- प्रमोद पौडेल
बजारमा बेच्नका लागि राखिने खानेकुरा तथा खेलौनाहरूले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने गरेको छ । खानेकुरामा प्रयोग हुने र· तथा खेलौनामा प्रयोग हुने पारो, लिड जस्ता विषालु पदार्थको प्रयोगले स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ ।
हालै भारतको विहार राज्यको गन्डमाल गाउ“मा सरकारले उपलब्ध गराएको दिउ“सोको खाजामा परेको विषका कारण २३ जना बालबालिकाहरूको जीवन अस्ताएको छ भने कयौं सिकिस्त बिरामी परेका छन् । बालबालिकालाई खान दिएको तरकारीमा समेत विषादी भेटिएको थियो । यो घटना हाम्रो शहरमा पनि हुनसक्छ । त्यसकारण समयमैं राज्य तथा अभिभावक सचेत हुनु आवश्यक छ ।
खासगरी आवासीय विद्यालयहरूमा दिइने खानाको गुणस्तरका बारेमा गम्भीर हुनुपर्छ । आवासीय विद्यालयको भान्साघरमा प्रयोग हुने खाद्य सामग्रीको अनुगमन हुनुपर्दछ । क्षणिक लाभका लागि बालबालिकालाई विषादीयुक्त खाना त खुवाइरहेका छैनन् भन्ने बारेमा सरकार तथा अभिभावक सचेत हुनुपर्छ । समस्या बल्झिएमा एक अर्कामाथि दोष थोपार्दै शैक्षिक वातावरण बिगार्नुको कुनै अर्थ हु“दैन ।
अभिभावकले पनि बालबालिकालाई जड्ढ पूmडबाट टाढा राख्नुपर्छ । अभिभावकले आपूmलाई सजिलोका लागि बालबालिकालाई जड्ढ पूmड खान दिन्छन् र बालबालिकाहरूको पनि जड्ढ पूmडप्रति मोह बढ्दै जान्छ । यस्तो हेलचक्रयाइ“ले हामीले जानीजानी बालबालिकालाई विषादीयुक्त खानेकुरा खान प्रेरित गरिरहेका छौं । विष बेचेर उद्यमी तथा व्यवसायीले सम्पत्ति त कमाउलान् तर शान्ति र सन्तोष कहिले पाउने छैनन् ।
खेलौनाजस्ता वस्तु उत्पादन र बिक्री गर्दा क्षणिक लाभमात्र नहेरी बालबालिकाको स्वास्थ्यमा समेत ध्यान पु¥याउनुपर्छ । स्वास्थ्यमा असर नपर्ने गरी खेलौनाहरूको उत्पादन गर्नुपर्छ किनकि बालबालिकाहरूले खेलौनालाई सोभैm आप्mनो मुखमा राख्ने भएको हुनाले पारो, लिडजस्ता विषालु पदार्थको सम्पर्कमा बालबालिकाहरू सजिलै आउने गर्छन् र अस्वस्थ्य हुन्छन् । राज्यले कमसल खेलौनाहरू बिक्री गर्न प्रतिबन्ध लगाउनुपर्दछ । अभिभावकहरूमा चेतनाको विकास हुनुपर्दछ ।
बजारमा खुल्ला ठाउ“ बेच्न राखिएका सामग्रीहरूलाई रोक लगाउनुपर्छ । ठेलामा खुल्लारूपमा राखिएका चटपटे, पुच्का (पानीपुडी)लगायतका खानेकुराहरू बेच्न प्रतिबन्ध लगाउनुपर्दछ । बजारमा राखिएका आकर्षक र·युक्तका खानेकुराहरू खानयोग्य हु“दैनन् । तर पनि अभिभावकहरूले यसतर्पm पटक्कै ध्यान दिएका छैनन् । समयमैं सचेत नभएमा यसले ठूलो दुर्घटना निम्त्याउ“छ ।
राज्य र अभिभावक आप्mनो कतव्र्यप्रति इमानदार नभएसम्म बालबालिकाहरू सुरक्षित हुन सक्दैनन् ।
वीरगंज–१४
उचबmयम)ण्ण्ढढ२थबजयय।अयm