$type=ticker$count=12$cols=4$cate=0

संविधानसभाको म्याद नथपे मुलुक दुर्घटनामा पर्ने– तीन दलका नेताहरू

SHARE:

प्रस, वीरगंज, ११ जेठ/
    संविधानसभाको म्याद थप्न नसके मुलुक ठूलो दुर्घटनामा फस्ने मुख्य तीन राजनीतिक दलका नेताहरूले बताएका छन्।
    संविधानसभा अन्योलमा छैन अन्योलमा पार्ने प्रयास भइरहेको छ– नेताहरूको कथन थियो।
    पर्सा एफ.एम. प्रा.लि. तथा रेडियो वीरगंज ९९ मेघाहर्ज,
वीरगंज म्युजिकल एफ.एम.द्वारा स्टुडियो परिसरमा आज आयोजित ‘अन्योलमा रहेको संविधानसभा र यसको निकास’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागी नेताहरूले सो कुरा बताएका छन्।
    कार्यक्रमका ए. माओवादी भोजपुरा राज्य समितिकी सेक्रेटरी अन्जना विशंखेले परिवर्तनकारी र राष्ट्रियताका पक्षधर शक्तिलाई
जबरजस्ती पछाडि धकेल्ने कार्य भइरहेको भन्दै स्वाधीन राज्य र संविधान निर्माणको मुद्दा एउटै भएको बताइन् ।
    “संविधानसभाको म्याद थप्नुको विकल्प छैन तर त्यसभन्दा पहिले दलहरूबीच असहमतिका बुँदा, तिनको समाधानका उपायहरू लिपिबद्ध गरेर मात्र संविधानसभाको म्याद थप्नुपर्छ। त्यसभन्दा पहिले राजनीतिक दल र तिनका नेताहरूले जनतासँग सार्वजनिक माफी माग्नुपर्छ”– सेक्रेटरी विशंखेको कथन थियो।
    आफूहरूले नयाँ जनवादी क्रान्तिको ढाँचामा संविधान बनाउन नखोजेको स्पष्ट पार्दै नेतृ विशंखेले जनमतबाट मुलुकको सबैभन्दा ठूलो दल बनिसकेको माओवादीलाई नेपाली काङ्ग्रेस र एमालेले पचाउन नसक्दा समस्या खडा भएको बताएकी छन्।
    कार्यक्रमका अर्का वक्ता नेपाली काङ्ग्रेसका नेता रामचन्द्र माइकलले संविधानसभाले वर्तमान अवस्थासम्म आइपुग्दा ठूलो काम गरेको दाबी गर्दै संविधान सभाको म्याद नथपिए मुलुक भीमकाय दुर्घटनामा फँस्न सक्ने चेतावनी दिएका छन्।
    संविधानसभाको उपलब्धिलाई जनताले अनुभूत गर्न पाउनेगरी अगाडि बढ्नका लागि नेपाली काङ्ग्रेसले १० बुँदे मार्गचित्र प्रस्तुत गरेको हो। हामीलाई सत्ता चाहिएको होइन, भुइँमा खसेको वस्तु टिप्न खोज्दा गोजीको वस्तु भुइँमा नखसोस्, प्राप्त उपलब्धि पनि नगुमोस् र त्यसको ग्यारेन्टी गरेर मात्र संविधानसभाको म्याद थप्नुपर्छ भनेका छौं।
    नेता माइकलले संविधानसभाका सकारात्मक कुराभन्दा नकारात्मक कुराको मात्र  बढी हल्ला फिजाइदिने प्रवृत्ति बढेको गुनासो गरेका थिए।
    सो अवसरमा एमालेका नेता केदार न्यौपानेले राजतन्त्र फालिसकेपछि दलहरूले साझा मुद्दा बिर्सिएको र सत्ता कब्जा गर्ने होडबाजीमा लागेको तीतो पोख्दै संविधान निर्माण पनि साझा दस्तावेज भएकोले सहमतिबाट मात्रै निर्माण सम्भव हुने बताए।
    संविधानसभाको विकल्प संविधानसभा नै हो। संविधान नबन्दै संविधानसभा भङग भए मुलुक कानुनविहीन अवस्थामा पुग्छ। राजनीतिक अन्योल र संविधानहीनताले राष्ट्र असफल हुन्छ र त्यसले सैनिक शासन निम्त्याउँछ।
    संविधानसभा अन्योलमा छ, अन्योलमा छैन पनि भन्दै नेता न्यौपानेले दलहरूले अहिले बार्गेनिङग गरिरहेको हुँदा नागरिक समाजले दबाव सृजना गरी दलहरूलाई सकारात्मक बाटोतर्फ लानुपर्नेमा जोड दिएका छन्।
    संविधानसभाको म्याद थप्नु पर्ने, त्यसका लागि दलीय सहमतिको विकल्प नभएको कुरामा वक्ताहरू सहमत देखिएका थिए।
    रेडियो वीरगंजका प्रबन्ध निर्देशक विनोद प्याकुरेलको अध्यक्षतामा सम्पन्न समारोहमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा मध्यमाञ्चल संयोजक महेश दास, प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्मा, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अशोक तिवारी, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक टेमानी, पर्सा बारका अध्यक्ष विनय सिंह र नागरिक समाजका अगुवा अधिवक्ता रामेश्वर सेठाइले मन्तव्य प्रकट गरेका थिए।
    सञ्चारकर्मी विवेक खतिवडा र उज्ज्वल घिमिरेले सहजीकरण गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीहरूले सोधेको प्रश्नको तीन दलका नेताहरूले जवाफ दिएका थिए।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : संविधानसभाको म्याद नथपे मुलुक दुर्घटनामा पर्ने– तीन दलका नेताहरू
संविधानसभाको म्याद नथपे मुलुक दुर्घटनामा पर्ने– तीन दलका नेताहरू
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjiPWh5u-USLSYU5iH_f5gaSLFx1JnEpN3bMtyhbY9aNiXs6MCX_IsfRkBi2b7uhT5G2VtRhGyHofPQiWtJbXoXHOKN8znaZAnzRU7BTP7ZhMuRmd5PCzET6RFQTRVCcRjIQlfg2DoRU7wB/s1600/bishanke.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjiPWh5u-USLSYU5iH_f5gaSLFx1JnEpN3bMtyhbY9aNiXs6MCX_IsfRkBi2b7uhT5G2VtRhGyHofPQiWtJbXoXHOKN8znaZAnzRU7BTP7ZhMuRmd5PCzET6RFQTRVCcRjIQlfg2DoRU7wB/s72-c/bishanke.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/05/blog-post_1485.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/05/blog-post_1485.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy