$type=ticker$count=12$cols=4$cate=0

वि.सं. २०६८ साल राष्ट्रको भविष्यफल

SHARE:

ज्यो. पं. छविरमण सुवेदी
    २०६८ सालमा ६० संवत्सरमध्ये ३८ औं क्रोधी नामको संवत्सर परेको छ। यस वर्ष सौयमण्डलीय मन्त्रिपरिषद् निम्नानुसार गठन भएको छ। राजा: चन्द्रमा मन्त्री: वृहस्पति, सस्येश: सूर्य, धान्येश: शुक्र, मेघेश: बुध, रसेश: म·ल, नीरसेश: शनि, फलेश: बुध, धनेश शनि, दुर्गेश: बुध रहेका छन्। यसरी वर्षको भिन्नाभिन्न फल प्रदानका लागि ग्रह परिषद् गठन भएको छ। २०६८ साल वैशाख १ गते दिउँसो २:५५ बजेको सिंह लग्नमा सूर्य मेष राशिमा प्रवेश गरेपछि २०६८ सालको शुभारम्भ हुनेछ। क्रोधी नाम संवत्सरको फल विचार गर्दा भनिएको छ :
क्रोध्यब्दे निखिला लोका: क्रोध–लोभपरायणा:
ईतिदोषेण सततं मध्यसस्यार्धवृष्टय:।।
    यो क्रोधी नामको संवत्सर परेको वर्ष पृथ्वीभरका जनता क्रोधी, लोभी रहन्छन्। जनतामा नानाभाँतिका रोग ब्याधिले हमेशा सताइरहन्छ। पानी र अन्न उब्जनी सामान्य रहन्छ।
    यो साल सौंबारे औंसी २, तिथिक्षय १५ र तिथिवृद्धि ८ छन्। २०६८ साल असार १ गते बुधवार (ज्येष्ठ शुक्ल पूर्णिमा तिथि) तदनुसार १६ जून २०११ र मार्ग २४ गते शनिवार (मार्गशीर्ष शुक्ल पूर्णिमा तिथि) तदनुसार १० डिसेम्बर २०११ का दिन खग्रास चन्द्रग्रहण परेको छ। यसरी एउटै साल दुई खग्रास चन्द्रग्रहण र १५ वटा तिथिक्षय हुनु राष्ट्रका लागि किमार्थ पनि राम्रो मानिंदैन।
    यस वर्षको मन्त्री वृहस्पति कुण्डलीको अष्टम स्थान रहेकोले मन्त्रिपरिषद्बीच मनोमालिन्य बढ्ने छ। कार्यगत उदासीनता देखा पर्नेछ। सरकार आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन पक्षमा फितलो देखा पर्नेछ। कुण्डलीको अष्टम भागमा म·ल, धनस्थानमा शनि र लाभस्थानमा केतु रहेको हुँदा चोरी र तस्करी बढ्ने छ। आगलागी, भूकम्प, चटयाङ आदिको प्रकोप विगतको तुलनामा यस वर्ष बढी नै हुने देखिन्छ। पञ्चमेश वृहस्पति अष्टम स्थानमा र पञ्चम स्थानमा राहु, केतुको पूर्ण दृष्टि परेकोले राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा आतङगवादी घटनामा वृद्धि हुनेछ। लग्नेश सूर्य भाग्य विभागमा उच्च भएर रहेका छन् भने लग्नमा चन्द्रमा मित्रगृही भएर बसेको हुँदा राष्ट्रप्रमुखको व्यवहार सन्तुलित विश्वसनीय र जनताको मन जित्न सफल हुनेछ। राजा चन्द्र र धान्येश सूर्य प्रबल बलशाली भएको हुँदा वर्षको कार्तिकपछि पूर्वराजाले पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो स्थान, हैसियतको खोजीमा यस वर्ष सक्रियता बढाउने छन्।
जगल्लग्न कुण्डली विचार गर्दा द्वितीय र एकादश स्थानमा पापग्रह रहनाले कृषि उत्पादनमा कमी आउने छ। यसले उपभोग्य सामानको अभावसमेत देखिने छ। द्वादशेश चन्द्र लग्नमा तथा शुक्र सप्तम रहनाले वैदेशिक सहयोगमा उल्लेख्य वृद्धि हुने अन्तर्राष्ट्रिय व्यापार पनि सन्तोषजनक रहने छ। अष्टमेश र पञ्चमेश वृहस्पति अष्टममा रहनाले बौद्धिक क्षेत्रको काम अधूरो रहने छ। बौद्धिक असन्तोष बढ्ने, शिक्षा क्षेत्रमा व्यापक विकृति, विस·ति छाउने छ भने धर्म संस्कृतिसम्बन्धी विवाद पनि बढ्ने छ।
    यस वर्ष रोहिणीवास समुद्रमा भएको हुँदा प्रशस्त वर्षा हुने कृषि उत्पादनमा वृद्धि हुनेछ। समयको बास मालीको घरमा भएकोले कृषि क्षेत्रमा लगानी बढ्ने, कृषक वर्गमा सन्तोष, शान्ति छाउने छ। यस वर्षको समयको वाहन ‘मृग’ रहेको हुँदा राजनीति क्षेत्रमा उथलपुथल एवं असन्तोष देखापर्ने, कार्तिक पछि सरकार परिवर्तनको योग छ। शनिको दृष्टि दक्षिण पश्चिममा रहनाले देशको यस क्षेत्रमा व्याधि, भय, दु:ख, खण्डवृष्टि र सीमा विवाद बढ्ने योगसमेत देखिन्छ।
    उपर्युक्त सौर्यमण्डलीय नववर्ष प्रवेश कुण्डलीको विचार गर्दा राजा चन्द्र भएको हुँदा प्रशस्त पानी, धेरै अन्न उत्पादनले जनता सुखी रहने छ। गुरु मन्त्री पदमा रहनाले राष्ट्रमा धार्मिक गतिविधि बढ्ने, यज्ञयज्ञादि प्रशस्त हुने देखिन्छ। गाई र धर्मप्रति आस्था बढ्ने छ। धार्मिक अनुष्ठान, आपसी सद्भाव, एकता, सुविचार, सुकर्म, सात्त्विक भोजन, सादा जीवन अपनाउन सके उल्लेखित अशुभ फलमा कमी आउने छ। दिगो शान्ति, राष्ट्र विकास, संविधान निर्माणको कार्य पनि सयममैं पूरा हुन सक्छ।
    नव वर्ष २०६८ ले सबैमा नयाँ उत्साह र उम·, शान्ति, सद्भाव ल्याउन सकोस्। नयाँ वर्ष २०६८ को यही हार्दिक म·लमय शुभकामना १

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वि.सं. २०६८ साल राष्ट्रको भविष्यफल
वि.सं. २०६८ साल राष्ट्रको भविष्यफल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg92wQQ2K-iP08ybwZkllAnoxh2utBsEP52QwEO6sXdHn69hV-vkEnpmhQP4ahEhmS3OaLASVNviLgAq-jRd1SgZCL_IB8mjFif9NGqnm3gb38XlrDkmxPC1UADJAbxG104uTnd53uK1W9Z/s320/kundali.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg92wQQ2K-iP08ybwZkllAnoxh2utBsEP52QwEO6sXdHn69hV-vkEnpmhQP4ahEhmS3OaLASVNviLgAq-jRd1SgZCL_IB8mjFif9NGqnm3gb38XlrDkmxPC1UADJAbxG104uTnd53uK1W9Z/s72-c/kundali.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/04/blog-post_1497.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/04/blog-post_1497.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy