ई. गोपाल श्रेष्ठ
कुनै पनि देशको सरकारको मुख्य जिम्मवारी गरिबी निवारण हो। गरिबी निवारण गर्न सकिएन भने देशमा हत्या, हिंसा, चोरी, डकैती, लुटपाट, ठगीजस्ता घटनाको वृद्धि भई यसले सामाजिक अपराधको रूप लिंदै जान्छ र पछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अपराधकै रूप धारण गर्न सक्छ। यस्तो अवस्थामा देश जहिले पनि अस्थिर रहन्छ। गरिबी घट्नु भनेको जनता सम्पन्न हुनु हो। आर्थिक दृष्टिकोणले जनतालाई चार तहमा वर्गीकृत गर्न सकिन्छ– गरिब वर्ग, मध्यम तहतर्फ उन्मुख वर्ग, मध्यम वर्ग र सम्पन्न अर्थात् धनी वर्ग। यी वर्गलाई चित्रको रूप दियो भने एउटा पिरामिड बन्छ। पिरामिडको तल्लो भागले ९द्यबकभ० गरिब वर्गको प्रतिनिधित्व गर्छ भने माथिल्लो भागले ९ब्उभह० सम्पन्न अर्थात् धनीवर्गको प्रतिनिधित्व गर्छ। ब्उभह को तुलनामा द्यबकभ जहिले पनि फराकिलो हुन्छ। अर्थात् सम्पन्नको तुलनामा गरिब/ विपन्न सधैं धेरै हुन्छ ।
बम्द्य ले प्रकाशित गरेको तथ्याङक अनुसार अफ्रिकाको गरिबी सन् १९८० तिर ६९५ थियो भने सन् २०१० मा त्यो सङ्ख्या घटेर ६०.८५ भयो। त्यस्तै मध्यम तह (मध्यम तहतिर उन्मुख सहित) २६.२५ थियो भने त्यो सङ्ख्या बढेर ३४.३५ पुग्यो। तर, सम्पन्न तथा धनी वर्गको तह भने ४.८५ मा स्थिर रहयो । त्यस्तै राजेश शुक्लाले प्रकाशित गरेको तथ्याङक अनुसार भारतको आ.व. सन् २००२ मा ७१.९५ थियो भने सन् २०१० मा यो सङ्ख्या घटेर ५१.५५ भयो। त्यस्तै मध्यम तह २७.६५ थियो भने त्यो सङ्ख्या बढेर ४६.७५ पुग्यो त्यस्तै सम्पन्न तथा धनी वर्गको सङ्ख्या पनि वृद्धि भई ०.४५ बाट १.७५ मा पुग्यो। गरिबी तथा सम्पन्नताको यो घटबढले पिरामिडको आकारलाई अवश्य पनि ठूलो–सानो पार्दछ । गरिबी निवारणप्रति उन्मुख रहेको यो परिणाम ती राष्ट्रहरूको निम्ति अवश्य पनि सकारात्मक पक्ष हो ।
चीनको कुल गार्हस्थ्य उत्पादन गत पाँच वर्षदेखि लगातार ९ प्रतिशतभन्दा माथि नै भयो। सन् २००७ मा त झन् १४.२५ थियो। चीनले आफ्नो आर्थिक नीतिमा विश्वको जनसङ्ख्या, आर्थिक अवस्था र मागलाई आवश्यकताअनुसार आधुनिक र वैज्ञानिक ढङगले समावेश गरी सम्बोधन गर्न सकेकोले नै उसको आर्थिक प्रगति अचम्म लाग्दो भयो। जसको फलस्वरूप गरिबी न्यूनीकरण पनि अचम्मैलाग्दो ढङगले भयो। सन् १९८० तिर चीनमा गरिबी ७७५ थियो भने सन् २००८ तिर आएर यो १४५ मा झर्यो। जनसङ्ख्याको हिसाबले हेर्दा करिब ६६ करोड मानिस गरिबीको चङगुलबाट मुक्त भए। यो परिणामले चीन र चिनियाँ जनताको ब्यक्तित्वमा धेरै सकारात्मक प्रभाव पार्यो।
चीन र भारत भनेको विश्वको पहिलो र दोस्रो अधिक जनसङ्ख्या भएका मुलुक हुन् । कुल विश्व जनसङ्ख्याको १९.३५ अर्थात् १ अरब ३५ करोड मानिस चीनमा बस्छन् भने १७५ अर्थात् १ अरब २० करोड मानिस भारतमा बस्छन्। भारतको आर्थिक वृद्धिदर पनि उत्साहजनक छ। तर, चीनको जस्तो १४५ नाघेको छैन — बढीमा ९५ सम्म छ। साक्षरता पनि चीनमा ९१५ पुगी सक्यो भने भारतमा ६१५ मात्र छ। सन् २००९ को कुल गार्हस्थ्य उत्पादन चीनको ४.९ ट्रिलियन डलर थियो भने भारतको १.३ ट्रिलियन डलर मात्र। ९क्यगचअभस् ऋक्ष्ब् ध्यचमि ाबअतदययप, च्भगतभचक०
हाम्रो देशमा पनि २५५ मानिस गरिबीको रेखामुनि छन्। गत दश वर्ष देखि आर्थिक वृद्धि दर ४५ नाघेको छैन । आर्थिक वर्ष २०६४/०६५ मा
(एक वर्ष मात्र) ५.८५ पुगेको थियो। बेरोजगारी दरले त झन् पराकाष्ठा नै नाघेको छ। गत १० वर्षदेखि ४०५ भन्दा माथि नै छ। अन्य देशमा बेरोजगारी दर १०५ कट्यो भने हङगामा नै मच्चिन्छ अनि देशको राजनीतिक दल, सरकार, बैंकिङ तथा वित्तीय संस्था, उद्योग तथा वुद्धिजीवीवर्गका सबै आर्थिक सुधारमा केन्द्रित हुन्छन्। सरकारलाई आकर्षक आर्थिक नीतिको विशेष प्याकेज ल्याई कार्यान्वयन गर्न जनदबाब सिर्जना हुन थाल्छ। तर विडम्बना हाम्रो देशमा सबै तह र तप्काका व्यक्तिहरू राजनीतिमैं अल्मलिएका छन्। देशमा भ्रष्टाचार मौलाएको छ, सुशासनको ठाउँमा कुशासन बढेको छ, दैनिक उपभोग्य वस्तुको भाउले आकाश छोएको छ र अभाव त्यत्तिकै छ। र पनि सम्बन्धित क्षेत्र मुकदर्शक भइबसेको छ। यो बाध्यता हो वा देश र जनताप्रति हेलचक्रयाई ? हाम्रो जनसङ्ख्या अहिले २ करोड ८४ लाख छ भने विश्व जनसङ्ख्या ७ अर्ब छ। हाम्रा देशका नेताहरू तथा विश्वका नेताहरू आर्थिक समृद्धितर्फ उन्मुख भएनन् भने कसैको कल्याण छैन। तसर्थ, हामी जुनसुकै देशको नागरिक भएपनि हाम्रो नेताहरूलाई आर्थिक मुद्दामा केन्द्रित रहन आह्वान गरौं जसले गर्दा हाम्रो गरिबी निवारण होस् र साथै विश्वको गरिबी पनि निवारण होस्।