प्रस, वीरगंज, १३ असार/
राष्ट्रिय मधेस समाजवादी पार्टीको भ्रातृ स·ठन समाजवादी युथ लिगको स्थापना दिवसको अवसरमा आज आयोजित रक्तदान कार्यक्रममा १५३ जनाले रक्तदान गरेका छन् ।
राष्ट्रिय मधेस समाजवादी पार्टीको कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा दुई महिलासहित १५३ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरले बताए ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रेमबाबू पटेलको अध्यक्षता एवं केन्द्रीय सदस्य राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा रेखा साह, सुधादेवी, मनोज पटेल, नीरज पाण्डे, राहुल तुल्स्यान, मनोज दास, आशीष हवारी, पवन गुप्ता, राजु गुप्ता, रञ्जन मिश्रा, रमेश कर्ण, तवरेज आलम, मुकेश गुप्तालगायतले रक्तदान गरेको प्रमुख मानन्धरले बताए ।
रक्तदान कार्यक्रममा केन्द्रका प्राविधिक धीरेन्द्र झा, ब्लडडोनर्स एशोसिएसनका सचिव सरोज खड्काको सहभागिता थियो ।
रक्त सञ्चार केन्द्रले २०७० सालमा भएको रक्तदानमध्ये आजको कार्यक्रमबाट सबैभन्दा बढी सड्ढलन भएको जनाएको छ ।