$type=ticker$count=12$cols=4$cate=0

कमजोरी देखिए सजाय भोग्न तयार मिसिल अध्ययन नगरी आक्षेप नलगाउन आग्रह

SHARE:

विपी यादव, वीरगंज, ५ कात्तिक/
    फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनमा जवाफदेहिताको सवाल विषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
    सरकारीवादी मुद्दाको अनुसन्धान तथा अभियोजन गर्दा हुने कमजोरीको जवाहदेही को हुने, कसरी हुने ? कमजोरी सुधार गर्ने उद्देश्यले नेपाल बार एशोसिएसनका पदाधिकारी, पर्सा बारका पदाधिकारी, अधिवक्ताहरू, नागरिक समाजका अगुवा, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सरकारी वकिल, पत्रकार तथा मानव अधिकारकर्मी तथा पार्टी प्रतिनिधि लगायतको सहभागितामा कार्यशाला  गोष्ठी सम्पन्न भएको थियो।
    काशी तिवारी हत्याको आरोप लागेको केही व्यक्तिउपर मुद्दा नचलाउने सरकारी वकिलको निर्णयको जवाफदेहिता निर्णयकर्ताले लिनुपर्छ, उनको नियतमा खोट छ भनी अधिकांश वक्ताले बताएका थिए। मन्त्रीउपर मुद्दा चलाउन नमिल्ने जिल्ला न्यायाधिवक्ताको निर्णय बदनियतपूर्ण रहेको र त्यसैको खबरदारी गर्न यो कार्यक्रमको आयोजना गरिएको नेपाल बार एशोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्काले बताएका थिए । मानव अधिकारको रक्षा र विधिको शासनको परिपालना नेपाल बारको मुटु हो त्यसैको निरन्तरताको निम्ति पनि यो कार्यक्रमको आयोजना गरिएको बताएका थिए।                    कानुनी विषयको त्यति जानकारी मलाई छैन तर कानुन उल्लङ्घन गर्ने गतिविधि बढेकोले जवाफदेहिता ओझेलमा परेको प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले बताएका थिए। जिल्ला न्यायाधिवक्ताले मुद्दा दर्ता गर्न इन्कार गर्नु भनेको अदालतको काममा हस्तक्षेप गर्नु हो– नेपाली काङ्ग्रेसका जिल्ला सभापति सुरेन्द्र चौधरीले बताए ।
    अभियोजन र अनुसन्धानको सन्दर्भमा जसको जे जति भूमिका छ सोहीअनुसार जवाफदेहिता लिनुपर्छ भन्दै सम्बन्धित मिसिल नै अध्ययन नगरी कुनै पदाधिकारी वा संस्थाउपर आक्षेप नलगाउन आग्रह गर्छु– जिल्ला सरकारी वकिल कार्यालय पर्साका सहायक सरकारी वकिल सत्यनारायाण राय यादवले भने।
    पर्सा बार एकाइको आयोजना र पर्सा बारका अध्यक्ष विनय सिंहको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार चन्द्रकिशोर झा, अधिवक्ता पन्नालाल गुप्ता, अधिवक्ता गोविन्द बन्दी, अधिवक्ता यदुनाथ खनाल, नेबाएका पूर्व उपाध्यक्ष, अधिवक्ता शेरबहादुर केसी, अधिवक्ता हरिकृष्ण कार्की वरिष्ठ अधिवक्ता देवेन्द्र सिंह, मानव अधिकारकर्मी सुशील प्याकुरेल, पूर्व महान्यायाधिवक्ता बद्रीबहादुर कार्कीलगायतले सो अवसरमा मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा अधिवक्ता सुधीरकुमार कर्णले कार्यपत्र प्रस्तुत गरेका थिए। होटल मकालुमा सम्पन्न कार्यक्रमको सञ्चालन पर्सा बारका सचिव कमलमोहन पोखरेलले गरेका थिए भने अधिवक्ता रामेश्वर सेढाईले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कमजोरी देखिए सजाय भोग्न तयार मिसिल अध्ययन नगरी आक्षेप नलगाउन आग्रह
कमजोरी देखिए सजाय भोग्न तयार मिसिल अध्ययन नगरी आक्षेप नलगाउन आग्रह
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhg_6NjT72Sd1w1rxoqqnajpkgBPX3y-kFph0i8BCIbi4fX6dD7xnS3TWUsy04u43a4EDJhIpovsWF4kQoNybcA2mwmjeTpizfESxTCwv1r7jH9Zu2dxd8g1gbMZy53KuA4bQYnH7iig0nZ/s1600/1s.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhg_6NjT72Sd1w1rxoqqnajpkgBPX3y-kFph0i8BCIbi4fX6dD7xnS3TWUsy04u43a4EDJhIpovsWF4kQoNybcA2mwmjeTpizfESxTCwv1r7jH9Zu2dxd8g1gbMZy53KuA4bQYnH7iig0nZ/s72-c/1s.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/10/blog-post_2968.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/10/blog-post_2968.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy