प्रस, वीरगंज, १६ फागुन/
मिनील्यान्ड माध्यमिक विद्यालयद्वारा आयोजित खेलकुद प्रतियोगिताको तेस्रो दिन आज विद्यार्थीहरूले कक्षागत प्रतिस्पर्धा गरेका थिए ।
पहिलो चरणमा केटाहरूका लागि भएको बेग्लाबेग्लै २०० मि. दौडमा कक्षा ६ र ७ का क्रमश: प्रिंस तिवारी र म. अजमलले स्वर्ण पदक हासिल गरेका थिए भने केटीहरूका लागि सम्पन्न बेग्दाबेग्लै स्पून र मार्बल सन्तुलन दौडमा कक्षा ६ र ७ का क्रमश: नीलू चौरसिया र सोनी पटेलले स्वर्ण पदक हात पारेका छन् भने सिल्भर र कास्य पदक क्रमश: स·ीता सिंह र सिमरन गुप्ता तथा नेहा चौधरी र मीना कुमारीले प्राप्त गरेका छन् ।
यसै गरी कक्षागतरूपमा सम्पन्न सियो र धागो दौडमा कक्षा ८ र ९ का क्रमश: सपना पटेल र रिंकु यादवले स्वर्ण पदक पाएका छन् भने सिल्भर र कास्य पदक क्रमश: पूजा स्वर्णकार र काजल कुशवाहा तथा प्रणिता उपाध्याय र छाया गुप्ताले प्राप्त गरेका छन् ।
यसैगरी दोस्रो चरणमा कक्षा ८ का लागि सम्पन्न सैक रेसमा
सुमित जैन प्रथम, प्रज्वल कर्ण द्वितीय र सन्नी आजाद तृतीय भएका छन् भने कक्षा ९ का लागि आयोजित कबड्डी प्रतियोगितामा मेराज सेमानीको टीम विजयी भएको खेलकुद संयोजक नागेन्द्र पटेलले बताए । खेलकुदबाट
विद्यार्थीहरूमा नयाँ उम· र जोश जागेको खेलकुद प्रतियोगिता सम्बन्धमा बताउँदै शिक्षक रञ्जन कर्णले जानकारी गराए । आज सम्पन्न खेलमा बृजकिशोर पटेल रेफ्री र निर्णायकमा श्रीराम पटेल, मनु पटेल र अजय चौधरी
रहेका थिए ।