$type=ticker$count=12$cols=4$cate=0

भुस्याहा कुकुरको आतङ्कबाट सवारी चालकलाई आफत

SHARE:

प्रताप श्रेष्ठ, वीरगंज, १३ मङ्सिर/
    यस साता वीरगंज घण्टाघरदेखि उत्तर वीरगज चिनी कारखानासम्म मुख्य सडक खण्डमा सवारी साधनको ठक्करबाट ७ वटा कुकुर मारिएका छन् ।
    सोही सडकखण्डमा भुस्याहा कुकुरको आक्रमणबाट जोगिन सास्ती सहनुपरेका सवारी चालकहरू पनि धेरै छन् ।
    बितेको शनिवार राति १० बजेसिमराबाट घर आइरहेका वीरगंज–१३ निवासी जयकिसन यादव वीरगंज पावरहाउस चोक पुग्दा कुकुरको आक्रमणमा परेका थिए । खुला सडकमा एक सुरले मोटरसाइकल हुइँक्याउँदै आइरहेको बेला अकस्मात पछाडिबाट कुकुरको जत्था भुक्दै पछि लागेपछि के गरूँ, कसो गरूँं भएर आत्तिएको यादव बताउँछन् । यसरी आत्तिंदा मोटरसाइकलको सन्तुलन बिग्रेर सडक नजिकै माटोमा पछारिन पुगेका यादव तीन दिन उपचारपश्चात् अस्पतालबाट घर फर्केका छन् ।
    मोटरसाइकल लडेपछि कुकुरहरू भुक्दै पछाडि हटेको उनले बताए ।
    त्यसैगरी बितेको सोमवार बिहान ४ बजे बिरामी लिएर अस्पताल आइरहेका वीरगंज–१६ राधेमाई
निवासी सुरेशप्रसाद साह त्रिमूर्ति चोक र मुडली चोक बीच भुस्याहा कुकुरको घेरामा परे ।
    “शुरुमा त्रिमूर्ति चोकबाट भुक्दै दुईवटा कुकुर पछि लागे । बिरामीसहित  तीनजना चढेको मोटरसाइकल धेरै भगाउन सकिएन । सडकको दायाँ–बायाँबाट पनि कुकुरहरू भुक्दै निस्कन थालेपछि मोटरसाइकल रोके । तबसम्म उनीहरूलाई २५–३० वटा कुकुरले घेरिसकेका थिए । कुकुरहरू केही दूरीबाट भुक्दै अगाडि–पछाडि गरिरहेका थिए ।
    तीन मिनटभन्दा बढी कुकुरको घेराउमा परेका साहको मर्निङ वाकमा निस्केका मानिसहरूले उद्धार गरेका थिए ।
    प्राय: रात, बिहान र साँझको समय सडकमा चहलपहल कम भएको बेला फेला पर्ने सवारीलाई कुकुरले लखेट्ने  गरेका छन् । सडकमा चहलपहल केही गर्दैनन् । एकान्त पारेर कुकुरहरूले प्राय: मोटरसाइकल र तीव्र गतिका साइकललाई लखेट्ने हुँदा चालक आत्तिएर सडक दुर्घटनाहरू हुने गरेको छ ।
    कुकुरको कारण कति सवारी दुर्घटना भए भन्ने तथ्याड्ढ ट्राफिकसँग पनि नरहेको ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक विज्ञानराज बस्नेतले बताए ।
कुकुरले किन लखेटछन् ?
    कुकुरले मानव या सवारीलाई लखेट्नुमा मुख्य दुई कारण देखिएका छन् । मानव या सवारीप्रति आक्रोश अर्थात् कुकुरहरूमा विद्रोही भावना जाग्नु र यो मौसममा कुकुरहरूमा आउने बैंसको उन्माद ।
    शहरी क्षेत्रमा प्राय: कात्तिक, मङ्सिर महिनामा धेरै कुकुर सवारी साधनको चपेटमा परी मर्ने गरेको वीरगंज नगवा निवासी विजय गुप्ताको ठहर छ । त्यति बेला कुकुर बगालिने मौसम भएकोले हुलका हुल कुकुर सडकमा आउँदा खुला सडकमा हुइँकिएर आउने सवारी साधनको चपेटमा परेर मारिन्छन् । कतिपय कुकुरहरू पोथीमाथि आधिपत्य जमाउने होडमा दायाँ–बायाँ नहेरी दौडिने गर्छन् र सवारीको ठक्करमा परी परेर मर्ने गरेको गुप्ताको भनाइ छ । यस्तो दुर्घटना प्राय: राति र सडकमा सवारीको भीडभाड नभएकोले बेला हुने चालकहरू बताउँछन् ।
    कुकुरको बथानमा एउटा साथी सवारीले मार्‍यो भने दुर्घटना देख्ने हरेक कुकुरले मनमा प्रतिशोध साधेको हुन्छ र जब अनुकूल पर्छ सवारीलाई लखेट्ने गर्छन् ।
    वीरगंज–१० गहवा रेल्वे रोड निवासी माया देवीका अनुसार उनको घरमा पालेको मोती (कुकुरनी)ले घर अगाडि सडकमा अपरिचित मोटरसाइकल देख्यो कि लखेट्ने गथ्र्यो । यो क्रम एक वर्षसम्म जारी रहयो । मोतीले जन्माएको तीन बच्चा स–साना छँदा तीव्र गतिमा आएको एक मोटरसाइकलले एउटा बच्चालाई किचेको थियो । साङ्लोबाट छुटेपछि बच्चा दुर्घटना भएको सडकतर्फ जाने र मोटरसाइकल लखेट्ने मोतीको दिनचर्या नै थियो ।
    मुडली चोक, त्रिमूर्ति चोक तथा पावरहाउस क्षेत्रका स्थानीय बासिन्दाले पनि सडकमा कुकुर मारिन थालेपछि  कुकुरहरू ठूलो सङ्ख्यामा सँगै हिड्न थालेको बताउँछन् ।
    कुकुर पाल्ने सोखिन र १०० भन्दा बढी कुकुरलाई ज·ल शिकार तालिम दिइसकेका सिमरावासी राजु कार्की भने कुकुरहरूमा बगालिने समय आएपछि कुकुरनीले डाँगो कुकुर र डाँगो कुकुरले कुकुर्नीहरूलाई आफूतर्फ आकर्षित गर्न खोज्छ ।
    त्यस अवस्थामा एक्लोदुक्लो मानिस, जनावर वा सवारी साधन देखेमा उनीहरूले आफूलाई बलियो साबित गर्न खोज्छन् । ताकत देखाउन प्रतिस्पर्धामा कुकुरहरूबीच पनि मारामार हुने कार्की बताउँछन् ।
    हाल नेपाली सेनाको लेफ्टिनेन्ट पदमा कार्यरत कार्कीले प्रतीकसँगको टेलिफोन सम्पर्कमा कुरा गर्दै अगाडि बताए “कुकुरले लखेटेमा भाग्नुभन्दा हातमा केही हतियार लिएजसो गरेर कुकुरतर्फ हेरेर उभिनु उत्तम विकल्प हो । कुकुरको भीडभाड छ वा आक्रमण हुन सक्ने क्षेत्र छ भने साइकल या मोटरसाइकल धिमा गतिमा चलाउने गरे कुकुर भुक्छ मात्र टोक्न आउँदैन । टोक्न आएमा स्टार्ट बन्द नगरी घ्वार–घ्वार पार्दै अडिएमा कुकुरले कहिल्यै आक्रमण गर्ने हिम्मत गर्दैन ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : भुस्याहा कुकुरको आतङ्कबाट सवारी चालकलाई आफत
भुस्याहा कुकुरको आतङ्कबाट सवारी चालकलाई आफत
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiQr4Sy8-gLprkMRSvvgaupP-t2_vs6hDATLd8XDrNxz1_oLCmjjYd90ivjmMXDKwb8DQPsiyT4zQoUwx5ttFM_1vlrDK_p3t7lwI3EBFTYrEGxWY1_ysfoBok6xVrpHsAsrI0E7Sw82hv4/s320/kukur.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiQr4Sy8-gLprkMRSvvgaupP-t2_vs6hDATLd8XDrNxz1_oLCmjjYd90ivjmMXDKwb8DQPsiyT4zQoUwx5ttFM_1vlrDK_p3t7lwI3EBFTYrEGxWY1_ysfoBok6xVrpHsAsrI0E7Sw82hv4/s72-c/kukur.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/11/blog-post_8632.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/11/blog-post_8632.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy