उपेन्द्र यादव, बारा, १३ कात्तिक/
राष्ट्रिय मधेस समाजवादी पार्टी बाराले सोमवार कलैयामा दशैं, तिहार, दिपावली, छठ र बकरीदको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्यो।
पार्टी कार्यालयमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता तथा पूर्व सभासद् प्रमोद गुप्ताले मधेसी जनताले मधेसको हक अधिकारको लागि आवाज उठाउने पार्टीलाई चिन्नुपर्ने बताएका थिए ।
पार्टीका जिल्ला संयोजक पारस साहले सञ्चालन गरेको कार्यक्रममा फोरम गणतान्त्रिकका के.स. उमेश लालखदास, श्याम गुप्ता, पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मी साह, भारतीय महावाणिज्य दूतावासका प्रतिनिधि जसपाल सिंह, उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद साह, वीरेन्द्र महतोलगायत विभिन्न राजनैतिक दलका व्यक्ति, सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरूले शुभकामना आदानप्रदान गरेका थिए।
अतिथिहरूका लागि मधेसी संस्कृति झल्कने मनोरञ्जनको व्यवस्था उक्त अवसरमा गरिएको थियो।
परवानीपुरमा शुभकामना आदानप्रदान कार्यक्रम : त्यस्तै लिपनी परवानीपुरद्वारा आयोजित बडादशैं, दीपावली, छठ एवं बकर ईदको शुभ अवसरमा परवानीपुर बजारमा शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भएको छ।
शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि तराई मधेस लोकतान्त्रिकका सहमहामन्त्री जीतेन्द्र सोनल, रामपाल यादव, कपिलदेव
ठाकुर, किशोर पटेल, जगरनाथ साह, हरिहर साह, हबीब मियाँ, गणेश महतो, मेराजुल हवारी, हमीद मियाँ, किशोर पटेल, जगरनाथ साह, गणेश महतोलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा मञ्चका अध्यक्ष सन्तकुमार यादवले स्वागत मन्तव्य तथा विनय रामले कार्यक्रम सञ्चालन
गरेका थिए।