$type=ticker$count=12$cols=4$cate=0

द्वैध नागरिक

SHARE:

    विवरण ढाँटेर भारतीय नागरिकलाई नेपाली वंशजको नागरिकता दिलाउने नेपाली नक्कली बाबु र नागरिकता लिन खोज्ने भारतीय नागरिक पक्राउ परेका छन्। यसैबीच गैरनागरिकलाई नागरिकता दिलाएको प्रकरणमा पूर्वमन्त्री करिमा बेगममाथि कारबाई चलेको छ। पूर्वमन्त्री बेगमले पर्सा जिल्ला अदालतमा हालै १५ हजार रुपैयाँ धरौटी बुझाएकी छिन्। एक कानुन व्यवसायीले मुद्दा दायर गरेपछि अदालतले कारबाई प्रक्रिया अगाडि बढाएको हो। नेपालको नागरिकता प्राप्त गर्न चाहनेहरूमा अधिकांश भारतीयहरू देखिएका छन्। नेपाल–भारत खुला सीमा छ। पश्चिम बङगाल, बिहार, उत्तरप्रदेश, छत्तीसगढ र अरुणाञ्चल प्रदेशको नेपालसँग सीमा जोडिएको छ। खुला सीमा जोडिएकाहरूमध्ये बिहार राज्यका बासिन्दाहरू नेपाली नागरिकता काण्डमा मुछिएका धेरै पाइन्छन्।
    नागरिकता वितरणका लागि घुम्ती टोली खटेको छ। अघिल्लोपटकको टोलीले नेपालमा जन्म भई निरन्तर बसोबास गर्दै आएकाहरूलाई जन्मसिद्ध नेपाली नागरिकताको प्रमाणपत्र  प्रदान गरेको थियो। विदेशमा जन्मिए पनि लामो समय नेपालमा बसेका र अरू मुलुकको नागरिकता नलिएका व्यक्तिहरूलाई पनि नेपाली नागरिकता दिनुपर्ने माग  त्यसताका निकै बढेको थियो। उक्त माग सरकारले पूरा गरेन। नागरिकता पाउने प्रावधान नरहेपछि त्यस्ता बासिन्दाहरूले जन्म नेपालमैं भएको भनी बेहोरा ढाट्दै  नागरिकता लिएका थिए। समाज, साक्षी, रोहबर र सिफारिसकर्ताहरूले समेत जानीबुझी सहीछाप गरेका थिए । अर्कोतर्फ बिहान भारतबाट नेपाल प्रवेश गरी साँझ नागरिकता लिएर फर्कनेहरू पनि थिए। जन्मको आधारमा नागरिकता प्राप्त गरेका बाबुको छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय हाल सरकारले गरेको छ। 
    जन्मसिद्ध नागरिकता लिन सफल विदेशी नागरिक र विदेशको नागरिकता नरहेका र लामो समयदेखि नेपालमा बसोबास भई बेहोरा ढाँटेर नेपाली जन्मसिद्ध नागरिकता प्राप्त व्यक्तिबीच आकाश–पातालको फरक छ। तथापि उनीहरू दुवैबीच आफ्ना सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता बनाइदिने होड चलेको छ। लामो समय नेपालमा बसेर समाज र राष्ट्रलाई योगदान दिइरहेका व्यक्तिलाई नेपालीको पहिचान दिनुपर्छ। बेहोरा ढाँटेर होइन, सत्य बेहोराको आधारमा ससम्मानका साथ उनीहरूलाई पहिचान दिनु सरकारको दायित्व हो। त्यसरी सोचिंदैन भने बेहोरा ढाँटेरै भएपनि नागरिकता लिनु उसको बाध्यता हो। यस किसिमका नागरिकका लागि वैधानिकता प्रदान गर्नेतर्फ मुलुकको ध्यान जानुपर्छ। तर खरिद बिक्रीको आधारमा नेपाली नागरिकता लिएका विदेशीको हकमा भने समाज र राष्ट्र सचेत हुनैपर्छ। दोहोरो नागरिकताले अपराध निम्त्याउँछ। एक मुलुकमा अपराध गरी अर्को मुलुकमा सहज तरिकाले छिप्न चाहनेहरूले दोहोरो नागरिकता बनाउने गर्छन्। अशिक्षित, अचेतन र भ्रष्ट समाज एवं प्रशासन रहेको क्षेत्रमा अपराध मनोवृत्तिका व्यक्तिहरूले दोहोरो नागरिकता लिन सफल हुन्छन्। भारतीय वा नेपाली नागरिकले दुईतर्फी नागरिकता लिनु नेपाल–भारत दुवैका लागि खतरा हो। लामो समय अशिक्षा र अविकसित अवस्थामा रहेका बिहारका नागरिक नेपाल र भारतको दुईतर्फी नागरिकता लिन लालायित हुनुले प्रश्नचिह्न खडा गरेको छ। यसका लागि दुवैतर्फका समाज, प्रशासन र सरकार सचेत हुन जरुरी छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : द्वैध नागरिक
द्वैध नागरिक
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/04/blog-post_3653.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/04/blog-post_3653.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy