$type=ticker$count=12$cols=4$cate=0

राज्य दुविधामा नपरोस्

SHARE:

    राज्य नै दुविधामा पर्नु भनेको राज्य नहुनु हो। देशमा फौजदारी अभियोग सम्बन्धी यावत् कानुन छ, त्यसबाहेक अन्तर्राष्ट्रिय कानुनहरू पनि छन्, जसको पक्ष राष्ट्र रहेको नाताले नेपालले ती कानुनहरूको अवहेलना गर्नै सक्दैन। फौजदारी मुद्दाले स्वदेशी कानुनलाई उछिन्ने प्रयास गरेको छ भने पनि अन्तर्राष्ट्रिय कानुनले राज्यलाई बाध्य पार्न सक्छ। त्यसर्थ फौजदारी मुद्दामा देशले विगतदेखि गर्दै आएको हेलचेक्रयाइँले एक दिन मुलुकलाई नै अबगालमा नपार्ला भन्न सकिन्न। अहिले नेपालमा जति पनि काम–कारबाईहरू भइरहेका छन्, जति पनि सरकारहरू बनिरहेका छन् सबले विभिन्न फौजदारी मुद्दाबाट अभियोगीलाई उन्मुक्ति दिएका र सबमा कोही न कोही फौजदारीमा आरोपित व्यक्तिहरू मन्त्री बनेका देखिएको छ। के नेपाली काङ्ग्रेसको सरकार, के राप्रपा र के एमाले अथवा ए. नेकपा माओवादी सबैले आफूले नेतृत्व गरेको सरकारको पालामा फौजदारी मुद्दा लागेका आफ्ना कार्यकर्तालाई उन्मुक्त गराएर कानुनको अवमानना गरेका छन्। हिजो झलनाथको सरकारमा मन्त्री रहेका ए. नेकपा माओवादीका अग्नि सापकोटामाथि फौजदारी अभियोग लागेको थियो भने अहिले उही पार्टीका मन्त्री प्रभु साहमाथि वीरगंजमा मारिएका काशी तिवारीको हत्यामा संलग्नता रहेको समाचार आएको छ।
    काशी हत्या प्रकरण माओवादी गतिविधिसँग जोरिएको छ। २०६७ वैशाखको तेस्रो हप्तादेखि ए. नेकपा माओवादी सरकारविरोधी सडक कार्यक्रममा लागेको थियो। र काशी तिवारी संलग्न रहेको विश्व हिन्दू युवा सङ्घ वीरगंजमा उक्त विरोध कार्यक्रम बिथोल्ने अभियानमा लागेको थियो। त्यतिखेर माओवादीको शिविरहरूमा पसेर युवा सङ्घका कार्यकर्ताहरूले निकै भाँडभैलो मचाएका थिए। वैशाख २३ गते बिहीवार स्थानीय घण्टाघरमा दुवै पक्षको घनघोर युद्ध हुने आकलन गरिएको थियो। दुवै पक्ष आमुन्ने–सामुन्ने भेला पनि भएका थिए तर प्रहरीले हस्तक्षेप गर्दा परस्पर सङ्घर्ष चाहिं हुन पाएन। त्यसपछि असार १२ गते काशी तिवारीको हत्या भएको थियो। परिस्थितिजन्य प्रमाणको आधारमा काशीको हत्या त्यसै प्रतिशोधको परिणाम हो कि भन्ने देखिएको छ। अहिले तिनै काशी तिवारीको हत्यामा न्याय पाइएन भनेर उनकी विधवा बबिता तिवारी उही घण्टाघरमा आमरण अनशन बसेकी छन्। त्यसैगरी अर्का रक्षामन्त्री, जसको दायित्व राष्ट्रको अखण्डतासँग जोडिएको छ, देश टुक्रयाउने गर्छन्।
    एउटा विधिअनुसार चलेको मुलुकमा पीडितले न्याय पाउनका लागि अनशनमा बस्नु भनेको राज्य निरीह बनिसकेको अवस्था प्रदर्शन हुनु हो । जनताले आश गरेको सरकार आफैं चौतर्फी घेरामा फसेको छ। अब यो नयाँ अर्घेलो थपियो। मन्त्री भएको व्यक्तिमाथि लाग्नै नहुने लाञ्छना र बोल्नै नहुने कुरा देखा परेकोमा, कारबाई हुने हो भने भोलि भट्टराई नेतृत्वको सरकार दबाबमा पर्न सक्छ। कारबाई नगर्ने हो भने राज्यविहीनताको आरोप लाग्छ। नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाबुको अनुहार भन्ने अवस्था भट्टराई सरकारमाथि आइपरेको छ। स्मरणीय छ अमन र फिरोजलाई हत्या गरेको हेर्ने केही प्रत्यक्षदर्शीहरू पनि छन्। भोलि को दोषी ठहर्छ त्यो विधिले साबित गर्ने कुरा हो तर निष्पक्ष जाँच चाहिं सरकारको हातमा छ। फिरोज भन्ने सियाराम मन्त्री साहका पिए हुन्। यस अवस्थामा जाँच कारबाई कति निष्पक्ष होला हेर्न बाँकी छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : राज्य दुविधामा नपरोस्
राज्य दुविधामा नपरोस्
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/09/blog-post_6041.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/09/blog-post_6041.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy