$type=ticker$count=12$cols=4$cate=0

शहीद दिवसमा विविध कार्यक्रम

SHARE:

प्रस, वीरगंज, १६ माघ/
    शहीद दिवस मनाउने क्रममा आज नेपाली काङ्ग्रेस वीरगंज नगर कार्यसमितिले नाउक्षे अस्पताल र गण्डक चोकमा रहेको शहीद थिरबम मल्ल र तेजबहादुर अमात्यको सालिकमा माल्यार्पण गरेको छ ।
    नेका पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरी, पूर्वसभापति राजेन्द्रबहादुर अमात्य, नगर कार्यसमिति सभापति महम्मद सहाबुद्दिनलगायतले शहीद मल्लको सालिकमा माल्यार्पण गरेका थिए ।
    माल्यार्पणपछि आयोजित सभालाई  कार्यक्रमका प्रमुख अतिथि नेका पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीले सम्बोधन गर्दै एकीकृत माओवादीले चोर, फटाहा, लुटेरा, हत्याराहरूलाई शहीद घोषणा गरेर वास्तविक शहीदको अपमान गरेको आरोप लगाए । उनले गाउँका धान चोर र शहरका गुन्डाहरू  शहीद बनाइएकोमा आपत्ति प्रकट गरे ।
    शहीद दिवसको अवसरमा आज नेका  वीरगंज नगर कार्यसमितिले राजेश्वरप्रसाद सिंह, दिलीप राजभण्डारी र हाजी महम्मद इजहारलाई दोसल्ला ओढाइ सम्मानित गरेको थियो । यसैगरी अस्पतालबाट मोटरसाइकल र्‍यालीसहित गएको जुलुसले गण्डकस्थित शहीद तेजबहादुर अमात्यको सालिकमा माल्यार्पण गरेको थियो ।
    यसैगरी राष्ट्रिय मधेसी शहीद उद्यानले शहीद दिवसको अवसरमा र्‍याली र सभा गरेको छ ।
    उद्यानको कार्यालयबाट निस्केको जुलुस घण्टाघरमा पुगी सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम मधेसका अध्यक्ष भाग्यनाथ गुप्ताले मधेसी दलहरू सत्तामोहमा पँmसेर मधेस मुद्दालाई बिर्सेको आरोप लगाए । उनले मधेसी दलहरूबीच एकताको अभाव भएको कारण पनि मधेसी मुद्दा ओझेलमा परेको बताएका थिए ।

    उनले वर्तमान सरकार पूर्णरूपमा असफल भएको बताउँदै स्वतन्त्र व्यक्तिको नेतृत्वमा निर्वाचन सरकारको गठन गर्नुपर्ने बताए ।
    पूर्वमन्त्री करिमा बेगमले मधेसको मुद्दालाई आफूले ओझेलमा पर्न नदिने प्रतिबद्धता जाहेर गरेकी थिइन् । उनले रगत बगाउनुपरे पनि पछि नहट्ने उद्घोष गरिन् ।
    पूर्वमन्त्री दुर्गा देवीले सङ्घीयतासहितको संविधानको पक्षमा आफ्नो पार्टी फोरम लोकतान्त्रिक अडिग रहेको बताइन् । सभालाई फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष हरेन्द्र सिंह, राष्ट्रिय मधेसी समाजवादी पार्टी पर्साका अध्यक्ष महावीर शर्मा, फोरम नेपाल पर्साका सचिव उमेश सहनीलगायतले सम्बोधन गरेका थिए । कार्यक्रम राष्ट्रिय मधेसी शहीद उद्यानकी अध्यक्ष त्रिपतिदेवी चौधरीको अध्यक्षतामा भएको थियो ।
कविता प्रतियोगिता तथा श्रष्टा सम्मानित
गौरी कँडेल, हेटौंडा/
    शहीद दिवसको अवसरमा शक्ति एफएमको आयोजनामा साहित्यिक जमघट तथा कविता प्रतियोगिता सम्पन्न भएको छ ।
    एफएमका सञ्चालक मनोहर ढकालको सभाध्यक्षता तथा स्तम्भकार आनन्दराम पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । १४ जना कवि–कवियत्रीहरूको सहभागिता रहेको प्रतियोगितामा निर्णायकमण्डलले ७ वटा कवितालाई उत्कृष्ट ठहर्‍याएको थियो ।
    अर्जुन क्षितिज, सुवास खनाल, भानुभक्त विष्ट, जेनन नेपाल, छवि अनित्य र दिल दिवानाका कविताहरू उत्कृष्टमा परेका थिए । उत्कृष्ट ७ कविताहरूमध्ये दिल दिवानाको शहीद शुक्रराजको खुलासा शीर्षकको कविता सर्वोत्कृष्टमा परेको थियो । दिवानालाई रु.११ हजार १ सय ११ नगद दिएर सम्मानित गरिएको थियो ।
    कार्यक्रममा नेपाली भाषा तथा साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने मकवानपुरका श्रष्टाद्वय स्तम्भकार आनन्दराम पौडेल, मुक्तक तथा गजल साधक पुरुषोत्तम आचार्यलाई सम्मानपत्र दिएर सम्मानित
गरिएको थियो ।
    कार्यक्रममा तुलसी घिमिरे, मातृभूमि साहित्यिक समाजका अध्यक्ष राजबाबू पहाडी, गजल मञ्च मकवानपुरका सचिव वसन्त खरेली, साहित्य स·म मकवानपुरका सचिव एसके निधन, साहित्यकार निमेष निखिल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : शहीद दिवसमा विविध कार्यक्रम
शहीद दिवसमा विविध कार्यक्रम
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg4Ybrnir0GWFp4rlh6j79ufjSA1LIS3AZT0l5vvsyLFk1AFSoRL0U3YMu7iq2dedkUTCidDxS9eydsGn6Atri-JQf3Ox8DkujTRPjnCkN4Ny5RBH3iGTTgn4TB6weatsKtzCYr5IvQ6Lt9/s200/sahid+diwas1.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg4Ybrnir0GWFp4rlh6j79ufjSA1LIS3AZT0l5vvsyLFk1AFSoRL0U3YMu7iq2dedkUTCidDxS9eydsGn6Atri-JQf3Ox8DkujTRPjnCkN4Ny5RBH3iGTTgn4TB6weatsKtzCYr5IvQ6Lt9/s72-c/sahid+diwas1.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/01/blog-post_2220.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/01/blog-post_2220.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy