$type=ticker$count=12$cols=4$cate=0

भोलि निर्वाचन कि संविधानसभा विषयमा मात्र छलफल हुन्छ– प्रचण्ड

SHARE:

प्रस, वीरगंज, १२ भदौ/
    एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख दलहरूबीच पुन: संवाद शुरु भएको बताएका छन् ।
    क्रान्तिकारी पत्रकार सङ्घ, पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले असहमतिको कारण बन्द संवाद शुरु भएको बताए । उनले भोलि भदौ १३ गते बुधवार प्रमुख दलबीच दुई बुँदामा छलफल हुने जानकारी गराए । निर्वाचनमा जाने अथवा संविधानसभा पुनस्र्थापना गर्ने भन्ने विषयमा मात्र छलफल हुने बताए । अध्यक्ष दाहालले सोही सन्दर्भमा सङ्घीय गणतान्त्रिक, लोकतान्त्रिक मोर्चाको आज साँझ बैठक बोलाइएको पनि जानकारी गराएका थिए । उनले सहमतिका लागि आफूहरू बहुतै गम्भीर भएको दाबी गरे ।
    “हामी सहमतिका लागि गम्भीर छौं”– भन्दै अध्यक्ष दाहालले आफ्नो पहलमा भएको छलफल वार्ताहरू अबका दिनमा सफल हुने आशा व्यक्त गरे । उनले वीरगंज आउनुपूर्व बिहान राष्ट्रपतिसँग भेट गरेको र राष्ट्रपति राष्ट्रिय सहमतिको लागि चिन्तित रहेको बताए ।
    पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले  आजसम्मका प्रयासहरू तीता मात्र रहेको भन्दै आगामी दिनमा तीता अनुभव बोक्नु नपर्ने र मीठा अनुभव प्राप्त हुने बताए । पत्रकार सम्मेलनमा क्रान्तिकारी पत्रकार सङ्घ, पर्साका अध्यक्ष आरके पटेलको अध्यक्षतामा भएको थियो ।
    आजै अध्यक्ष दाहालले ठाकुर राम बहुमुखी क्याम्पसमा निर्मित सुजनराज पाण्डेको सालिक अनावरण गरेका थिए । जनयुद्धताका रौतहटमा मारिएका पाण्डे सहायक कमान्डर थिए ।

    यसैबीच ए. नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल भोजपुरा राज्य समितिद्वारा आयोजित वैचारिक तथा राजनीतिक प्रशिक्षणमा सहभागी भएका थिए । कार्यव्यस्तताको कारण अध्यक्ष दाहाल एक घण्टा १९ मिनेट लामो भाषण गरी राजधानी फर्के । आजको प्रशिक्षणमा उनीबाहेक स्वागत र अध्यक्षले समापन मात्र गरेका थिए ।
    प्रशिक्षणमा बोल्दै अध्यक्ष दाहालले मधेस आन्दोलनमा माओवादी चुकेको स्विकारे । उनले मधेस आन्दोलनमा माओवादी चुक्नुको कारण तत्कालीन नेता मातृका यादव रहेको आरोप लगाए । उनले यादवको पागलपनकै कारण माओवादी मधेस आन्दोलनमा चुकेको बताए । अध्यक्ष दाहालले मधेससँग अबको सम्बन्ध सुधार्दै लग्ने प्रतिबद्धता जाहेर गरे । अध्यक्ष दाहालले आजको कार्यक्रममा प्रमुख राजनीतिक दलहरूलाई गाली गरेनन् । उनले भने संविधानसभामा रहेका ३३ दलमध्ये २१ दलको मोर्चा आफ्नो नेतृत्वमा बनेपछि अन्य दलहरू तर्सेका छन् । उनले वर्तमान सरकार समस्याको बाधक नभएको प्रस्ट्याए ।
    अध्यक्ष दाहालले माओवादीले सत्ता कब्जा गर्ने फगत हल्ला चलाइए पनि निर्वाचनबाट भने सत्ता कब्जा गर्ने चुनौती दिए ।
प्रस पथलैया/
    एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले राजनीतिक दलहरूबीच नयाँ ढ·ले सहमति प्रयास शुरु भएको बताएका छन् ।
    भोजपुरा राज्य समितिस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन वीरगंज जाने क्रममा म·लवार सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै प्रचण्डले राजनीतिक दलहरूबीच चलिरहेको छलफल सरकार परिवर्तनका विषयमा मात्र नभई समग्र राजनीतिक निकासको विषयमा केन्द्रित भएकोले अन्तिम निष्कर्ष निस्कने बताएका छन् ।
कार्यकर्ताद्वारा पत्रकारलाई रोक
    ए. नेकपा माओवादी अध्यक्ष प्रचण्डको स्वागतमा नेता, कार्यकर्ता धावन मार्गमा निर्धक्क पसिरहँदा स्थानीय कार्यकर्ताहरूले सञ्चारकर्मीहरूलाई भने बाहिरै रोकेका थिए ।       विमानस्थलमा अवतरण गर्दै गरेका प्रचण्ड र उनको स्वागतका लागि पुगेका उच्चस्तरका नेताहरूको तस्वीर खिच्न पुगेका सञ्चारकर्मीलाई माओवादीका स्थानीय कार्यकर्ताले धावनमार्ग प्रवेश गर्ने गेटमैं रोकेका थिए ।
    आफ्ना नेता तथा कार्यकर्तालाई छानीछानी गेटभित्र प्रवेश गराइरहेका भोजपुरा राज्य समिति सदस्य मीनप्रसाद आपागाईंले सञ्चारकर्मीलाई भित्र जान नमिल्ने भन्दै गेटमैं रोकेका थिए । उनले सञ्चारकर्मीलाई गेट बाहिरबाटै तस्वीर खिच्न आग्रह गरेका थिए ।
    फूलमाला बोकी स्वागतका लागि पुगेका कार्यकर्तालाई सहजै प्रवेश गराए पनि सञ्चारकर्मीलाई भने भित्र जान रोक लगाएको महेश्वर अधिकारीले बताए । उनले भित्र प्रवेश गर्न अनुरोध गर्दा समेत नमानेपछि प्रहरीले गेटभित्र प्रवेश गराएको जानकारी दिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : भोलि निर्वाचन कि संविधानसभा विषयमा मात्र छलफल हुन्छ– प्रचण्ड
भोलि निर्वाचन कि संविधानसभा विषयमा मात्र छलफल हुन्छ– प्रचण्ड
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEitzcXcsXzIPI-E6Dw02cqoaM39b9YadWqVTyQ9G9x6XxK4q9zikfKsgSEncwpLMVdGs2ukTHOmnr13hmHIuU8J2ftcdh81ny84KYssxxKjqIk7UteKeZuk1E13mp7sqvysxYzjGit1oxo/s320/prachand.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEitzcXcsXzIPI-E6Dw02cqoaM39b9YadWqVTyQ9G9x6XxK4q9zikfKsgSEncwpLMVdGs2ukTHOmnr13hmHIuU8J2ftcdh81ny84KYssxxKjqIk7UteKeZuk1E13mp7sqvysxYzjGit1oxo/s72-c/prachand.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/08/blog-post_7261.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/08/blog-post_7261.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy