प्रस, वीरगंज, १७ माघ/
हरि खेतान बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज एथलेटिक्स प्रतियोगिता सम्पन्न भएको छ ।
क्याम्पस प्रमुख डा. भगवानप्रसाद यादवले जनाएअनुसार एथलेटिक्स खेलमा पुरुषतर्फ १०० मिटरको दौडमा बीएड दोस्रो वर्षका श्याम पराजुली प्रथम, कमर्स कक्षा ११ का आफताब हुसैन द्वितीय, बीएड दोस्रो वर्षका उपेन्द्र ठाकुर हजाम तृतीय भएका थिए । यसैगरी २०० मिटर दौड पुरुषतर्फ उपेन्द्र ठाकुर हजाम प्रथम, श्याम पराजुली द्वितीय, इफ्तिकार अहमद तृतीय भएका थिए ।
४०० मिटर दौडमा पनि उपेन्द्र ठाकुर प्रथम, सन्दीप साह द्वितीय, ओमप्रकाश साह तृतीय भएका थिए । १०० मिटर महिलातर्फको दौडमा कक्षा १२ की सोनम गौतम प्रथम, बीएड दोस्रो वर्षकी चञ्चला कुमारी द्वितीय, शिक्षा सड्ढाय कक्षा १२ की नम्रता चौहान तृतीय भएकी थिइन् ।
ल·जम्प पुरुषतर्फ उपेन्द्र ठाकुर हजाम प्रथम, इफ्तिकार अहमद द्वितीय र अड्ढित कुशवाहा तृतीय भएका थिए ।
हाइजम्पतर्फ उपेन्द्र ठाकुर हजाम प्रथम, अड्ढित कुशवाहा द्वितीय र करण क्षेत्री तृतीय भएका थिए ।
सर्टफुट पुरुषतर्फ ओमप्रकाश साह तेली प्रथम, महम्मद अरसै आलम द्वितीय र अड्ढित कुशवाहा तृतीय भएका थिए ।
सर्टफुट महिलातर्फ चञ्चला कुमारी प्रथम, नम्रता चौहान द्वितीय र देविका गौतम तृतीय भएका थिए ।
आजको खेलको निर्णायकमण्डलमा रामविनय यादव र समरेन्द्र यादव रहेका क्याम्पस प्रमुख डा. भगवानप्रसाद यादवले बताए ।