$type=ticker$count=12$cols=4$cate=0

शान्ति, सहमति र संविधानका लागि जनदबाब

SHARE:

प्रस, वीरगंज १० जेठ/
    शाान्ति सहमति संविधान माग गर्दै नेपाल पत्रकार महासङ्घ पर्साको अगुवाइमा आज वीरगंजमा बृहत र्‍याली तथा हस्ताक्षर अभियान सम्पन्न भयो।
    नेपाल पत्रकार महासङ्घको सम्पन्न राष्ट्रिय महाधिवेशनले तय गरेको कार्यक्रमअनुसार अभियानको पहिलो दिन आज ‘जनतासँग गरेको वाचा पूरा गर’ मुख्य नारासहित जुलुस प्रदर्शन गरिएको थियो।
    जिल्लास्थित विभिन्न राजनीतिक दल, सामाजिक सङ्घ/संस्था, व्यावसायिक एवं व्यापारिक क्षेत्र,  बार एशोसिएशन, पेशागत सञ्जाल, अधिकारवादी सङ्घसंस्था, सञ्चार क्षेत्र एवं सञ्चारकर्मीहरूसँग सम्बन्धित विभिन्न सङ्घ/संस्था, नागरिक समाज का अगुवा पदाधिकारी, प्रतिनिधिीहरूको सहभागिता रहेको उक्त र्‍याली घण्टाघर चोकबाट सुरु भएर नगरको विभिन्न क्षेत्र परिक्रमा गर्दै पुन: घण्टाघर चोकमा आएर कोणसभामा परिणत भएको थियो।
    सभालाई सम्बोधन गर्दै सहभागी वक्ताहरूले राजनीतिक दलका नेताहरूको कुर्सी मोहका कारण शान्ति संविधानको प्रक्रिया अगाडि बढ्न नसकेको बताएका छन्। जन दबाबलाई सरकार एवं राजनीतिक दलहरूले बेवास्ता गरे आन्दोलनको आँधी बेहेरी सृजना हुन सक्ने, जनताले निकम्माहरूलाई पाखा लगाएर नयाँ विकल्पको खोजीतर्फ लाग्ने वक्ताहरूले चेतावनी दिएका छन्। “जनताको धैर्यतालाई कमजोर नठान विस्थापित भइसकेकाहरूलाई पुनस्र्थापित गरेर कुर्सीमा पुर्‍याएको पनि जनशक्तिले नै हो”– वक्ताहरूको कथन थियो।
    सो अवसरमा यथास्तिथिमा संविधान सभाको म्याद थप्न नहुने, ठोस निर्णयबिना म्याद थपेमा देशमा भयावह स्तिथि सृजना हुने कार्यक्रमका मुख्य वक्ता तथा नेपाल पत्रकार महासङ्घका मध्यमाञ्चल संयोजक महेश दासले चेतावनी दिएका छन्।
    कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक  टेमानी, नेपाल बार एसोसिएन पर्सा शाखाका अध्यक्ष विनय सिंह, नागरिक समाजका अध्यक्ष पन्नालाल गुप्ता, ब्रोडकास्टिङग एसोसियसनसका महासचिव दिपेन्द्र चौहानलगायतले मन्तव्य प्रकट
गरेका थिए।   
    महासङ्घ पर्सा शाखाका अध्यक्ष  अशोक तिवारीको सभापत्विमा सम्पन्न  कोणसभालाई  शाखाका सचिव युवराज खड्काले सहजीकरण गरेका थिए।
    सो अवसरमा सङकलन गरिएको हस्ताक्षर सभासदहरूलाई पठाउनका लागि कार्यक्रमका सहभागीहरू जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई बुझाएका छन्। हस्ताक्षर बुट्टदै प्रजिअ झाले महासङ्घको दबाब अभियान
प्रभावकारी हुनेमा आफू आशावादी
रहेको बताएका थिए।
    सोही क्रममा नेपाल पत्रकार महासङ्घ बाराले मङगलवार सदरमुकाम कलैयामा जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय बारामा हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएको छ।
    महासङ्घका केन्द्रीय सदस्य महेश दास एवं महासङ्घ बाराका अध्यक्ष लक्ष्मी साहले बाराका प्रमुख जिल्ला अधिकारी वसन्तकुमार उपाध्यायलाई संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रको बोधार्थ संविधानसभाको कार्यालय काठमाडौं पठाइने छ। महासङ्घको कार्यालयबाट निस्केको जुलुसले कलैया नगर परिक्रमा गरेको थियो। नगर परिक्रमापछि आयोजित कोणसभामा महासङ्घका केन्द्रीय सदस्य महेश दास, महासङ्घ बाराका अध्यक्ष लक्ष्मी साह, बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरीले निर्धारित समयमैं संविधान जारी गर्न माग गरे। कोणसभाको सञ्चालन महासङ्घ बाराका सचिव जयनारायण यादवले गरेका थिए।
    यसैगरी निर्धारित समयमैं संविधान जारी गर्न माग गर्दै नेपाल प्रेस युनियन, बाराले जिल्ला प्रशासन कार्यालय, बारामा हस्ताक्षर सहितको  ज्ञापनपत्र बुझाएको छ। युनियन बाराका अध्यक्ष रवीन्द्र सिंहको नेतृत्वमा गएको एक टोलीले बाराका प्रमुख जिल्ला अधिकारी वसन्त कुमार उपाध्यायलाई ज्ञापनपत्र बुझाएको हो।
रौतहट/
    नेपाल पत्रकार महासङ्घ जिल्ला कार्य समिति रौतहटले आज हस्ताक्षर अभियान सञ्चालन गरी संविधानसभा अध्यक्ष समक्ष जिल्ला प्रशासन कार्यालय गौरमार्फत् पठाएका छन्। संविधान लेखनका लागि दलहरूलाई दबाब दिने उद्देश्यले केन्द्रीय कार्यक्रम अन्तर्गत हस्ताक्षर अभियान सञ्चालन गरेको नेपाल पत्रकार महासङ्घ रौतहटका सभापति शैलेन्द्रकुमार गुप्ताले बताए।   
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : शान्ति, सहमति र संविधानका लागि जनदबाब
शान्ति, सहमति र संविधानका लागि जनदबाब
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhk6hVDsFI1HtW_oe1Rpf2kH_LJBodSrovGiG1ITCH_evb1fl7EwIewjy4e98XC9XTGRoIXllmHxVzpha-_l6hm2ev_oTJAFXId73B7pwI3jFCmz_pyYxeAZgZ95H9QYVXcZhd9lhWSHnDU/s320/fnj+parsa.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhk6hVDsFI1HtW_oe1Rpf2kH_LJBodSrovGiG1ITCH_evb1fl7EwIewjy4e98XC9XTGRoIXllmHxVzpha-_l6hm2ev_oTJAFXId73B7pwI3jFCmz_pyYxeAZgZ95H9QYVXcZhd9lhWSHnDU/s72-c/fnj+parsa.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/05/blog-post_2556.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/05/blog-post_2556.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy