$type=ticker$count=12$cols=4$cate=0

एडिबिको परियोजना फिर्ता जान दिन्नौ : नेताहरू

SHARE:


वीरगजको फोहर, ढलनिकास लगायतका समस्या निराकणका लागि एसियाली विकास बैकको करिब तीन अर्बको ऋण सहयोगमा सञ्चालित मझौला शहर एकीकृत वातावरण सुधार आयोजना वीरगंज उपमहानगरपालिका कार्यालयले तिर्नुपर्ने पारस्परिक रकम दाखिला नगर्दा फिर्ता जाने सम्भावना बढेर गएको छ। एडिबीको टोली गत महिना वीरगंजमा सञ्चालनमा आउने योजनाको अनुगमन गरेर फर्कंदा आयोजनाको कामको प्रशंसा गर्‍र्या तर त्योसँगै पारस्परिक रकम दाखिला हुुने कुरामा आशङका जाहेर गर्‍यो। आगामी अप्रिलसम्म रकम दाखिला नभए आयोजना फिर्ता हुने चेतावनी पनि दियो। एडिबीको चेतावनीपछि वीउमनपाका तात्यो र रकमको जोहो गरिदिन वीरगंज उद्योग वाणिज्य सङ्घ अनि स्थानीय राजनीतिककर्मीहरूलाई आयोजना फिर्ता हुनबाट रोक्न र आर्थिक समस्या समाधानका लागि सहकार्य गर्न गुहार लगाउन शुरु गर्‍यो । वीउमनपाकालाई सरकारले उपलब्ध गराउँदै आएको अनुदान सहयोगमा लामो समयदेखि वृद्धि नगरेको, पेश्की बक्यौता करोडौं बाँकी रहेको, घरजग्गा, व्यवसाय करलगायत प्रभावकारी ढङगबाट सङकलन नभएको र सवारी करलगायतमा ठेकेदारले करोडौं बक्यौता चुक्ता नगरेको जस्ता पारस्परिक रकम चुक्ता गर्न पर्याप्त आधार पस्केपछि स्थानीय उद्योगी–व्यवसायी र राजनीतिक दलका नेताहरू हौंसिएका हुन्। यही हौसला पाएर वीउमनपाका अहिले एडिबीको उक्त परियोजना अब फिर्ता नहोला भनेर ढुक्क नभए पनि विश्वस्त भने भएको छ। तर सरकारको अवस्थाको आकलन गर्दा अनुदानमा तत्काल वृद्धि भइहाल्ने अवस्था छैन। पेश्की बक्यौता बाबाआदमदेखि अर्थात् पञ्चायत कालदेखि बाँकी रहेकोले सो आधार पनि देखिन्न। यो अवस्थामा घरजग्गा, व्यवसाय कर सङकलनलाई प्रभावकारी पारिनु र अन्य विकल्पको खोजी आवश्यक देखिन्छ। यसै सेरोफेरोमा स्थानीय राजनीतिक दलका नेताहरू जसले परियोजना फिर्ता हुन नदिन पहल गरिरहेका छन्, उनीहरूसँग पारस्परिक रकमको जोहो कसरी हुन्छ भनेर प्रतीकले सोधेको थियो। पारस्परिक रकमको जोहोबारे नेताहरूको भनाइ यस्तो छ –

पूर्व उपमेयर एवं पूर्व सभासद्  अजय द्विवेदी :
    वीरगंज उपमहानगरपालिलाई नेपाल सरकारले स्थानीय शुल्कबापत दिनुपर्ने ४० करोड रकम दिंदा पुग्छ, वीरगंजप्रति नेपाल सरकारको कुदृष्टिले हेरिरहेको छ। पर्साका सबै राजनीतिक दल, सङ्घ संस्था, नागरिक समाज, सरोकारवालाहरूले संयुक्तरूपमा पहल गरे रकम पुग्न सक्छ ।

पूर्वमन्त्री एवं महिला नेत्री करिमा बेगम :
    राजनीीिक दलहरूमा एकरूपता नभएको कारण मात्र समस्या आएको हो। यस क्षेत्रबाट ४० प्रतिशत राजस्व सरकारलाई जान्छ भने यहींको विकासका लागि सरकार उदासीन हुनै पाउँदैन। अनुदान बढाउने सरकारको जिम्मेवारी हो, हामीले भन्नै पर्ने अवस्था आए रकम दिन्छ। विरोध थेग्न सक्दैन सरकारले।

फोरम गणतान्त्रिकका महासचिव शशिकपुर मिया:
    मोर्चाको तर्फबाट काठमाडौं डेलिगेसन जाने काम भइसकेको छ। सरकारले सहयोगको लागि आश्वासन दिएको छ। परियोजना फिर्ता जाँदैन, यसमा हामी गम्भीर छौं, परियोजनाको सफलताले नगर क्षेत्र डुबान हुनबाट जोगिन्छ। यो योजनाको लागि बैंकबाट नगरको सम्पत्ति राखेर भएपनि कर्जा लिनुपर्छ।

नेपाली काङ्ग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरी :
    वीउमनपाले प्रशासनिकसमेत फजुल खर्च घटाउनुपर्छ । सानातिना योजनाहरू सञ्चालनमा ल्याउन हुन्न। नपाले उठाउनुपर्ने बाँकी राजस्व र पेश्की बक्यौता असुल
गरेपनि समस्या टर्छ। योजना जान दिनुहुन्न। योजना फिर्ता गएको खण्डमा वीरगंजको विकास २० वर्षपछि धकेलिन सक्छ ।


ए.मावोवादीका जिल्ला स्क्रेटरी योगेन्द्र साह :
वीउमनपाले उठाउनुपर्ने राजस्व मात्र उठाए पुग्छ। रकम अभावलाई दलहरू मिलेर मन्त्रालयबाट सहयोग उपलब्ध गराउन सक्ने अथवा अन्य निकायसँग ऋण सापट लिएर पनि प्रयोजनालाई फिर्ता जान दिनुहुन्न।

मजफो नेपाल पर्साका अध्यक्ष प्रदिप यादव :
    वीउमनपाको कमजोरी छ। यो रकमको लागि यसअघि नै तात्नुपर्ने हो। परियोजनाबारे सार्वजनिकीकरण नगरेर लुकाइनुले पनि अहिले समस्या आएको हो। यसमा हामी गम्भीर छौं। सरकारसँग सहयोग माग्ने अथवा उद्योगी–व्यापारीहरूले लगानी गर्ने वा अन्य विकल्प खोज्ने कार्य गरिन्छ। परियोजनाको सञ्चालनबाट वीरगंजको विकासमा टेवा पुग्ने हुनाले परियोजना फिर्ता जान दिन्नौं।

तमलोपा पर्साका अध्यक्ष योगेन्द्र पटेल : परियोजनाको कुरा आम नगरवासी र राजनीतिक दल, उद्योगी व्यापारीहरूसँग लुकाउनु र अहिले आएर एकैचोटि समस्या देखाउनुले अप्ठ्यारो पारेको हो। तर पनि वीरगंजको भविष्य जोडिएको हुँदा परियोजना फिर्ता जान दिन्नौं, जिल्लामा छलफल गर्ने नेताहरूलाई दबाब दिने र राज्यसँग अनुदान सहयोग माग्ने कार्यमा हाम्रो सहभागिता रहने छ। यो समाचार सुनेपछि हामी आफ्नो तहबाट गम्भीर छौं ।

सङ्घीय सद्भावना पर्साका अध्यक्ष पप्पु पटेल:
    वीउनपाले नेशनल मेडिकल कलेजलगायतबाट उठाउनु पर्ने बक्यौता कर र पेश्की बक्यौता उठाउनुको साथै अन्य करहरू सङकलन तर्फ तदारुकता देखाउनुपर्छ। स्थानीय करबाट नै परियोजनाको लागि छुटयाउनु पर्ने पारस्परिक रकम सङकलन हुन सक्छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : एडिबिको परियोजना फिर्ता जान दिन्नौ : नेताहरू
एडिबिको परियोजना फिर्ता जान दिन्नौ : नेताहरू
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgMoEoo5lIeKjW_rKjRq65nDi-N8AAjrEJ6K4E6W1yzktGvnr9m61KUXJWu66Z_ij_RwVHpBT11Hd4usxBdMoBi7xSM6slaRO7DyO-Kt1zV2JCrQRKKTIc7BmZCMBXSrNRcX4U19axVq1Ie/s1600/ajay+dwibedi.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgMoEoo5lIeKjW_rKjRq65nDi-N8AAjrEJ6K4E6W1yzktGvnr9m61KUXJWu66Z_ij_RwVHpBT11Hd4usxBdMoBi7xSM6slaRO7DyO-Kt1zV2JCrQRKKTIc7BmZCMBXSrNRcX4U19axVq1Ie/s72-c/ajay+dwibedi.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/01/blog-post_8922.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/01/blog-post_8922.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy