हाय नागरिकता ! - कुमार रूपाखेती
प्रिय लेखकज्यू हजुरको भनाइ पनि ठीकै हो तर कहिले नेपालबाहिर बसेका केही गैरनेपालीहरूलाई पनि हेर्ने गर्नु । जहाँसम्म मलाई लाग्छ, नेपाल, नेपाली संस्कृति र भाषा जानेर मात्रै नेपाली या मधेसी भइँदैन । तर मैले धैरै भारतीयहरूलाई भेटें, जसलाई राम्ररी नेपाली बोल्न आउँदैन तर घर सोध्दा आसाम, ब·ाल, मणिपुर, देहरादून, दार्जिलिङ, कुमाउ, सिलीगुडी इत्यादि ठाउँको नाम लिन्छन् । पूरै परिवारको चाहिँ भारतीय नागरिकता तर छोरालाई विदेश पठाउनुपर्यो भने काठमाडौं, सुनसरी, झापा, इलाम, तेह्रथुम अझ कास्की, तनहँु र स्याङ्जाबाट राहदानी बोकेर आएका हुन्छन् । यदि नेपालमा दोहोरो नागरिकता लागू छैन भने यिनीहरूले कसरी प्राप्त गरे नागरिकता र राहदानी । मेरो भनाइको मतलब मधेस या पहाडसँग छैन । बरु, आफ्नो देश नेपालसँग छ । डिस्क्रिमिनेसन त अमेरिकाजस्तो विकसित देशमा पनि छ, हाम्रो त एउटा सानो देश मात्रै हो । कमी देश वा जनताको होइन, यहाँ त हाम्रा देशका पहाडदेखि मधेससम्मका नेताहरू भ्रष्ट छन् ।
भोजपुरी संस्कार गीत– उमाशड्ढर द्विवेदी
द्विवेदी सर, भोजपुरी भाषा तथा संस्कारको धेरै कुरा पढन् पाउँदा खुशी लाग्यो । धेरै धेरै धन्यवाद तपाईंलाई ।
अशोक कुशवाहा