प्रस, वीरगंज, १३ साउन/
नेपाल राजपूत सेवा समाज पर्साद्वारा आज स्थानीय होटल कुमुमा आयोजित रक्तदान कार्यक्रममा ६ महिलासहित ४८ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्ने महिलाहरूमा श्वेता चिपालु, नीतु सिंह, सुमन सिंह, नीलम सिंह, नीलु सिंह र विनीता सिंहले रक्तदान गरेका राजपूत सेवा समाज पर्साका सचिव सन्तोष सिंहले बताए ।
त्यस्तै सो कार्यक्रममा जीतेन्द्र, विवेक, माधव, नगनारायण, शड्ढर, निर्मल, राजु, नवीन, सञ्जय, अशोक, ब्रजेश, विशाल, रामप्रवेश, रामविनोद, अरबिन्द, दीपक, मनोज, सञ्जय, मुकेश, मनोज सिंह, अमित चौधरी, मनीष श्रेष्ठ, अजय पटेल, सुरेन्द्र कुँवर, सञ्जय झा, रामबाबू चौधरी, अमरिश सापकोटा, विनय अधिकारी, सन्दीप श्रीवास्तव, विष्णु मल्ल, रुपेश ठाकुरलगायतले रक्तदान गरेका थिए ।
राजपूत सेवा समाज पर्साका अध्यक्ष प्रद्युम्नप्रसाद सिंहको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा ब्लड डोनर्स एसोसिएसन पर्साका अध्यक्ष शत्रुघ्न नेपाल, सचिव सरोज खड्का, सदस्यहरू अरबिन्द सिंह, मनोज शाह, अजय कुशवाहा एवं नेपाल रेडक्रस सोसाइटी पर्साका सदस्य दयाशड्ढर सिंहलगायतको सहभागिता थियो ।