$type=ticker$count=12$cols=4$cate=0

बन्दले वीरगंजको जनजीवन ९ औं दिनपनि प्रभावित १ महिलाप्रहरीसहित डेढ दर्जन प्रदर्शनकारी घाइते

SHARE:

प्रस, वीरगंज, १४ जेठ/
    बृहत् मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन तराई बन्दको आज ९ औं दिन वीरगंजमा प्रहरी र प्रदर्शनकारीबीच भीडन्त हुँदा एकजना महिला प्रहरीसहित डेढ दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।
    वीरगंज, घण्टाघरस्थित विपी उद्यानबाट दिउँसो बृहत् मधेसी मोर्चाले लाठी जुलुस प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपको बावजुद क्राउन प्लाजा होटलसम्म पुगेको लाठी जुलुसले प्रहार गरेको ढु·ा लागी महिला प्रहरी अप्सरा दर्जी घाइते भएपछि प्रहरीले प्रदर्शनकारीहरू माथि लाठी प्रहार गरेको थियो । प्रहरीको लाठी प्रहारबाट फोरमका नेता वीरेन्द्र यादव, केन्द्रीय सदस्य विन्देश्वर यादव, युवा नेता फिरोज मन्सुरलगायत श्यामकिशोर तिवारी, बालकुमार साह, सतन महतो, रावडी देवी, हरेन्द्र ठाकुर, छोटेलाल साह, मोहन गोढ, शिवशड्ढर राउत, पवन साह, सगीर अन्सारी र मनोहर अन्सारीलगायत घाइते भएका थिए ।
    घाइतेको उपचार नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको थियो । उपचारपछि घाइतेहरू पुन: प्रदर्शन स्थल पुगेर लाठी जुलुस निकालेका थिए । उनीहरूले प्रहरी दमनविरुद्ध आम नागरिक चुप लागेर बसेको भन्दै चुरा प्रदर्शन गरेका थिए । प्रदर्शनपछि माईस्थानमा कोणसभा गर्दै बृहत् मधेसी मोर्चाका फिरोज मन्सुर, रञ्जन मिश्रा, मन्जुर अन्सारी, वीरेन्द्र यादव र मौलाना नुरुल होदाले सम्बोधन गर्दै समग्र मधेस एक प्रदेशको पक्षमा निरन्तर लागिरहने बताए ।
    सोही क्रममा वीरगंज पानमन्डीमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको बा. १ प ८२०९ नम्बरको मोटरसाइकल जलाउने प्रयास भएको थियो । प्रदर्शनकारीहरूले जलाउन खोजेको सो मोटरसाइकल प्रहरीले उद्धार गरेको थियो । वीरगंजका पसलहरू दिउँसो ५ बजेदेखि खुलेका छन् । बन्दको दरम्यान साँझपख पसलहरू खुला गर्न अनुमति दिएको मोर्चा पर्साका संयोजक प्रदीप यादवले बताएका छन् ।
    लामो तथा सानो सवारीका साधनहरू आजपनि सञ्चालनमा आएनन् । शहरमा बन्दका दरम्यान मोर्चाले सञ्चलानमा अवरोध नपुर्‍याएको मोटरसाइकल, साइकल, रिक्सा, टाँगाहरू भने आजपनि यथावत सञ्चालनमा थिए । आज बिहानदेखि विपी उद्यानमा लाग्ने तरकारी बजार सम्भावित दुर्घटनालाई दृष्टिगत गरी साँझ मात्र खुलेको थियो ।
तरकारी तथा फलफूल व्यवसायी सङ्घका सचिव ग्यासु देवानले बन्दका दरम्यान हुने सम्भावित दुर्घटनालाई दृष्टिगत गरेर बजार दिउँसो बन्द गरिएको बताए ।
प्रस, कलैया/
    जसरी भएपनि आजै संविधान जारी गर्न माग गर्दै बृहत् मधेसी मोर्चा बाराले आइतवार सदरमुकाम कलैयामा लाठी जुलुस प्रदर्शन गरेको छ । कलैया सिद्घेश्वर विद्यालय परिसरबाट शुरु भएको लाठी जुलुसले कलैया नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।
    जुलुसका सहभागीहरूले स्वायत्त प्रदेश घोषणा गर्नुपर्न नारा लगाउँदै नगरपरिक्रमा गरेका थिए । नगरपरक्रमापश्चात् जुलुस   मुख्य चोकमा पुगी कोणसभामा परिणत भएको थियो । सुशील यादवको अध्यक्षतामा सम्पन्न कोणसभामा रामकिशोर यादव, चुमनबाबु केवट, पारस साह, अजहर मंसुर, पप्पु सिंह, रामबाबूप्रसाद यादव, अनवर अंसारी, प्रकाश चौगाईलगायतले जसरी भएपनि संविधान जारी गर्न माग गरेका थिए । कोणसभाको सञ्चालन दिनेश पटेलको थियो ।
    तीन दलले गरेको ११ प्रदेशको सहमति खारेज गर्नुपर्ने माग गर्दै बृहत् मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन  मधेस बन्दको कारण बाराको जनजीवन आज पनि प्रभावित भएको छ । बन्दको कारण कलैया–वीरगंज सडकखण्डमा यातायातका सवारीसाधन चलेका छैनन् ।
प्रस, रौतहट/
    नयाँ संविधान जारी गर्न आज विभिन्न सङ्घ–स·ठनलगायत बृहत् मधेसी मोर्चा र राष्ट्रिय मधेसी मोर्चाले गौर सदरमुकाममा जुलुस प्रदर्शन गरेको छ । समग्र मधेस एक प्रदेशको माग गर्दै जुलुस प्रदर्शन गरिएको हो । समग्र मधेस एक प्रदेशको माग गर्दै बृहत् मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन आम हडतालका कारण आज नवौं दिनपनि जिल्लाको जनजीवन प्रभावित भएको छ ।                 यसैगरी राष्ट्रिय मधेसी मोर्चा जिल्ला शाखा रौतहटले जुलुस प्रदर्शन गरेको छ । राघो राय यादवको नेतृत्वमा जुलुस निस्केको थियो । राष्ट्रवादी समूहले पनि संविधान जारी गर्न दबाब–जुलुस प्रदर्शन गरेको छ । बजार बन्द भएपनि चोक चोक संविधानको समाचार सुन्न आतुर आमसमुदायको भीड देखिएको थियो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : बन्दले वीरगंजको जनजीवन ९ औं दिनपनि प्रभावित १ महिलाप्रहरीसहित डेढ दर्जन प्रदर्शनकारी घाइते
बन्दले वीरगंजको जनजीवन ९ औं दिनपनि प्रभावित १ महिलाप्रहरीसहित डेढ दर्जन प्रदर्शनकारी घाइते
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjt4kUN_nAeZC-zIvGxHyJE8RMRQ2xEfiwYZxaUFeEFVngPE0RLWVT3WSTvHqvOkbzf7Wh4r-wf0wC39CA_OIA7KRDAZQpmxGRP2FoUWp8p_ny_jvGZlXekqhVa8x6-w3FOQ1Ij9a0sTmY/s200/pradeep.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjt4kUN_nAeZC-zIvGxHyJE8RMRQ2xEfiwYZxaUFeEFVngPE0RLWVT3WSTvHqvOkbzf7Wh4r-wf0wC39CA_OIA7KRDAZQpmxGRP2FoUWp8p_ny_jvGZlXekqhVa8x6-w3FOQ1Ij9a0sTmY/s72-c/pradeep.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/05/blog-post_1545.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/05/blog-post_1545.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy