$type=ticker$count=12$cols=4$cate=0

पर्सा वन्यजन्तु आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धनबारे छलफल

SHARE:

आरके पटेल, सुवर्णपुर, १४ साउन/
    पर्सा वन्यजन्तु आरक्ष क्षेत्रभित्र र आसपासका क्षेत्रहरूमा आन्तरिक पर्यटनको सम्भावना रहे पनि त्यसतर्फ  आवश्यक पहल हुन नसकेको सहभागीहरूले बताएका छन्।
    पर्यटकहरूलाई चाहिने आवश्यक पूर्वाधारमध्ये गाँस, बास तथा मनोरञ्जनात्मक क्रियाकलापलगायत बाटोघाटोको व्यवस्था भएमा आरक्ष र सोको मध्यवर्ती गाउँटोलसम्म पर्यटकहरू आउन सक्ने सहभागीहरूको दाबी छ।
    पर्साको सुवर्णपुर गाविसमा आजदेखि सुरु भएको दुई दिवसीय पर्यटन प्रवद्र्धन विषयक अन्तक्र्रियाका सहभागी वक्ताहरूले सो कुरा बताएका हुन्। नेपाल पर्यटन बोर्ड, वातावरण पत्रकार समूह काठमाडौं र चुरे पर्या पर्यटन तथा जैविक विविधता संरक्षण समाज सुवर्णपुरद्वारा आयोजित कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्सा वन्यजन्तु आरक्षमा गौरी गाई, गैंडा, रैथाने हात्ती, बाघ, चितललगायतका जङगली जनावरहरू प्रशस्त मात्रामा रहेको भए तापनि त्यसको प्रचारप्रसार हुन नसकेकोप्रति सहभागीहरू एकमत देखिएका थिए।
    वन्यजन्तु आरक्षले आरक्षभित्र रहेको पर्साको रामभौरीभाटा गाउँलाई स्थानान्तरण गरेकोले बाहिरी तथा आन्तरिक पर्यटकलाई रमाउने ठाउँ पनि पर्याप्त मात्रामा रहेकोमा सोको पनि प्रचारप्रसार गर्न, पर्यटकीय विकास र प्रवद्र्धनतर्फ सम्बद्ध निकायको ध्यान जानुपर्नेमा जोड दिइएको थियो। सो अवसरमा आवश्यक तालिम तथा प्रशिक्षणको व्यवस्था कुनै निकाय वा सङ्घसंस्थाले गरिदिने हो भने पर्यटकहरूलाई आवश्यक होटल, लज, रेस्टुरेन्ट तथा सेवासत्कार र सुरक्षालगायतका पूर्वाधारहरूसमेत
प्रबन्ध मिलाउन तयार रहेको
स्थानीय बासिन्दाहरूले प्रतिबद्धता जाहेर गरेका थिए।
    कार्यक्रममा पर्सा वन्यजन्तु आरक्षले पर्यटन प्रवद्र्धनका लागि ५ वर्षे गुरुयोजना बनाइरहेको पर्सा वन्यजन्तु विकास समितिका अध्यक्ष राजाराम स्याङ्ताङले जानकारी गराएका
थिए। योजना तयार हुनुअघि उक्त भेगका बासिन्दाहरूलाई आफैं अगाडि बढी कार्य प्रगति गर्न आग्रह
गरेका थिए।
    वीरगंजदेखि ठोरी हुँदै चितवनसम्म जोड्ने हुलाकी सडक पनि ३ वर्षभित्र बनिसक्ने भएकोले सो क्षेत्रमा उत्साह बढेको र पर्यटन प्रवद्र्धनका लागि सरकारबाट थोरै मात्र टेवा दिने हो भने पनि सम्पूर्ण पूर्वाधारहरू तयार हुन सक्ने स्थानीय बासिन्दाहरूले बताएका थिए। आरक्षले तयार गरेको गुरुयोजनामा पर्यटन प्रवद्र्धनका लागि सो क्षेत्रका गाउँहरूमा एक घर एक शौचालय बनाउने अभियान सुरु गरिने आरक्षका प्रतिनिधिले बताएका छन्।
    सो भेगका बासिन्दाहरूको आर्थिक स्थिति कमजोर भएकोले डिभिजन सहकारी कार्यालय, जिल्ला पशु कार्यालय, जिल्ला विकास समितिलगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू पनि
सहयोग गर्न तत्पर रहेको कार्यक्रममा सहभागी सम्बन्धित कार्यालयका प्रतिनिधिहरूले आश्वासन दिएका थिए।
    नेपाल पर्यटन बोर्डका सदस्य तथा जिविस पर्साका पूर्वसभापति जनाद्र्धन सिंह क्षत्रीको मुख्य आतिथ्य र चुरे पर्या पर्यटन तथा जैविक विविधता संरक्षण समाजका अध्यक्ष कृष्णमोहन मालीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल वातावरण पत्रकार समूह काठमाडौंका  पूर्णहरि तामाङ, जिल्ला पशु कार्यालयका डा. उदयप्रसाद सिंह, पर्सा वन्यजन्तु आरक्षका सहायक अधिकृत गोलेबहादुर चौधरी, डिभिजन सहकारी कार्यालयका दुर्गा जयसवाल, निर्मलबस्ती गाविसका निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ, समाजसेवी रामबहादुर श्रेष्ठ, आरक्ष विकास परिषद्का पूर्वअध्यक्ष सन्तोष श्रेष्ठ, सुवर्णपुर गाविसका निवर्तमान गाविस अध्यक्ष जरी लामा, सङ्घीय सद्भावना पार्टीका केन्द्रीय सहसचिव शिव पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : पर्सा वन्यजन्तु आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धनबारे छलफल
पर्सा वन्यजन्तु आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धनबारे छलफल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiMGXq-JSVl9wx1vzn_Mlikclpfyb2Svlp_FZku3ATCf9M-BIZ4mNh1Yf3qPXSL4eLAmbleGRW6h7aNIdBZyZ9ZRsa3PcCUUGNP1p2DY9YF6dsNhoM_Y27Yct7AJmohTc26CQHuHb2RzF9k/s320/parsa.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiMGXq-JSVl9wx1vzn_Mlikclpfyb2Svlp_FZku3ATCf9M-BIZ4mNh1Yf3qPXSL4eLAmbleGRW6h7aNIdBZyZ9ZRsa3PcCUUGNP1p2DY9YF6dsNhoM_Y27Yct7AJmohTc26CQHuHb2RzF9k/s72-c/parsa.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/07/blog-post_689.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/07/blog-post_689.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy