$type=ticker$count=12$cols=4$cate=0

रोजा

SHARE:

–हलीम अन्सारी 
रोजा (व्रत)लाई अरबी भाषामा शौभ र उदूर् भाषामा रोजा र संस्कृत र हिन्दीमा उपवास भनिन्छ । यो धु्रवसत्य हो, रोजा अल्लाहको हुकुम आदेश हो । इस्लाम धर्म मान्नेहरूले रोजालाई अनिवार्यरूपले गर्छन् । इस्लाम धर्म ५ बुँदामा आधारित छ– (क) इमान (ख) नेमाज (ग) रोजा (घ) हज (ङ) जकात ।
    यी बुँदामध्ये एक बुँदा रोजा हो । रोजालाई रहमतको महिना भन्ने गरिन्छ । यो ईश्वरबाट प्राप्त भएको उपहार, इनाम वा सौगात हो ।
    यो रोजा हामीलाई मात्र पाएको होइन । रोजा सबैभन्दा पहिले आएको पुरुष आदम (मनु) माथि पनि अनिवार्य थियो, त्यस्तै अरूनबी र रसुलका उम्मतहरूमाथि पनि फर्ज थियो । जस्तै– नू एलै., इब्राहिम एलै. मुसा एलै. अर्थात् एक लाख चौबीस हजार कमोबेस नबी  र नबीका उम्मत (भक्तजन)माथि फर्ज अनिवार्य थियो ।
    रोजा यस्तो इबादत (पूजा) हो, जुन अल्लाह (ईश्वर)लाई सबैभन्दा प्यारो छ । अरू पूजाको फल फरिश्ता अर्थात्
(देवदूत)हरूले दिन्छन् तर रोजाको फल स्वयं ईश्वर (अल्लाह)ले दिन्छन् ।
    यस रोजाको धेरै नै विशेषता छन् ।
१) हजुर मोहम्मद स. अ.स. ले भन्नुभएको छ– “साबरन (सोबरातवाला महिना) मेरो महिना हो र रमजान ईश्वर (अल्लाह) को महिना हो ।
२) रोजा यानी रमजान महिनाको फल स्वयं अल्लाहले दिन्छन् ।
३) यो महिना (पुण्य) रहमतको महिना हो ।
४)    यो महिना मगेफेरत (पापमुक्ति) को महिना हो ।
५)    यो महिनामा शैतानहरूलाई कैद गरिन्छ ।
६)    यो महिनामा मर्ने व्यक्तिमाथि जहन्नमको आगो हराम मानिन्छ ।
७)    ईश्वर (अल्लाह)ले भन्छन्– “ए इमान राख्ने व्यक्तिहरू, तिमीमाथि रोजा फर्ज अनिवार्य गरिएको छ, तिमीभन्दा पहिले पनि आएका मानिसहरूमाथि अनिवार्य गरिएको थियो तिमी पनि परहेजगार बन ।”
८)    रोजा प्रत्येक बालिग (उमेर पुगेका अर्थात् यौनावस्थामा पुगेका) व्यक्ति, महिला, पुरुष, युवक र बूढाबूढी सबैमाथि अनिवार्य गरिएको छ ।
९)    रमजान महिनाको एउटा खास विशेषता यो छ कि अरू महिनामा सानोभन्दा सानो पुण्यको बदला दसवटा पाइन्छ र भने यसमा त्यही पुण्य ७० गुना बढी पाइन्छ । पुण्यको महत्त्व बढ्न जान्छ । कुनै कुनै किताबमा त के पनि दाबी गरिएको छ भने एउटा पुण्यको बदला ईश्वर (खुदा) ले बेहिसाब (धेरैधेरै) दिन्छन् ।
१०)    यस महिनाको खास विशेषता यो छ कि जहन्नमको ढोका बन्द गरी जन्नतको आठौं ढोका खोलिदिन्छ ।
११)    यस महिनामा नै मुसलमानहरूको पवित्र किताब कुरआन नाजील (अवतरित) भएको थियो ।
१२)    यस महिनामा शबेकद पर्छ, शबेकदर भनेको यस्तो रात हो जसले सबैभन्दा बढी पुण्य दिन्छ । यस रातमा गरेको पुण्य एक हजार महिनाभन्दा बढी पुण्यको रात हो । यस रातमा नै कुरआन शरीफ अवतरित भयो ।
१३) यस रातमा ईश्वरका दूत जिब्रील आफ्नो दाहिने हातमा झन्डा लिएर आएर काबाको छतमा झन्डा गाड्छन् र आफ्नो समूहलाई लिएर पूरा पृथ्वीमा घुम्छन् र पुण्य गर्ने व्यक्तिहरूसँग हात पनि मिलाउँछन् ।
१४)    ईश्वर भन्छन्: निस्सन्देह यो
कुरआनलाई शबेकद्रको रातमा अवतरित गरेको हुँ । शबेकद्रको रात तिमीलाई के थाहा यो रात १००० महिना अफजल
(राम्रो र ठूलो) रात हो ।
१५)    यस महिनामा श्रद्धालु अर्थात् भक्तले २० रेकात तराबी पढ्छन् । कहींकहीं १२ रेकाअत तेरावीह (नेमाज) पढ्ने गर्छन् ।
    यस महिनामा अर्को धर्म मान्ने यहुदीले पनि स्वर्ग पाएका छन् ।
    यदि यहुदीले आफ्नो छोरा तथा बालबच्चाहरूलाई भन्छ– हेर यो महिना रमजानको महिना हो । यसमा मुसलमान तथा उनका बच्चाहरू रोजा (उपवास) रहन्छन्, तिमीहरू उनीहरूको सामुन्ने खाना नखाऊ, नत्र पाप लाग्छ ।
    उताबाट फर्कदा यहुदी आफ्ना बच्चालाई मुस्लिम बच्चाहरूको सामुन्ने केरा खाएको पाए । यहुदी रिसाएर आफ्नो बच्चालाई रिसाएर एक थप्पड हिर्काए । केही दिनपछि यहुदीको मृत्यु भयो । हाम्रा नबीले उनलाई स्वर्गमा देखे र नबीले उनीसँग सोधे– तिमीले कुन पुण्य गर्‍यौ जसले गर्दा स्वर्ग पायौ ?
यहुदीले भने– मैले रमजान महिनाको इज्जत गरें र आफ्नो छोरा र बच्चाहरूलाई रमजान मुसलमानहरूको सामुन्ने केही नखान मनाही गरे । यो कुरा ईश्वरलाई राम्रो लाग्यो र ईश्वरले मलाई स्वर्ग दिए ।
दोआ
१) इफतार (रोजा) खोलने दोआ: अल्लाहुम्म सुमतो व बिक आमन्तु त अलैक तोकलतो व अला रिजकेक आफतरेतो ।
२)    बे शौमे गदीन मिन सहेर रमजान, हाजा
३)    गुनाह (पाप) बाट मुक्ति दिलाउने दोआ: अल्लाहुम्म इन्नक अफुवून तुहिब्बूल अफत फअफु अन्नी
४)    तरावीहको दोआ: सुबहान जिलमुक्तिक बल मलकूत
– सुबहान जिल इज्जती बल अजमीत वल हैयवती वल कूदरती वले किब्रीयाए वल जबूरूत, सुबहानल मलेकिल हैयील्लुज । ला यनामो तला यमुतो सुबहुन कूद्दुसुन रब्बो ना व रब्बुल । मलाएकती तर्रूह, अल्लाहुम्म अजीरना मिन्ननार, अल्लाहुम्म अजोरना मिनसे नार, अल्लाहुम्म । अजिरनो मिननार ।
–मुर्ली, वीरगंज–१५
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : रोजा
रोजा
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/07/blog-post_1652.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/07/blog-post_1652.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy