चेलीबेटीमाथि अत्याचार
–सक्षम अर्याल
किन बेच्छन् मानिसहरूले आफ्नो चेलीबेटी
आफ्नो मान, मर्यादा र सबै इज्जत मेटी
काम दिन्छु भनी लैजान्छन् ठूलो शहरमा
पैसा कमाउाछु भनी जान्छन् ठूलो रहरमा
चेलीबेटीहरू लिएर जान्छन् कति ठूलो आश
त्यहाा गएपछि हुनुपर्छ उनीहरू निराश
चेलीबेटी लैजान्छन् काम दिन्छु भनी
चेलीबेटीलाई बेचेर हुन्छन् उनीहरू धनी
बाबुआमाले चेलीबेटीलाई घाटा सम्झन्छन्
उनीहरूले बालविवाह गर्न चााडै तम्सन्छन्
नमान्नु है दिदीबहिनी बाबुआमाको कुरा
हुन नदिनु उनीहरूको नराम्रो इच्छा पूरा ।
– कक्षा: १०, माउन्ट एडमन्ड मावि
चेलीबेटी बेचबिखन
–नेहा अग्रवाल
आज हामी गर्छौं समाजमा चेलीबेटीको काम
थाहा छैन के हुन्छ त्यसको परिणाम
कसैको खुट्टा समात्छौं, कसैको हात
लैजान्छौं कसैको जितेर आत्मविश्वास
आउाछिन् तिनीहरू हर्षको आशामा
तर थाहा हुादैन के हुन्छ त्यसको पासामा
सहेर कैयौं कष्टहरू, के थाहा हुन्छ हर्षका बादलहरू
यसरी उसरी कसरी के गर्दैनन् चेलीसाग
तर कोहीलाई फुर्सद छैन उसको दु:ख बुझ्न
यताउता कताकता हुादैन चेलीको अमान
यसरी नै हुन्छ चेलीबेटी बेचबिखनको काम
– कक्षा: १०, माउन्ट एडमन्ड मावि
–सक्षम अर्याल
किन बेच्छन् मानिसहरूले आफ्नो चेलीबेटी
आफ्नो मान, मर्यादा र सबै इज्जत मेटी
काम दिन्छु भनी लैजान्छन् ठूलो शहरमा
पैसा कमाउाछु भनी जान्छन् ठूलो रहरमा
चेलीबेटीहरू लिएर जान्छन् कति ठूलो आश
त्यहाा गएपछि हुनुपर्छ उनीहरू निराश
चेलीबेटी लैजान्छन् काम दिन्छु भनी
चेलीबेटीलाई बेचेर हुन्छन् उनीहरू धनी
बाबुआमाले चेलीबेटीलाई घाटा सम्झन्छन्
उनीहरूले बालविवाह गर्न चााडै तम्सन्छन्
नमान्नु है दिदीबहिनी बाबुआमाको कुरा
हुन नदिनु उनीहरूको नराम्रो इच्छा पूरा ।
– कक्षा: १०, माउन्ट एडमन्ड मावि
चेलीबेटी बेचबिखन
–नेहा अग्रवाल
आज हामी गर्छौं समाजमा चेलीबेटीको काम
थाहा छैन के हुन्छ त्यसको परिणाम
कसैको खुट्टा समात्छौं, कसैको हात
लैजान्छौं कसैको जितेर आत्मविश्वास
आउाछिन् तिनीहरू हर्षको आशामा
तर थाहा हुादैन के हुन्छ त्यसको पासामा
सहेर कैयौं कष्टहरू, के थाहा हुन्छ हर्षका बादलहरू
यसरी उसरी कसरी के गर्दैनन् चेलीसाग
तर कोहीलाई फुर्सद छैन उसको दु:ख बुझ्न
यताउता कताकता हुादैन चेलीको अमान
यसरी नै हुन्छ चेलीबेटी बेचबिखनको काम
– कक्षा: १०, माउन्ट एडमन्ड मावि