$type=ticker$count=12$cols=4$cate=0

सवारी कर विवाद किन ?

SHARE:

    वीरगंजमा अहिले सवारी कर विवाद चर्केको छ । वीरगंज उपमहानगरपालिकाको आन्तरिक करमध्ये सबैभन्दा धेरै राजस्व उठ्ने भएकोले बर्सेनि यसमा वृद्धि हुँदै जाओस् भन्ने नगरपालिकाको चेष्टा रहेको छ भने अधिकतम मूल्यमा डाँक सकारेको व्यक्तिले जथाभावी कर असुलेर आफ्नो लगानी उठाउने र लाभ प्राप्त गर्ने ध्येय राखेको हुन्छ । यी दुवै चेष्टाबीच देशको कानुन, शहरको आग्रह र जनजीवनमा के अनुकूलता वा प्रतिकूलता आउँछ भन्ने कुरालाई मध्यनजर राखेर नगरपालिकाको राजस्व पनि बढोस् र अन्य क्षेत्रमा पनि व्यवधान उत्पन्न नहोस् भनी विचार पुर्‍याउनुपर्छ । यिनै कुराहरूमा विचार पुर्‍याउन नसक्दा वीरगंजमा सवारी करको विषयलाई लिएर नागरिकले सास्ती सहनुपर्ने अवस्था आउने भएको छ । ठेकेदारले सवारी कर असुल्न अन्तर्राष्ट्रिय सीमा नाका शड्ढराचार्य गेटमा अड्डा बसाल्दा मूल नाका अवरोध हुने र अन्तर्राष्ट्रिय राजमार्गमा त्यसरी अवरोध हुनु नहुने प्रहरीको अडान छ भने प्रहरीको अडानबाट ठेकेदारले सवारी कर सड्ढलन कार्य रोकी वीउमपनालाई कर नबुझाउने भनेपछि नगरपालिका कर्मचारी आन्दोलित भएर सवारी कर उठाउन न दिने हो भने वारुणयन्त्रबाहेक नगरपालिकाले सार्वजनिक हितमा गर्ने सम्पूर्ण सेवामा रोक लगाउने धम्की दिंदै प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन दिएका छन् ।
    गत वर्ष पनि यही समस्या तेर्सिएको थियो । तर गत वर्ष पर्सामा प्रहरी दब· भएको हुँदा अन्तर्राष्ट्रिय राजमार्गमा कर उठाउन पूर्णत: रोक लगाइएको थियो । त्यति मात्र होइन, सवारी कर ठेकेदारका कर्मचारीहरूले भारतबाट आउने सवारी साधनसँग जथाभावी कर सड्ढलन गरेको र दुव्र्यवहार गरेको भन्दै रक्सौलवासीले नाका बन्द गर्दा ठूलो विवाद सिर्जना भएको थियो । अर्को कुरा कर सड्ढलन गर्ने विषयमा विवाद हुनु र यातायात जाम हुनु सामान्य कुरा हो । यसै त दुई देशको भन्सार नाका रहेको ठाउँ, त्यसमाथि अव्यवस्थित र अपुग कार्यस्थल हुँदा र त्यसै ठाउँमा सधैं जाम भइरहने अवस्थामा सवारी कर असुलले थप समस्या उत्पन्न गर्ने निश्चित नै छ । समस्या देखिएपछि त्यसको सर्वसम्मत समाधान खोज्नुको साटो आवेश र उत्तेजनामा आएर नागरिकको हित कुष्ठित पार्ने पुरानो चलन नगरपालिकाका कर्मचारीहरूले अख्तियार गर्नु पनि उदेकलाग्दो कुरो हो । विवाद प्रशासन र सरकारसँग, सास्ती भने नागरिकलाई (नगरपालिकाप्रदत्त सेवामा रोक लगाएर) विरोधाभासपूर्ण कुरा हो ।
    यसो भन्दैमा नगरपालिकाको आय कुण्ठित हुनुपर्छ भन्ने पनि होइन । नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र कर उठाउन न सक्ने कुनै प्रावधान सरकारी नीति अन्तर्गत पर्न जान्छ भने सरकारले त्यसको क्षतिपूर्ति नगरपालिकालाई दिनुपर्छ । हिजो नगरपालिकाहरूलाई चु·ीकर उठाउन रोक लगाएपछि सरकारले एकद्वार प्रणाली अन्तर्गत भन्सार नाकाबाट पैसा उठाएर देशभरिका नगरपालिकाहरूलाई अनुदान वितरण गरेजस्तै विशेष परिस्थितिवश नगरपालिकाको आयमा बाधा पुग्न जाँदा त्यस्ता नगरपालिकाहरूलाई क्षतिपूर्ति दिने  व्यवस्था मिलाउनुपर्छ । नगरपालिकाहरूलाई स्वायत्त बनाउने कुरा पनि उठाउने र उसको आयको बाटोमा छेकबार लगाएर स्वावलम्बी पनि हुन नदिने अविवेकी नीति हो । तर राजमार्गमा अवरोध सिर्जना हुने अवस्था पनि रहन दिनुहुँदैन । यसको निराकरण, नगरपालिकालाई हुने क्षति सरकारले बेहोरिदिएर नै हुन सक्दछ । केही रकमका लागि दुई देशबीचको सम्बन्ध बिग्रनदिनु हुँदैन भने नागरिकले सास्ती पनि बेहोर्नुहुँदैन ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सवारी कर विवाद किन ?
सवारी कर विवाद किन ?
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/07/blog-post_28.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/07/blog-post_28.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy