिने र कसरी जित्ने भन्ने चटारो मतदाता र उम्मेदवार दुवैलाई छ । यस्तै चुनावी टेन्सनबीच कतिपय क्षेत्रमा चुनाव प्रचारका रमाइला प्रयास र दृश्यहरूसमेत देखिएका छन् ।
    झापा क्षेत्र नं. १ ज·ली हात्ती प्रभावित एरिया हो । यहा बर्सेनि ज·ली हात्ती आतड्ढबाट दर्जनौं स्थानीय बासिन्दाले ज्यान गुमाउँछन् । त्यसैले सबै दलका उम्मेदवारहरूले आफ्नो पहिलो र प्रमुख एजेन्डामा यस क्षेत्रलाई ज·ली हात्तीको उत्पातबाट मुक्ति दिलाउने कुरा पूरै जोरशोरले उठाएका छन् ।
    कसैले हात्ती आतड्ढमुक्त एरिया त कसैले हात्ती आतड्ढबाट ज्यान गुमाएकाहरूको फोटो संसद्भित्र प्रदर्शन गर्ने बताएका छन् त कसैले ज·ली हात्ती भारततर्फबाट प्रवेश गर्ने गरेकाले हात्ती पस्ने भारतीय नाकामा तारबार लगाउने आश्वासन दिएका छन् ।
    त्यस्तै चितवन जिल्लाभरि चुनाव लागे पनि यहाँको माडी क्षेत्रका जनता ज·लबाट आउने बाघ, भालुबाट आतड्ढित छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्किने बाघ, भालुहरूले जथाभावी घरपालुवा जनावर मार्न थालेपछि यस्ता ज·ली जनावर नियन्त्रण गर्ने उम्मेदवारलाई मात्र भोट दिने कुरा चितवन राष्ट्रिय निकुञ्ज छेउछाउ बस्ने स्थानीयहरू बताउँछन् । त्यसैले चितवनका उम्मेदवारहरू अहिले जनताको घरदैंलो छाडी निकुञ्जका हाकिमहरूलाई भेटी बाघ, भालुलाई निर्वाचनसम्म ज·लभित्रै नियन्त्रणमा राख्न अनुरोध गर्दै हिंड्न थालेका छन् । निकुञ्जले सकारात्मक पहल थालिसकेको छ रे । त्यस्तै काठमाडौं क्षेत्रका अति चोरी हुने र गुण्डागर्दी हुने क्षेत्रका मतदाताहरू चोर–गुन्डा तह लगाउन सक्ने उम्मेदवारलाई भोट दिने हाकाहाकी भन्न थालेपछि उम्मेदवारहरू जनताको घरदैंलो त्यागी चोर–फटाहा बस्ने ठाउँ पत्ता लगाई, चोर गुन्डाहरूको घरदैंलो गरी निर्वाचनसम्म चोरी गुन्डागर्दी रोक्न अनुरोध गर्दै हिंड्न थालेका छन् । गर्न सक्ने कामसमेत नगर्ने उम्मेदवारहरू अहिले निर्वाचनको मुखमा गर्न नसक्ने जति सबै काम गरिदिने वाचा गर्दै हिंडिरहेका छन् ।
    यसबाहेक केही क्षेत्रहरूमा सडक बनाउनेलाई, बिजुली बत्ती पुर्‍याउनेलाई, धारा पानी दिनेलाई भोट दिने कुरा प्रकाशमा आएका छन् ।
    त्यस्तै मकवानपुर, हेटौंडा–१० हाँडीखोला र मनहरी गाविसका जनताले बाँदर आतड्ढ रोक्न उम्मेदवारहरूसँग हात जोडेर अनुरोध गरेका छन् । त्यस क्षेत्रमा ज·ली बाँदरले आलु उखेलेर खाने, घरभित्र पसेर खानेकुरा खाइदिने, टोक्ने, एक्लो देख्दा लखेट्ने, मकै खाइदिने आदि नानाथरी आतड्ढ मचाएका छन् । यस क्षेत्रका उम्मेदवारहरूले पनि बाँदर लखेट्न, खेद्न नानाभाँती उपाय र वाचा गरेका छन् ।
    त्यस्तै पर्सा जिल्लाको पश्चिमी क्षेत्रमा भारतीय बदमाशहरूसँग नेपालको बालुवा, गिट्टी र ज·ल बचाउन तथा भारतीय गुन्डाहरूबाट अनायस हुने आक्रमणबाट मतदाताहरूलाई बचाउन अनुरोध गरेका छन् । तर भनिन्छ यस्ताहरूको बिगबिगीबाट नेपालीहरूलाई स्थायी सुरक्षा प्रदान गर्न पर्सा जिल्लाका कुनै पनि पार्टी र उम्मेदवार सक्षम छैन रे ।
    तर पनि उम्मेदवारहरूले आफ्ना मतदाताहरूलाई बाघ, भालु, हात्ती र बाँदर अनि भारतीय लुटेराहरूसँग छुटकारा दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको सहर्ष जानकारी गराएका छन् ।
    यसका अलावा उम्मेदवारहरूले आफ्ना मतदातालाई रिझाउन तराईमा छठको सझियाघाटमा सबै छठघाट घुमेको, छठको पूजा सर्जाम वितरण गरेको, छठघाट नै निर्माण गरेको तथा बिहनिया घाटमा समेत सबेरै उठेर घाट–घाट घुमेको देखियो ।
    सबै ठूला चाडपर्व पन्छिसकेकोले क्षेत्रबाहिर रहेका मतदातालाई बोलाउने काम समेत तीव्र भएको छ । स्मरणीय छ, वीरगंजमा रोजगारको अवसर न्यून हुँदै गएकोले कामको सिलसिलामा यस क्षेत्रका धेरै मतदाताहरू बाहिर छन्, आफ्नो उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो क्षेत्रमा फर्कने काम तीव्र गतिमा छ।
    संविधानसभा निर्वाचन लक्षित माओवादीको २५ गतेको सोमवारको बन्दले उल्टो असर परेको छ । माओवादी घोषित बन्दका दिन राजनैतिक दलहरूले आफ्नो गाडीघोडा, सवारीसाधन चढेर आनन्दले प्रचारप्रसार गरे, पर्चा पम्पलेट गरेर आफ्नो निर्वाचनको सम्पूर्ण क्षेत्रमा गए भने आम नागरिकले सवारीसाधन नपाएर बच्चाबुच्ची, झोलातुम्बा बोकेर असिन–पसिन हुँदै लामो पैदल यात्रा गरे ।
    सङ्क्षेपमा भन्ने हो भने २५ गतेको माओवादी बन्दले राजनैतिक असर पर्नुको सट्टा अन्य बन्दझै जनतालाई सास्ती दियो ।
    पत्याउनुस्–नपत्याउनुस् केही दिनपछि नेपाल–भारत सम्बन्ध ‘मजबुत’ पार्ने भन्दै निर्धारित संविधानसभा अगावै आफू समर्थित दलका उम्मेदवारहरूलाई जिताउने भन्दै केही भारतीय दलका नेताहरू नेपाल आउँदैछन् । निर्वाचन होस् अथवा क्रान्ति भारतीयहरू आफ्नो उपस्थिति दर्ज गराउन बिना रोकटोक नेपाल आइ–गइरहन्छन् ।
    त्यस्तै यसअघि सधैं आफूलाई हत्या गरिने खतरा रहेको दाबी गर्ने नेताहरू अचेल आफूहरूलाई हराउने षड्यन्त्र भइरहेकोले जिताउन अनुरोध गर्दै हिंडेका छन् ।
    यसपालिको निर्वाचनमा मङ्सिर १ गतेदेखि ५ गतेसम्म पाँच दिवसीय सबैभन्दा लामो सार्वजनिक बिदा पनि परेको छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : थरीथरीका मतदाता थरीथरीका समस्या
थरीथरीका मतदाता थरीथरीका समस्या
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgtmjN1JjA5QoBI3qGRoFqUlQ_2ZwYRdm_rgmpeKDylXvkSA8ThX2tz6T8DlBo5JHSUPpbg3w6Kj4SKqem5VTyNSkxGMUeDL2Ul8e4xHAQE1mSbAve4UthUtRcLBvEvVrKm48_GT99G81kc/s200/kumar+ruphkheti.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgtmjN1JjA5QoBI3qGRoFqUlQ_2ZwYRdm_rgmpeKDylXvkSA8ThX2tz6T8DlBo5JHSUPpbg3w6Kj4SKqem5VTyNSkxGMUeDL2Ul8e4xHAQE1mSbAve4UthUtRcLBvEvVrKm48_GT99G81kc/s72-c/kumar+ruphkheti.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/11/blog-post_3486.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/11/blog-post_3486.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy