$type=ticker$count=12$cols=4$cate=0

हाइब्रीड प्रधानमन्त्री हराएको सूचना

SHARE:


–कुमार रुपाखेती
विगत केही समयदेखि नेपाल अधिराज्यका प्रधानमन्त्री हराइरहेकाले यो सूचना प्रकाशित गरिएको छ । प्रधानमन्त्री खोजेर ल्याउनेलाई राष्ट्रपति रामवरण यादवले उचित पुरस्कार टक्र्याउने सूचनासमेत प्राप्त भएको छ । सबै शीर्ष नेता र प्रमुख राजनैतिक दलहरूले खोजतलास गर्दासमेत फेला पार्न नसकेपछि, करिब १ महिनादेखि स्वयं राष्ट्रपति आपैंmले आह्वान गर्दै खोजतलास गर्दा समेत नभेटिएपछि प्रधानमन्त्री खोज्न भारत सवारीमा गएका छन् । भनिन्छ, भारतले प्रधानमन्त्री फेला पारिसकेको छ अरे । सुपुर्दगी सन्धि नभए पनि छिट्टै नेपाललाई बुझाउँदैछ रे । आफ्नो कामधाम त्यागेर भए पनि भारत नेपालको लागि चलायमान रहन्छ । यसअघि समेत हराएका चार भाग्यमानी प्रधानमन्त्रीहरू भारतले नेपाललाई सुपुर्द गरिसकेको रहेछ । प्रचण्ड, माधव, झलनाथ र बाबुराम नामक प्रधानमन्त्रीहरू भारतकै खोज र उपज हुन् रे । प्रधानमन्त्रीहरू राजनैतिक प्राणी हुन् । अर्थोक जायज सहयोग गर्न आनाकानी गरे पनि भारतले नाजायज राजनैतिक सहयोगस्वरूप प्रधानमन्त्रीहरू नियमित आपूर्ति गर्दै आएको छ ।
    पञ्चायतकालमा हराएका र लुकेका प्रधानमन्त्रीहरू राजदरबारबाट फुत्त निस्कन्थे आजकाल भारतबाट झर्छन् । मुलुकमा गणतन्त्र आएदेखि नै भावी प्रधानमन्त्रीहरू दरबारमा होइन भारतमा लुक्न थालेका छन् । त्यसै पनि आजकाल सुनसान नारायणहिटीमा स्याल कराउन थालेको छ । नेपालमा प्रधानमन्त्री हराउँदा अरूले कान ठाडो नपारे पनि भारतले कान ठाडो पारिहाल्छ र जासुसी नायक जेम्स बन्ड ००७ झैं खोजखबर लिन थालिहाल्छ । विगतमा झैं प्रधानमन्त्री खोज्ने कुरामा भारतले ‘फेबिकोल’ स्तरको सहयोग गर्ने कुरामा रामवरण ढुक्क छन् । त्यसैले उनी एक महिनादेखि आलेटाले पाराले प्रधानमन्त्री खोज्ने अभिनय मात्र गर्दैछन् । सुरक्षाकर्मीको पासोमा धुर्वे हात्ती नपरे पनि भारतको पासोमा भावी प्रधानमन्त्री परिसकेको गाइँगुईं चल्न थालेको छ तर सुरक्षाको दृष्टिले यो कुरा गोप्य राखिएको छ रे । तर यसरी भावी प्रधानमन्त्रीहरू धमाधम भारतमा फेला पर्न थालेपछि बिचरा केपी शर्मा ओली र सूर्यबहादुर थापालाई भारत दर्शनबाट वञ्चित किन गराउने ? नजाने कसको पुर्पुरोमा हराएको प्रधानमन्त्रीको लालमोहर लाग्ने हो । प्यासाहरूले न कुवा खोज्ने हो तर ज·लमा धुर्वे खोजेभैंm भारतमा प्रधानमन्त्री खोजेको धेरैलाई मन पर्दो रहेन छ । तर यसमा बिचरा भारतको के दोष ? धुर्वे ज·लमा पसेभैंm हाम्राहरू नै भारत पस्न थालेपछि भारतको के दोष ? हिन्दू बाहुल्य भएको भारतले ‘अतिथि देवो भव:’ भन्नै पर्‍यो । तर भारतले खोजेर नेपाललाई सुम्पिएका यस्ता प्रधानमन्त्रीहरूलाई व्यङ्ग्यकारहरूले ‘हाइब्रीड प्रधानमन्त्री’ नामकरण गरेका छन् । हाइब्रीड हेर्दा लोभलाग्दो तर भित्रबाट खोक्रो, कमजोर, हुतिहारा हुन्छ रे । देख्नाले डाल, खानाको काल हो रे हाइब्रीड । तर पूर्वराजासरहका ओहदावाल राष्ट्रपतिले दिलोज्यानले खोजिरहेको सरकार प्रमुखजस्तो गरिमामय प्रधानमन्त्री पदलाई म यस्तो, तरकारीजस्तो सस्तो पदले विभूषित गर्न कदापि चाहन्नँ । हाइब्रीड कमजोर भए, बाबुराम कसरी बलियो भए ? कुन्नि उनी अपवाद हुन् कि १ तर एउटा सार्वभौम सम्पन्न, स्वतन्त्र मुलुकको प्रधानमन्त्री यसरी पटक–पटक गुम भइरहनु राम्रो सड्ढेत होइन । अनि भारतले सधैं ‘धाइआमा’ झैं हाम्रो प्रधानमन्त्री खोज अभियानको हेरविचार र सेवा सुश्रुषा गरिरहने कुरा भएन । खुला सिमाना भएकोले यताकाहरू त्यता लुक्न जान सजिलो र भारतलाई अप्ठेरो पर्नु स्वाभाविकै हो । ‘चोर–चोर मौसेरा भाइ’ खेल कदापि हैन यो । बिचरा भारतले धेरै अघिदेखि गुम भएका आफ्नो स्वतन्त्रता सेनानी सुभाषचन्द्र बोसलाई खोज्न सकेको छैन, सन् १९७१ मा चीनसँग लड्दा हराएको आफ्नो भूमि खोज्ने आँट गर्न सकेको छैन तर हाम्रो प्रधानमन्त्री खोज्न सधैं उत्ताउलो देखिन्छ । ये दोस्ती हम नही तोडेंगे । तर नभएको मामाभन्दा कानो मामा बेस भनेझैं ।
हे भगवान १
राष्ट्रपतिलाई एउटा प्रधानमन्त्री जुराइदेऊ
नगदी नपाए उधारो जुराइदेऊ
भारतबाट फेरि सहयोग पठाइदेऊ
प्रधानमन्त्री हराएको सूचना रद्द गराइदेऊ
हाइब्रीड भए पनि प्रधानमन्त्री आयात गराइदेऊ ।   
          अस्तु १
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : हाइब्रीड प्रधानमन्त्री हराएको सूचना
हाइब्रीड प्रधानमन्त्री हराएको सूचना
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhGzHZHr2LwKWBiXqcfc9xnbphrkJvWFc0NAGjrb5szor-YahAiMM667_bcoIN0wPtwA5KyYGBD_kfo2QoiNwq2sojKUHvlJ0EIEMYbP78CuxP5psjplRYY7Kqri4uQDCQqRboqCGtCzewg/s200/rupakheti.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhGzHZHr2LwKWBiXqcfc9xnbphrkJvWFc0NAGjrb5szor-YahAiMM667_bcoIN0wPtwA5KyYGBD_kfo2QoiNwq2sojKUHvlJ0EIEMYbP78CuxP5psjplRYY7Kqri4uQDCQqRboqCGtCzewg/s72-c/rupakheti.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/12/blog-post_4083.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/12/blog-post_4083.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy