$type=ticker$count=12$cols=4$cate=0

तालिम प्राप्त कुकरद्वारा अपहृत श्रेष्ठ र चौलागाईको खोजी कार्य तीव्र

SHARE:

प्रस, निजगढ, १० कात्तिक/
    सामुदायिक वन समूहका सदस्य र वन हेरालु अपहृत भएको १६ दिन नाघी सक्यो तर पनि उनीहरूको अवस्था पत्तो लाग्न सकेको छैन । दिन गुज्रँदै गएपछि मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाबाट तालिम प्राप्त कुकुर ल्याएर अपहरणमा परेका श्रेष्ठ र चौलागाईको खोजी कार्य तीव्र पारिएको छ ।
    शुक्रवार ल्याइएको रानी नामको तालिम प्राप्त कुकुरले निजगढ र रौतहटको कनकपुर सिम्री आसपास ज·ल क्षेत्रमा खोजी कार्य शुरु गरेको छ । यो तालिम प्राप्त कुकुर ट्रेगर अर्थात् अपराधमा संलग्न अपराधी र अपहृत गएको मार्ग पहिचान गर्न मदत पुग्ने मध्य क्षेत्रीय प्रहरी कार्यालय, हेटौंडा डग सेक्शनका प्रमुख प्रहरी नायब निरीक्षक तोमबहादुर पुनले बताए । शुक्रवार दिउँसो करिब १२ बजेदेखि अपहृत श्रेष्ठ र चौलागाईको खोजीमा ६ घण्टा खटेका थिए । अपहृतले लगाएको कपडाको आधारमा खोजी कार्य थालिएको प्रहरी नायब निरीक्षक पुनले बताए । केही दिन पहिले काम गर्न पाएको भए घटना नजिक चाँडै पुग्न सकिन्थ्यो ।         असोज २५ गते बिहीवार ज·ल गएका श्रेष्ठ र चौलगाई अबेरसम्म घर नफर्केपछि गाउँलेहरूले वन क्षेत्रमा लगातार खोजी गरिरहेका छन् । बारा निजगढ–८ निवासी भीमलाल श्रेष्ठ र इन्द्रलाल चौलागाई वन क्षेत्र रेखदेख गर्न र घाँस लिन ज·ल गएका थिए ।
    अपहृत श्रेष्ठ श्री बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समूहका सदस्य एवं चुरे भावर राष्ट्रिय एकता पार्टी बाराका जिल्ला अध्यक्ष हुन् भने, इन्द्रलाल चौलागाई वन हेरालु हुन् । वरिपरिका वन क्षेत्रमा सयौंको सङ्ख्यामा स्थानीय बासिन्दाले त्यसै रातदेखि खोजी कार्य शुरु गरेका थिए । भोलिपल्ट बिहान अपहरण भएको खुलासा भएको थियो । घटनापछि प्रहरी प्रशासनलाई खोजी गरिदिन वन समिति, गाउँले, पीडित परिवारले आग्रह गर्दै आएको छ । प्रहरी प्रशासनसमेत खोजी कार्यमा लागेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दिन बित्दै जाँदा र फेला पार्न नसक्दा प्रहरी प्रशासन समेत दबाबमा परेपछि जिल्ला प्रहरी कार्यालय, बाराले प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान टोली गठन गरी व्यापक खोजी गरिरहेको छ ।
    अन्तत: तालिम प्राप्त कुकुरको प्रयोग गरिएको हो । शुरुमैं घटनालाई गम्भीरतापूर्वक नलिएकोमा सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) बाराको नेतृत्वमा बाराका सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूह, गाउँलेले शान्तिपूर्ण विरोध र्‍याली निकाल्ने र राज्य अझै गम्भीर नभए सडक बन्द गर्दै कडा सङ्र्घषका कार्यक्रम अघि सार्ने जनाएका थिए ।
    कार्यक्रम तय गरेकै दिन बिहान बाराका प्रमुख जिल्ला अधिकारी कृष्णहरि पुष्करसहित जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दानसिंह बोहरा इलाका प्रहरी कार्यालय निजगढ आई स्थानीय बासिन्दा, बुद्धिजीवी, पीडित परिवारसँग छलफल गरेका थिए । प्रहरी प्रशासन र राज्यलाई स्थानीय गाउँलेले सहयोग गर्नुपर्छ, ढिलो वा चाँडो दोषी पत्ता लाग्छ भनी प्रजिअ पुष्करले आश्वासन दिएका थिए । यस घटनाबाट घर परिवारलगायत गाउँ नै चिन्तित बनेको छ । बडादशैंमा समेत उनीहरू परिवारको सम्पर्कमा आउन नसकेपछि पीडित दुवै परिवार झन चिन्तामा डुबेको छ ।
    “वन समूहका सदस्य तथा वन हेरालुको चाडपर्वको बेला अपहरण हुँदा यसपालिको कुन चाड, कुन पर्व सबै खल्लो भएको छ”– बकैया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पद्मबहादुर श्रेष्ठ भन्छन् । अपहृत दुवैको सकुशल मुक्तिका लागि पीडित परिवार तथा गाउँले सम्बन्धित पक्षसँग अपिल गरिरहेका छन् । “हामीलाई जिन्दगीकै सबैभन्दा ठूलो चाड दशैं भन्दा पनि आफ्ना पति सकुशल घर आए पुग्छ”– अपृहत श्रेष्ठकी ४६ वर्षीया पत्नी रिता श्रेष्ठ र चौलागाईकी ४५ वर्षीया पत्नी देवकुमारी चौलागाई गहभरि आँसु टिलपिल पार्दै अवरुद्ध गलाले विलाप गर्दै भन्छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : तालिम प्राप्त कुकरद्वारा अपहृत श्रेष्ठ र चौलागाईको खोजी कार्य तीव्र
तालिम प्राप्त कुकरद्वारा अपहृत श्रेष्ठ र चौलागाईको खोजी कार्य तीव्र
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiSEls-_6TmaJhgh815UajhoXNKBN_rbCWHJg0L-BUftO_3e7mjXGo7O90UgcIDAOEYKsB5cJl61H72zGo_y2Vh0h8KjY4Wv6D4e1upf5CljIi3UZLXqJPq3NhbxZoIwSKh-7imp1BknjYL/s200/main.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiSEls-_6TmaJhgh815UajhoXNKBN_rbCWHJg0L-BUftO_3e7mjXGo7O90UgcIDAOEYKsB5cJl61H72zGo_y2Vh0h8KjY4Wv6D4e1upf5CljIi3UZLXqJPq3NhbxZoIwSKh-7imp1BknjYL/s72-c/main.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/10/blog-post_3307.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/10/blog-post_3307.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy