$type=ticker$count=12$cols=4$cate=0

कार्यादेशबिना नै काम

SHARE:

    रेलवे स्टेसन, बसपार्क, मानिसको भीडभाड रहने हाटबजार पाकेटमारहरूका लागि उपयुक्त स्थान हुन्। पाकेटमारहरू मौका पाउने बित्तिकै अरूको पकेट साफ गरिदिन्छन्। उनीहरूको  सञ्जाल छ। एकले पिछा गरेको मालदार व्यक्तिको पकेट रित्याउन नसके अर्कैको जिम्मा लगाइदिन्छन्। पाकेटमारीबाट आएको भागबन्डामा सङ्ख्या वृद्धि हुनपुग्छ। विचरा यात्रुलाई आफ्नो पकेटको सम्पत्ति अरूले अंशभाग लगाएर पिछा गरिरहेको थाहै हुँदैन।  पाकेटमारहरू कहिलेकाहीँ रङगेहात सर्वसाधारणको फेला पर्छन्। त्यतिबेला बच्न उनीहरू बडो गज्जबको नाटक गर्छन्। ‘चोर–चोर’ भन्दै  एक हुल नौजवानहरू लखेटे जस्तो गर्छन्। नजिक परे पाकेटमारमाथि  दुई/चार थप्पड जमाउँछन् पनि। केही मिनटमा चोर फरार। चोरचोर भन्दै मुडकी वर्षाएको अभिनय गरेर पछिपछि दौड्नेहरू त वास्तवमा चोरकै सञ्जालका सदस्यहरू हुन्छन्। साथीलाई पक्राउ पर्नबाट जोगाउन उनीहरूले यस्तो चाल चलिरहेका हुन्छन्।
    बाँकी बक्यौता सङ्घर्ष समितिले गौर नगरपालिकाविरुद्ध आन्दोलन चलायो। उक्त समितिले रिले अनसन हुँदै  नगरपालिकाका प्रमुख र प्राविधिकहरूको कार्यकक्षमा समेत तालाबन्दी गरे। पछि समिति र नपाबीच सहमति भयो ‘एक महिनाभित्र बाँकी बक्यौता भुक्तानी दिने’ भनेर। गौर नगरपालिकाले विभिन्न तीन चरणमा छुट्टाछुट्टै तीन पक्षलाई कार्यादेशबिना नै ३ करोड ४० लाख रुपैयाँ लागतको योजना निर्माण गर्न दिएको रहेछ। संयोग नगरका अधिकारी  परिवर्तन भयो। जनताले थाहा पाएर विरोध गर्ने तयारी भएकै बेला नगरका नयाँ अधिकारीले निकासा रोक्का गरिदियो। अनि योजना निर्माणकर्ताहरूले निकासा पाउनुपर्छ भन्दै आन्दोलन थाले। दुई पक्षबीच तनाव सिर्जना भएको नाटक मञ्चन गरियो र अन्तत: निकासा दिने सहमति बन्यो। कमिसनको चक्करमा नगरको ढुकुटी रित्याउन तल्लीन हुनेहरू भ्रष्ट हुन्। उनीहरूले कार्यादेशबिना नै गरेका  कामहरू अनियमित हुन्। गैरकानुनी तरिकाले गरिएको लगानी कानुनको फन्दामा परे भुस हुन्छ। यदि कुनै भ्रष्टाचारी व्यक्तिले कारबाईबाट बच्न आत्महत्याको धम्की दिन्छ भने पनि कानुनत: उन्मुक्ति पाउँदैन।
    गौर नगरमा मात्र होइन, वीरगंज नगरलगायत मुलुकका नगर, गाविस र जिविसहरूमा कमिसनको लोभमा परेका अधिकारीहरूले यसरी योजना निर्माण गराइरहेका छन्। जनताको ढुकुटी रित्याउन सक्रिय सञ्जालबारे जनता अनभिज्ञ छन्। अकस्मात् यसरी थाहा भयो भने पनि ‘चोरचोर मौसेरा भाइ’ नगरका अधिकारी र योजना निर्माणकर्ताले  नाटक मञ्चन गर्ने  र जनताको आँखामा छारो हाल्ने गरिएका उदाहरणहरू प्रशस्तै छन्।  कार्यादेशबिना अनियमित कामबापतको कमिसनको भागबन्डामा गौरका वर्तमान पदाधिकारीहरूको पनि इमानदारितामाथि प्रश्नचिन्ह उठिसकेको छ। पहिले नै काम सम्पन्न एवं भुक्तानी सम्पन्न भइसकेको भए पछिल्लो अधिकारीहरू समावेश हुन पाउने थिएनन्। नगरका अधिकारी परिवर्तन, मालदार यात्रुलाई प्लेटफर्मका पाकेटमारले अर्को पाकेटमारलाई हस्तान्तरण गरेजस्तै मात्रै हो। होइन भने  कार्यादेशबिना नै काम गर्ने निर्माणकर्ता र काम दिने पूर्वअधिकारीलाई कारबाईको कठघरामा उभ्याउनेतर्फ नगरका वर्तमान अधिकारीहरू लाग्न सक्नुपथ्र्यो। जनता यहाँ भ्रममा परेका छन्। जनताको रगत पसिनाले भरिएको ढुकुटी चोर्नेहरूलाई समयमा चिन्न सक्नुपर्छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कार्यादेशबिना नै काम
कार्यादेशबिना नै काम
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/04/blog-post_5015.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/04/blog-post_5015.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy