$type=ticker$count=12$cols=4$cate=0

निर्णय स्थगितको महासङ्घद्वारा विरोध अमलेखगंज डिपोमा लोड अनलोड ठप्प

SHARE:

दिवाकर भण्डारी, पथलैया, १४ असार/
    नेपाल आयल निगमले बरौनी रूटका ६० ट्याङकर रक्सौल रूटमा ल्याउने निर्णय स्थगित गरेकोमा विरोध गर्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले मङगलवार अमलेखगंजस्थित क्षेत्रीय डिपोमा लोड अनलोड ठप्प पारेको छ।
    रूट परिवर्तन गरिएको उक्त निर्णय आयल निगमले एकलौटी ढङगले स्थगित गरेकोमा आफूहरूको आपत्ति रहेको जनाउँदै महासङ्घले त्यसको विरोधमा अमलेखगंज डिपो ठप्प पारेको हो।
    निगमको उक्त निर्णयको विरोध गर्दै महासङ्घसम्बद्ध पेट्रोलियम व्यवसायीहरूले बिहानैदेखि अमलेखगंज डिपोमा धर्ना दिएका थिए। उनीहरूले दिनभर डिपोमा पेट्रोलियम पदार्थ लोड अनलोड हुन दिएनन्।
    नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ अन्तर्गत बरौनी–अमलेखगंज रूट व्यवस्थापन समितिका सदस्य विनोद मानन्धरले आयल निगमले रूट परिवर्तन गर्ने निर्णय कार्यान्वयन नगरेसम्म डिपो ठप्प पार्ने चेतावनी दिएका छन्। मानन्धरले निगमको यस्तो निर्णय आफूहरूलाई मान्य नहुने बताए।
    निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घको सिफारिस र उच्चस्तरीय आयोगको प्रतिवेदनको आधारमा यसअघि बरौनी रूटका ६० वटा ट्याङकर रक्सौल रूटमा ल्याउने निर्णय गरेको थियो। तर मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घले विरोध जनाएपछि चार दिनअघि निगमले रूट परिवर्तन गर्ने उक्त निर्णय फिर्ता लिएको थियो।
    बरौनी–अमलेखगंज रूट व्यवस्थापन समितिका सदस्य मानन्धरले  मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घको दबाबमा आएर निगमले उक्त निर्णय फिर्ता लिएको बताए । निर्णय स्थगित गर्नुपूर्व निगमले महासङ्घलाई जानकारीसमेत नगराएको उनले बताए ।
    मानन्धरले रूट परिवर्तनका विषयमा महासङ्घले मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घसँग छलफल गरी सहमति लिएर मात्र बरौनी रूटका ६० वटा ट्याङकर रक्सौल रूटमा ल्याउनका लागि सिफारिस गरेको बताए । मध्यमाञ्चल पेट्रोलियम ढुवानी सङ्घले यसअघि रूट परिवर्तन गराउनका लागि छलफलमा सहमति जनाए पनि निगमले निर्णय गरेलगत्तै विरोध जनाएको मानन्धरको भनाइ छ।
    मानन्धरले रक्सौल रूटका लागि स्वीकृत पाएका ६० ट्याङकरले रूट परिवर्तन शुल्कसमेत बुझाएर लोडिङ प्रक्रियामा गइसकेको अवस्थामा निर्णय स्थगित गर्न नहुने बताए। रूट
परिवर्तन गरिएका ट्याङकरको सम्पूर्ण कागज तयार भइसकेको उनले जानकारी दिए।
    यसैगरी, निर्णय स्थगित गरेको विरोधमा आन्दोलनरत महासङ्घसम्बद्ध व्यवसायीहरूले मङगलवार रक्सौलबाट लोड भएर आएको एक ट्याङकरलाई अमलेखगंज डिपो प्रवेशमा रोक लगाएपछि केहीबेर तनाव भएको थियो ।
    डिपोअगाडि धर्ना दिएर बसेको व्यवसायीले ट्याङकरलाई डिपो छिर्न नदिएपछि रक्सौल रूटका ट्याङकर व्यवसायीले केहीबेर सडक अवरुद्ध पारेका थिए। दुवै पक्षले आ–आफ्नै अडान लिन थालेपछि डिपो क्षेत्र केही समय तनावग्रस्त बनेको थियो।
    केही दिनअघि रूट परिवर्तनको विरोधमा मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घसम्बद्ध मजदुरले रक्सौलमैं गई लोडिङ ठप्प पारेका थिए। यसैगरी निर्णय स्थगित गरेको विरोधमा महासङ्घसम्बद्ध मजदुरले अमलेखगंज डिपो ठप्प बनाएपछि राजधानीलगायत देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको अभाव बढ्न थालेको छ। डिपो ठप्प बनेपछि तेल ढुवानीका लागि अमलेखगंज डिपो आइपुगेका पेट्रोलियम व्यवसायीहरू अन्योलमा परेका छन्।
    अमलेखगंज डिपोका क्षेत्रीय प्रबन्धक रविनकुमार शर्माले भने देशमा तेलको अभाव भइरहेको अवस्थामा यस्ता किसिमका बन्दले विकराल स्थिति पैदा गर्ने बताए। उनले छलफलबाट समाधान हुने विषयलाई लिएर पेट्रोलियम पदार्थ ढुवानी नै बन्द गर्न नहुने उनको भनाइ थियो। प्रबन्धक शर्माले यस विवादलाई टुङगोमा पुर्‍याउन जिल्ला र केन्द्रबाट दुवै पक्षबीचको वार्ताको प्रयास भइरहेको बताए।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : निर्णय स्थगितको महासङ्घद्वारा विरोध अमलेखगंज डिपोमा लोड अनलोड ठप्प
निर्णय स्थगितको महासङ्घद्वारा विरोध अमलेखगंज डिपोमा लोड अनलोड ठप्प
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgOM_YyynLdmsSWbp_3yZjpQVEvkQbQBf5Jd58Xn5kjypO2vqHTfpn7oA1K0geUpNPsX4c7GCXUc-iF6zwP8LUTo8AgzJzbPQdDS49sx7DxtdLUxWhYmeHxip-ZekqdRlqAp7LWOswEg123/s320/tyanker.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgOM_YyynLdmsSWbp_3yZjpQVEvkQbQBf5Jd58Xn5kjypO2vqHTfpn7oA1K0geUpNPsX4c7GCXUc-iF6zwP8LUTo8AgzJzbPQdDS49sx7DxtdLUxWhYmeHxip-ZekqdRlqAp7LWOswEg123/s72-c/tyanker.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/06/blog-post_1798.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/06/blog-post_1798.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy