$type=ticker$count=12$cols=4$cate=0

छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत वीरगंजमा पौडी प्रतियोगिता सम्पन्न २७ स्वर्णसहित २५–२५ रजत र कास्य मध्यमाञ्चलको कब्जामा

SHARE:

सबैभन्दा बढी पदक जित्ने पुरुष र मिहिला शैलेश राणा तथा श्रेया धिताल । फोटो: आरके पटेल
१६ औं राष्ट्रिय पौडी प्रतियोगिताको दृश्य । फोटो: आरके पटेल
प्रस, वीरगंज, १६ फागुन/
    छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वीरगंजमा आज सम्पन्न पौडी प्रतियोगितामा मध्यमाञ्चलले सबै २७ स्वर्ण हात पारेको छ । यसैगरी २५ रजत र २५ कास्य पदक पनि जितेको छ । चार सय मिटर रिलेमा महिला र पुरुषतर्फ पश्चिमाञ्चलले दुई रजत र पूर्वाञ्चलले दुई कास्य पदक मात्र जितेका छन् । मध्यमाञ्चलका तर्फबाट शैलेश राणाले ९ स्वर्ण, ४ रजत लिन सफल रहे  । त्यस्तै शिरीष गुरुङले ३ स्वर्ण, ३ रजत र २ कास्य प्राप्त गरेका छन् । बनिन शहंशाह श्रेष्ठले १ स्वर्ण, २ रजत प्राप्त गरेका छन् । यसैगरी महिलातर्फ मध्माञ्चलकी श्रेया धितालले ८ स्वर्ण, ३ रजत प्राप्त गरिन् भने शैला राणाले ४ स्वर्ण, ६ रजत र १ कास्य प्राप्त गरेकी छन् । सोनरा विष्टले १ स्वर्ण, १ रजत र ३ कास्य जितिन् भने करिश्मा कार्कीले १ मात्र स्वर्ण प्राप्त गरेको बताइएको छ ।
    आज अन्तिम दिनको प्रतिस्पर्धामा महिलातर्फ ५० मिटर बटरफ्लाइमा श्रेया धितालले ३४:७७ सेकेन्डका साथ स्वर्ण प्राप्त गरिन् भने शैला राणाले रजत र ओशिना भारतीले कास्य पदक जितेकी थिइन्  । पुरुष ५० मिटर बटरफ्लाइमा शैलेश राणाले २९:९७ सेकेन्डका साथ स्वर्ण हात पारे भने प्रसिद्धजंग शाहले रजत र मनीष चित्रकारले कास्य पदक जितेका थिए । महिला ५० मिटर ब्रेस्ट स्ट्रोकमा शैलाले ४४:०७ सेकेन्डका साथ स्वर्ण, श्रेयाले रजत र सोनिरा विष्टले कास्य जितिन् । पुरुष ५० मिटर ब्ेरस्ट स्ट्रोकमा शैलेश राणाले ३३:५२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण हात पारे भने बनिन शहंशाह श्रेष्ठले रजत र प्रवेश अधिकारीले कास्य पदक जिते । महिला तर्फको ५० मिटर ब्याक स्ट्रोकमा श्रेया धितालले ३८:४७ सेकेन्डमा स्वर्ण हात पारिन् भने शैला राणाले रजत र जित्वेली महर्जनले कास्य पदक जितिन् । पुरुषतर्फको ५० मिटर ब्याकस्ट्रोकमा शैलेशले ३४:४४ सेकेन्डका साथ स्वर्ण, प्रकाश अधिकारीले रजत र मनीष चित्रकारले कास्य पदक जिते । महिला तर्फको ५० मिटर फ्रिस्टाइलमा श्रेया धितालले ३२:५८ सेकेन्डमा स्वर्ण जितिन् भने शैला राणाले रजत र ओशिना भारतीले कास्य पदक हात पारेकी थिइन् । पुरुषतर्फको ५० मिटर फ्रि स्टाइलमा शैलेशले २८:१२ सेकेन्डका साथ स्वर्ण, प्रसिद्धज· शाहले रजत र शिरीष गुरुङले कास्य पदक जितेका थिए । चार सय मिटरको फ्रिस्टाइल रिलेमा मध्यमाञ्चलका श्रेया, शैला, ओशिना र अदिती धितालको समूहले पाँच मिनेट २९:१९ सेकेन्डका साथ स्वर्ण जिते भने पश्चिमाञ्चलका रोजिना वाङमोलामा, पूजा अर्याल, मेहन्दो शेर्पा र अनिशा घलेको समूहले रजत र पूर्वाञ्चलका पासाङल्हामु शेर्पा, आस्था प्रधान, फुर्वाफुटी शेर्पा र ददोमा शेर्पाको समूहले कास्य पदक जितेका थिए । चार सय मिटर फ्रिस्टाइल पुरुषतर्फ मध्यमाञ्चलका शिरीष, शैलेश, प्रवेश र प्रसिद्धको समूहले चार मिनेट ४१:४० सेकेन्डमा दूरी पार गर्दै स्वर्ण जिते भने पश्चिमाञ्चलका शिरीष थापा, दिपेन राना, समृद्ध प्रधान र राजु नेपालको समूहले रजत र पूर्वाञ्चलका मुकेश राई, मनसुन भुजेल, तेन्जिङ राजवा र सूर्य राईको समूहले कास्य पदक जितेका थिए ।
    आज एक समारोहबीच छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वीरगंजमा विगत तीन दिनदेखि जारी १६ औं पौडी प्रतियोगिताको समापन भएको छ । समापन समारोहमा पर्साका सहायक प्रजिअ चिरञ्जीवी अधिकारी, नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्य, महासचिव जगतमान श्रेष्ठ, वीरगंजका पूर्व नगरप्रमुख विमलप्रसाद श्रीवास्तव, पौडी सङ्घ पर्साका अध्यक्ष निमा लामा र जिल्ला खेलकुद विकास समिति पर्साका अध्यक्ष अमिताभ दास बच्चनले विजयी पौडीबाजहरूलाई मेडलसहित पुरस्कृत गरेका थिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत वीरगंजमा पौडी प्रतियोगिता सम्पन्न २७ स्वर्णसहित २५–२५ रजत र कास्य मध्यमाञ्चलको कब्जामा
छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत वीरगंजमा पौडी प्रतियोगिता सम्पन्न २७ स्वर्णसहित २५–२५ रजत र कास्य मध्यमाञ्चलको कब्जामा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiej8xooDLNsS5BlQZ3egIs7M9y7EgAv-dxg0QrxrWlC4WNPVClVy2NiAniZtjQnjsE0apdAJihN8IvjzdhVIIFiuK1Uw1EEkMfqETZUX-3tISbP2RUMKc-TtNLBxn_VnQBJk4DWm1qhds/s1600/paudi.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiej8xooDLNsS5BlQZ3egIs7M9y7EgAv-dxg0QrxrWlC4WNPVClVy2NiAniZtjQnjsE0apdAJihN8IvjzdhVIIFiuK1Uw1EEkMfqETZUX-3tISbP2RUMKc-TtNLBxn_VnQBJk4DWm1qhds/s72-c/paudi.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/02/blog-post_9003.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/02/blog-post_9003.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy