$type=ticker$count=12$cols=4$cate=0

लोकतन्त्र दिवसको अवसरमा प्रम र उपराष्ट्रपतिको सन्देश

SHARE:

काठमाडौं, ११ वैशाख/रासस
    प्रधानमन्त्री झलनाथ खनालले लोकतन्त्रलाई सुदृढीकरण गर्दै समृद्ध र समुन्नत नेपाल निर्माण गर्न इतिहासले सुम्पेको ऐतिहासिक जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न सबै एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।
    लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री खनालले शान्ति र संविधान नै राष्ट्रको समृद्धि र विकासका महत्त्वपूर्ण पूर्वाधार भएकाले यी दुई काम पूरा भएपछि मुलुकलाई आर्थिक क्रान्तिको नयाँ दिशामा अगाडि बढाउन सकिने बताएका छन्।
    उनले जनताको बलिदानीपूर्ण सङ्घर्षको बलमा स्थापित लोकतन्त्रलाई सबल बनाउन सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर सबै शक्ति एकजुट हुनु अपरिहार्य भएको बताउँदै चालू शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याएर संविधानसभाबाट नयाँ संविधान जारी गर्नु राष्ट्रको प्रमुख कार्यभार रहेको सन्देशमा उल्लेख गरेका छन् ।
    वर्तमान सरकार शान्तिप्रक्रियालाई पूर्णता दिन र नयाँ संविधान जारी गर्न अर्जुनदृष्टिका साथ लागिपरेको पनि प्रधानमन्त्री खनालले सन्देशमा बताएका छन् ।
    सन्देशमा ऐतिहासिक जनसङ्घर्षका महान् उपलब्धिहरूलाई संस्थागत गरी मुलुकलाई स्थायित्व, विकास र समृद्धिको दिशामा अघि बढाउन अझै धेरै मिहेनत गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले लोकतन्त्र दिवसको यस महत्त्वपूर्ण अवसरमा मुलुकमा लोकतान्त्रिक प्रणालीको स्थापनाका लागि जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण वीर शहीदहरूप्रति हार्दिक श्रद्धा एवं उच्च सम्मान व्यक्त गरेका छन् ।
    त्यसैगरी उपराष्ट्रपति परमानन्द झाले पाँचौं लोकतन्त्र दिवसको अवसरमा एक सन्देश दिंदै २०६२/६३ मा भएको महान् जनआन्दोलनमार्फत् सार्वभौम नेपाली जनताको अजेय शक्तिले निरङ्कुशतन्त्रलाई घुँडा टेकाएको आजको दिन नेपालको लोकतान्त्रिक इतिहासमा सर्वाधिक गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित रहेको बताएका छन् ।
    उपराष्ट्रपति झाले राष्ट्रिय एकता, सहमति र सहकार्यको जगमा उभिंदै लोकतान्त्रिक मूल्य र मान्यताको अवलम्बन र लोकतान्त्रिक पद्धतिको अनुसरणबाट नै आन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरूको संस्थागत संरक्षण र सदृढीकरण सम्भव हुन सक्ने र जनताले चाहेको अग्रगति, विकास र स्थायित्व प्राप्त हुने तथ्य सन्देशमार्फत् स्मरण दिलाएका छन् ।
    लोकतन्त्र दिवसको अवसरमा देश–विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक
शुभकामना व्यक्त गर्दै उनले नेपालमा लोकतन्त्रको संस्थागत विकास र संवद्र्धनको निमित्त सबै नेपालीको ऐक्यबद्धता र सहयोगका लागि आह्वानसमेत गरेका छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : लोकतन्त्र दिवसको अवसरमा प्रम र उपराष्ट्रपतिको सन्देश
लोकतन्त्र दिवसको अवसरमा प्रम र उपराष्ट्रपतिको सन्देश
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/04/blog-post_2652.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/04/blog-post_2652.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy