प्रस, वीरगंज, ११ कात्तिक/
पर्सा जिल्लाको ५ वटै निर्वाचन क्षेत्रमा दुई लाख ५१ हजार ८ सय ४६ मतदाता रहेकोमा तेस्रो लि·ीहरूको सङ्ख्या १५ मात्र रहेको छ ।
सहयात्री समाज पर्साको तथ्याड्ढमा जिल्लामा ४ हजार ५ सय तेस्रो लि·ी, समलि·ीहरूको तथ्याड्ढ रहे पनि फोटोसहितको मतदाता नामावलीमा भने १५ जनाको मात्र सङ्ख्या देखिएको छ, जबकि समाजको पदाधिकारी सदस्यहरू मात्र ३० जना रहेका छन् ।
पर्सा जिल्लामा १ लाख ४१ हजार ५ सय २४ पुरुष र १ लाख १० हजार ३ सय ७ महिला रहेकामा तेस्रो लि· भने १५ मात्र हुनुमा सहयात्री समाज पर्साले मतदाता नामावली सड्ढलनको साटो त्रुटि भएको बताएको छ ।
सहयात्री समाज पर्साका सचिव रामदेव थारूले फोटोसहितको मतदाता नामावली सड्ढलनको क्रममा तेस्रो लि·ी र समलि·ी लेखाउनेहरूलाई सड्ढलककर्ताहरूले प्राथमिकता नदिएर नागरिकता अनुसार लि· लेख्ने काम भएकोले तेस्रो लि·ीको सङ्ख्या नदेखिएको बताए । उनले पछिल्लो समयमा फोटोसहितको मतदाता नामावली सड्ढलन गर्ने सात दिनको अन्तिम म्याद जारी गरेपछि जिल्ला प्रशासन कार्यालयमा भने तेस्रो लि·ी भनेर लेख्ने कार्य भएकोले मात्र १५ जनाको सङ्ख्या देखिएको प्रस्टयाएका छन् ।
नागरिकता लिने क्रममा तत्कालीन अवस्थामा पुरुष र महिला दुई लि·लाई मात्र नागरिकता दिने व्यवस्था भएको र केही वर्ष यता मात्र तेस्रो लि·ीको पहिचान खुल्नेगरी नागरिकता दिने काम भएको तथा फोटोसहितको मतदाता नामावली सड्ढलनको क्रममा नागरिकता अनुरूप लि· छुटयाइएकोले तेस्रो लि·ीको सङ्ख्या नदेखिएको सचिव थारूले बताए ।