$type=ticker$count=12$cols=4$cate=0

शान्ति र संविधानको नाममा सभासद्हरूले अर्बौं खाए– अध्यक्ष थापा

SHARE:

आरके पटेल, वीरगंज, ११ असार/
    “चुनावबिना प्रजातन्त्र स्थापना हुन सक्दैन। चुनावले निश्चित समयावधिका लागि कसैलाई चुनेर पठाउँछ, पुस्तौंपुस्ताका लागि हैन। त्यसकारण नेपाली जनताले तीन वर्षका लागि जिताएर पठाएका सभासद्हरूले  तोकेको अवधिमा संविधान बनाउन नसकेकोले ताजा जनादेशमा जानुपर्छ।” उक्त
कुरा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातान्त्रिक तराई मधेस सङगठन नेपालको बाराको परवानीपुर बजारमा भएको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बताएका हुन्। संविधान बनाउनका लागि जनताले पठाएका सभासद्हरूले मनोमानी तरिकाले म्याद बढाउँदै नेपाली जनताले तिरेका कर एवं विदेशबाट प्राप्त अर्बौं ऋण तथा सहयोग रकम खाइसकेका छन्। कसैले आफ्नो स्वार्थ पूरा गराउन, कसैले तलब बुझ्न, कसैले विदेशीको इसारामा संविधानसभाको म्याद पटक–पटक थप्नमा सहयोग गरिरहेको बताए।
    आफू गृहमन्त्री हुँदा माओवादीका जम्मा ७/८ हजार जति लडाकूहरू थिए। तर अहिले १९ हजार जति लडाकूहरू रहेको सुन्दा आफू आश्चर्यचकित भएको बताए।  ०६२/०६३ सालमा दोस्रो जनआन्दोलन हुँदा राजा र नेपाली सेनाले प्रजातन्त्रलाई दमन गर्न सक्छ भन्दै प्रचण्डको भनाइप्रति सहमति जनाउँदै नेपाली काङ्ग्रेस र नेकपा एमालेको सहमतिमा लडाकूहरूको सङ्ख्या बढाएको उनले खुलासा गरे। ती लडाकूहरू अहिले उनीहरूकै लागि  घाँडो भएको बताए। भदौ १४ गतेसम्म शान्तिप्रक्रिया टुङगोमा नपुगी कुनै हालतमा संविधान नबन्ने उनले ठोकुवा गरे। कार्यक्रममा अध्यक्ष थापाले
माओवादीले बन्दुकसमेत नबिसाएको बेला दिल्लीमा १२ बुँदे सहमति गरेर नेका र एमालेका नेताहरूले बाटो बिर्सेको बताए। हिंसालाई आत्मसात् गरी गौरव ठान्ने संस्कृतिले गर्दा नै शान्तिप्रक्रिया र संविधाननिर्माण कार्य ओझेलमा परेको बताए। हिंसालाई शक्तिशाली बनाएर शान्ति खोज्ने गलत प्रवृत्तिकै कारण शान्ति र संविधान धरापमा परेको बताए। तीन वर्षमा पूरा नभएको काम तीन महिनामा पूरा गर्ने भनाइ खोक्रो नारा मात्रा रहेको प्रसङग उल्लेख गर्दै उनले दलहरूको स्वार्थमा संविधानसभाको म्याद थपिए पनि त्यो सर्वोच्च अदालतको फैसलाविपरीत एवं राजनीति दृष्टिकोणबाट पनि गलत रहेको दाबी गरे।
    गतवर्ष तीनबुँदे सहमति गरेर त्यसको कार्यान्वयन नभएपछि कुन आधारमा पाँचबुँदे सहमति गरियो सो कुरा बुझ्न नेताहरू आफैं अन्योलमा
रहेकाले उनीहरू विभिन्न तरिकाले त्यसको व्याख्या गरिरहेका छन्।  संविधानसभाको म्याद जेठ १५ गते ६ बजे थपिएको नेपाली जनतामा छर्लङग रहेको छ। तर नेपालको सर्वोच्च पदमा बसेका राष्ट्रपतिले जेठ १४ गतेकै दिन राजपत्राङिकत सूचनापत्रमा म्याद थपेको किर्ते गरी जनतालाई भ्रममा पारे जस्तै दलका नेताहरूले नेपाली जनतालाई ठगी गरिरहेको बताए। उनले राष्ट्रपतिको म्याद थप्ने किर्ते कामको विरुद्ध पार्टीले सदन र सडकबाट विरोध गरिरहने बताए।
    सो सम्मेलनमा पार्टीका उपाध्यक्ष डा. माधवशमशेर राणा, कोषाध्यक्ष राजीव पराजुली, महासचिव प्रह्लादप्रसाद साह, सहायक महामन्त्री प्रशिक्षण विभाग प्रमुख सुशिल श्रेष्ठ, केन्दीय सदस्य बबन सिंह, सोनालाल राय, शम्भु चौरसिया, प्रदीप सुवेदी, राजनारायण साह, रामचन्द्र चतुर्वेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए। सो सम्मेलन भोलिसम्म चल्नेछ। कार्यक्रमको सञ्चालन राष्ट्रिय प्रजातान्त्रिक तराई मधेस सङगठनका महासचिव गिरिधारीप्रसाद चौधरीले गरेका थिए।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : शान्ति र संविधानको नाममा सभासद्हरूले अर्बौं खाए– अध्यक्ष थापा
शान्ति र संविधानको नाममा सभासद्हरूले अर्बौं खाए– अध्यक्ष थापा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi8LpsZeZBAwa9zSgvX-Z2-7fZJcs85PdXWr2gAVlMfLVazWAJXeGvQ3O6a-mVxVJb_3iSEQj7A1xC-pN4UiCgptqPacxeMsl-nMQk9qj8cevWZqQIlcW_TLDPpmI0knsTDpCXDdGGzYrDM/s320/kamal+thapa.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi8LpsZeZBAwa9zSgvX-Z2-7fZJcs85PdXWr2gAVlMfLVazWAJXeGvQ3O6a-mVxVJb_3iSEQj7A1xC-pN4UiCgptqPacxeMsl-nMQk9qj8cevWZqQIlcW_TLDPpmI0knsTDpCXDdGGzYrDM/s72-c/kamal+thapa.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/06/blog-post_9767.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/06/blog-post_9767.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy